rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
दहेज प्रथा र बाल विवाह उन्मूलन हुनुपर्नेमा जोड 2072/11/29 दैनिक समाचारदाता राजविराज, २८ फागुन । दहेज प्रथा र बाल विवाह उन्मुलनका लागि सम्पुर्ण युवा युवतीहरु जागरुक बन्नुपर्नेमा जोड एक कार्यक्रमका सहभागिहरुले दिएका छन् । .... विस्तृत
चर्पी नबनाउनेहरुको सरकारबाट पाउने सेवा सुविधा कटौती गर्ने निर्णय 2072/11/29 दैनिक समाचारदाता राजविराज, २८ फागुन । सप्तरीको रम्पुरा मल्हनिया गाविसमा चर्पी नबनाउँनेहरुको नेपाल सरकारबाट पाउँनुपर्ने सेवा सुबिधाहरु कटौती गर्ने निर्णय सर्बसम्मतबाट गरेको छ । ... विस्तृत
सद्भावनाका सहमहामन्त्री देवेन्द्र यादवसहित २८ जना विरुद्ध मुद्दा दायर 2072/11/29 दैनिक समाचारदाता महोत्तरी, २८ फागुन । मधेश आन्दोलन क्रममा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमनबहादुर विकको हत्या र उनी चढेको एम्बुलेन्समा आगजनी गरेको अभियोगमा सद्भावना पार्टीका सहमहामन्त्री देवेन्द्र यादव समेत २८ जना विरुद्ध मुद्दा दायर भएको छ ।... विस्तृत
मुद्दा सम्बोधन गर्न सरकार गम्भीर छैन ः अध्यक्ष यादव 2072/11/29 दैनिक समाचारदाता बिराटनगर, २८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरूप परिवर्तन गरेर मधेसका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर नभएको बताउनुभएको छ ।.... विस्तृत
मोर्चाको मागप्रति सरकार गम्भीर ः प्रधानमन्त्री ओली चैत मसान्तसम्म माग पुरा नभए कडा आन्दोलन गर्ने मोर्चाको चेतावनी 2072/11/29 दैनिक समाचारदाता काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मोर्चाको ७ बँुदे ध्यानाकर्षण पत्र बुझ्दै उहाँले मोर्चाका मागबारे पुनःसरोकारवाला मन्त्रीसहित छलफल गर्ने बताउनुभयो ।.... विस्तृत
इन्धनको आपुर्ति सहज गराउन विभिन्न निर्णयहरु 2072/11/28 दैनिक समाचारदाता राजविराज, २७ फागुन । मधेश आन्दोलनपछि सप्तरीमा इन्धनको आपुर्ति असहज भएको अवस्थामा बिहिबार प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकले सहज रुपमा इन्धन वितरण गर्ने निर्णय गरेको छ । .... विस्तृत
सवारी दुर्घटनामा एकको मृत्यु, सात घाईते 2072/11/28 दैनिक समाचारदाता राजविराज, २७ फागुन । सप्तरीको योगिनियाँ माई हनुमानगर नगरपालिका (तत्कालिन १ नं. योगिनिया) सडक खण्डमा बिहीबार सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने सात घाईते भएका छन् । .... विस्तृत
जनजाती महासंघका पूर्व अध्यक्ष लेखीको नेतृत्वमा नागरिक समाजवादी पार्टी गठन 2072/11/28 दैनिक समाचारदाता राजविराज, २७ फागुन । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारू नेता राजकुमार लेखीको नेतृत्वमा बिहीबार नागरिक समाजवादी पार्टी (नासपा) गठन भएको छ । काठमाडौंमा विहिबार आयोजित एक कार्यक्रमबीच सो पार्टी गठन भएको घोषणा गरिएको हो । नयाँ संविधानमा हस्ताक्षर नगरेका दल र त्यसका नेताहरुसँग सहकार्य गरेर अगाडि बढ्ने सो दलका संयोजक लेखीले बताउनुभयो ।..... विस्तृत
भारत्तोलनमा काश्य पदक बिजेता पहिलो महिला खेलाडी देवी चौधरी सम्मानित 2072/11/28 दैनिक समाचारदाता राजविराज, २७ फागुन । १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालका तर्फबाट भारत्तोलन खेलमा काश्य पदक बिजेता देवी चौधरीलाई बिहीबार राजविराजमा सम्मान गरिएको छ । काश्य पदक बिजेता देवी चौधरी नेपालका तर्फबाट भारत्तोलन खेलमा पदक प्राप्त गर्ने पहिलो महिला खेलाडी समेत बनेकी छिन् । उनलाई सम्मान गर्दै राजविराज नगर परिक्रमा समेत गराइएको छ । .... विस्तृत
उद्योग मन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रमा विशेष प्याकेजको व्यवस्था ल्याउने प्रतिवद्धता 2072/11/27 दैनिक समाचारदाता राजविराज, २६ फागुन । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने जनाउँदै विशेष प्याकेजको व्यवस्था ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । .... विस्तृत
नेपाली सेनालाई मधेशीले हराउनेछ ः तिवारी 2072/11/27 दैनिक समाचारदाता राजविराज, २६ फागुन । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको वक्तव्यको विरोध गर्नुभएको छ । .... विस्तृत
घुुस लिँदालिँदै प्रहरी निरिक्षक र जवान अख्तियाद्वारा पक्राउ 2072/11/27 दैनिक समाचारदाता राजविराज, २६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित कडोरवोना इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक र प्रहरी जवानलाई घुुसलिँदा लिँदै बुधबार पक्राउ गरेको छ । .... विस्तृत
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अन्तरक्रिया सम्पन्न 2072/11/26 दैनिक समाचारदाता राजविराज, २५ फागुन । पुरुषवादी सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन । १०६औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मंगलबार एकीकृत नेकपा माओवादी निकटका अखिल नेपाल महिला संघ(क्रान्तिकारी)का महिलाहरुले राजविराजमा आयोजना गरेको ‘समानुपातिक समावेशी सहितको महिला अधिकार सुनिश्चित गरौं, भन्ने नाराका साथ महिला र पुरुषबीच अन्तरक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।.... विस्तृत
दलितबस्तीका अग्निपीडितलाई कम्बल प्रदान 2072/11/26 दैनिक समाचारदाता राजविराज, २५ फागुन । सप्तरीको फर्सैठ गाविसका अग्निपीडितहरुलाई न्यानो संसार अभियानले मंगलबार कम्बल सहयोग गरेको छ । हेल्पीङ हेण्डको सहयोग र कल्याण पोष्ट दैनिक तथा रेडक्रस राजविराज उपशाखाको संयोजनमा त्यहाँको अग्निपीडितलाई कम्बल वितरण गरेको हो ।..... विस्तृत
महिला फोरमको जिल्ला कार्य समिति गठन 2072/11/26 दैनिक समाचारदाता राजविराज, २५ फागुन । संघिय समाजवादी फोरम नेपालको सप्तरी जिल्ला पार्टी कार्यालयमा मंगलबार महिलाहरुको जिल्ला भेला सम्पन्न भएको छ ।.... विस्तृत
सभासद् पोखरेलले भूमिहिनहरुको घर भत्काए 2072/11/26 दैनिक समाचारदाता राजविराज, २५ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित धरमपुरमा सोमवार मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद सुबोध पोखरेलले आफ्नो मेरो जग्गा हो भन्दै ३० बर्षदेखि बसोबास गर्दै आएको सुकुम्बासी, गरिब दलितहरुको जेसेवी लगाएर घर भत्काउनु भएको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 473
  • 474
  • 475
  • 476
  • 477
  • 478
  • 479
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.