rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
आन्दोन अझ सशक्त बनाउनुपर्छ ः महतो 2072/08/17 दैनिक संवाददाता राजविराज, १६ मंसिर । सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले जारी मधेश आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ । सप्तरीको हनुमाननगरमा पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै अध्यक्ष महतोले सो कुरामा जोड दिनुभएको हो ।.... विस्तृत
सिरहामा सरकारको बिरुद्ध मानव साङ्गलो 2072/08/17 दैनिक संवाददाता सिरहा, १६ मंसिर । सिरहामा सरकारको विरुद्धमा मानव सांगलो प्रदर्शन गरिएको छ । जारी मधेश आन्दोलनको सम्बोधन गराउन सरकारलाई थप दवाब दिने उद्देश्यले बुधबार बिहान मानव सांङ्गलो प्रदर्शन गरिएको हो । तराई मधेशमा तिन महिना भन्दा बढी समयदेखि आन्दोलन जारी रहेपनि सरकारले मधेशको माग सम्बोधन गर्न नचाहेकोले तत्काल माग सम्बोधन गरि समस्याको समाधान गर्न मानब सांङ्गलो प्रदर्शन गरि सरकारलाई ध्यानार्कषण गराइएको छ । .... विस्तृत
मधेशी र थारु समुदायमाथि भएको प्रहरी दमनबिरुद्ध लन्डनमा प्रर्दशन 2072/08/17 दैनिक संवाददाता लन्डन, १६ मंसिर । एसोसिएसन अफ नेपलिज मधेशीज् इन दि यूकेले नेपालमा मधेशी र थारु समुदायमाथि चरम अत्याचार, दमन र मानवअधिकार हनन भइरहेको जनाउंदै अन्तर्राष्ट्रिय समुदायसमक्ष ध्यानाकर्षण गराएको छ । लन्डनस्थित नेपाली दूतावासमा एक ज्ञापनपत्र बुझाउंदै एसोसिएसनले निर्दोष मधेशी र थारुहरुको आधारभूत मानवअधिकार समेत ख्याल नगरि दमन गरिएको दावी गरेको हो । ..... विस्तृत
मोर्चाको ढल्केवरमा बिरोध सभा राज्यसत्ताले सधैं ठग्दै आएकोमा यसपटक नठगिने ः अध्यक्ष महतो 2072/08/17 दैनिक संवाददाता धनुषा, १६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार धनुषाको ढल्केवरमा बिरोधसभाको आयोजना गरेको छ । सभालाई मोर्चामा आवद्ध चारै दलका शीर्ष नेताहरु सम्बोधन गरेका छन् । राजमार्ग केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले मोर्चाले पूर्व पश्चिम राजमार्ग अन्तरगत धनुषाको ढल्केबरमा सभाको आयोजना गरेको हो । सो सभामा उल्लेख्यीय जनसहभागिता रहेको थियो । .... विस्तृत
सिमांकन नै वार्ताको बटमलाइन ः उपेन्द्र यादव 2072/08/17 दैनिक संवाददाता राजविराज, १६ मंसिर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मेधशी मोर्चा आफ्नो मागप्रति अधिकतम लचकता अपनाएको दाबी गर्नुभएको छ । मधेशी पत्रकार संघ सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लचकताको सवालमा ११ बुँदे मागलाई कुनामा राखेर विगतमा भएको ८ बुँदे सम्झौतालाई नै कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले विगतमा भएको सो सम्झौता पनि अधिकतम लचकतामै भएको सरकारलाई स्मरण समेत गराउनुभयो । .... विस्तृत
सम्वादबाट समस्याको समाधान गर्नुको साटो राज्य दमनमा उत्रेको काँग्रेस सप्तरीको ठहर 2072/08/16 दैनिक संवाददाता राजविराज, १५ मंसिर । नेपाली काँग्रेस सप्तरीले विगत लामो समयदेखी मधेशमा अधिकार र प्रतिनिधित्वको सुनिश्चितताका लागि भइरहेको शान्तिपूर्ण आन्दोलनलाई सार्थक सम्वादबाट समाधान गर्नुको साटो राज्य दमनको बाटोमा उत्रेर निहत्था आन्दोलनकारीमाथी लाठी, बुट र गोली बर्साउने तथा मानव नरसंहारमा उत्रेको ठहर गर्दै त्यस्ता गतिविधि अविलम्ब रोक्न माग गरेको छ । ..... विस्तृत
५० लाख भन्दा बढीको चोरी 2072/08/16 दैनिक संवाददाता राजविराज, १५ मंसिर । राजविराज वडा नं. १ स्थित एक घरबाट ५० लाख बढीको गरगहना चोरी भएको छ । राजविराजको मुटुमा रहेको मेनरोडमा रहेको सिता साहको घरमा करिब एक सय तोला सुनको गरगहाना र दुई किलो चाँदी चोरी भएको पीडितले दाबी गरेकी छन् । ..... विस्तृत
फोरम अध्यक्ष यादवद्वारा शहिद परिवार तथा घाइतेसँग भेटघाट 2072/08/16 दैनिक संवाददाता राजविराज, १५ मंसिर । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विर शहिदका परिवारसग संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटघाट गर्नुभएको छ । फोरम नेपालका अध्यक्ष यादवले मंगलबारै सप्तरीको जमुनी मधेपुरा गाविस ९ छपकी टोल निवासी नागेश्वर प्रसाद यादव, जमुनी मधेपुरकै शिवशंकर दास, डाढा गाविस बलिया बथनाहाका बिरेन्द्र कुमार राम रराजविराज ३ का दिलिप कुमार साहका परिवारसँग भेटघाट गर्नुभएका हो । ..... विस्तृत
सप्तरीका ६ वटै शहिदप्रति श्रद्धाञ्जली व्यक्त 2072/08/16 दैनिक संवाददाता राजविराज, १५ मंसिर । बौद्धिक समाज सप्तरीले मंगलबार राजविराजमा ¥याली निकालेर मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विर शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मधेश आन्दोलनका क्रममा सप्तरीमा शहादत प्राप्त गरेका ६ वटै विर शहिदहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्नका लागि बौद्धिक समाज सप्तरीले राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट ¥याली निकालेर नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलने चौकमा पुगेर विरोध सभामा परिणत भएको थियो । ..... विस्तृत
चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलमा फोरम अध्यक्ष यादवको एक्यबद्धता “शासक वर्गको नश्लबादी चरित्र प्रदर्शन” 2072/08/16 दैनिक संवाददाता राजविराज, १५ मंसिर । संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रहरी दमनको बिरुद्व आन्दोलनमा उत्रेका सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलप्रति एक्यबद्धता जनाउनु भएको छ । विगत १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुले मंगलबार आयोजना गरेको अन्तरकृया कार्यक्रमस्थलमा सहभागि भएर अध्यक्ष यादवे सो एक्यबद्धता जनाउनु भएको हो ।..... विस्तृत
आन्दोलनका क्रममा प्रहरीको गोली लागेका साफीको अवस्था चिन्ताजनक 2072/08/15 दैनिक संवाददाता राजविराज, १४ मंसिर । मंसिर ५ गते आईतबार जारि मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट गम्भिर घाईते सप्तरीको २ न. योगिनिया निवासी श्रवण साफीको अवस्था चिन्ताजनक रहेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा मंसिर ५ गते राति राजमार्ग केन्द्रित आन्दोलनमा प्रहरीले चलाएको गोली साफीको पेटमा लागेको थियो ।..... विस्तृत
जनकपुरपछि, विरगन्जमा विद्यार्थीद्वारा मानव साङ्गलो बनाएर सरकारको विरोध 2072/08/15 दैनिक संवाददाता वीरगन्ज, १४ मंसिर । विद्यार्थीले वीरगन्जको मुख्य सडकमा सोमबार बिहान मधेश आन्दोलनको समर्थन गर्दै मानव साङ्गलो बनाएर सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै वीरगन्जमा अध्ययनरत विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्डसहित वीरगन्ज परवानीपुरको मुख्य सडकखण्डमा मानव साङ्गलो बनाएर विरोध प्रदर्शन गरेका हुन् । ..... विस्तृत
महुली पुलमुनी फेला प¥यो सिलिण्डर बम 2072/08/14 दैनिक संवाददाता राजविराज, १३ मंसिर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा गाविस ८ स्थित महुली पुल मूनी आइतबार बिहान सिलिण्डर बम फेला परेको छ । पुललाई क्षति पु¥याएर सवारीसाधनमा क्षति पु¥याउने उद्देश्यले सिलिण्डर बम राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ..... विस्तृत
रिङ्ग रोडमा स्कुले बालबालिकाहरुको प्रदर्शनप्रति सप्तरीका विभिन्न शैक्षिक संघसंस्थाद्वारा बिरोध 2072/08/14 दैनिक संवाददाता राजविराज, १३ मंसिर । सप्तरीका सम्पुर्ण शैक्षिक संघ संस्थाहरुले मंसिर ११ गते काठमाडौं रिङ्ग रोडमा स्कुले बालबालिकाहरुको प्रदर्शन तथाकथित मानव साङ्गलोले सप्तरीमा निजी क्षेत्रका विद्यालय छाता संगठन, प्याब्सन, एन प्याब्सन, नेपाल प्याब्सन, हिसान र साुमदायिक तर्फका शिक्षक महासंघ समेतको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ..... विस्तृत
लोकतान्त्रिक मोर्चा र समावेशी गठबन्धनको छुट्टाछुट्टै बिरोध सभा एवं शक्ति प्रदर्शन 2072/08/14 दैनिक संवाददाता राजविराज, १३ मंसिर । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सहित ९ दलिय गठबन्धनले आइतवार विशाल आमसभाको आयोजना गर्दै शक्ति प्रर्दशन गरेका छन् । इटहरीमा एमाले पार्टीको कार्यकर्ताले कार्यक्रम बिथोलेपछि विराटनगरमा विशाल जनसभा गर्दै मोर्चाले शक्ती प्रर्दशन गरेका हुन ।..... विस्तृत
सप्तरी प्रहरीद्वारा ठूलो परिणामको पेट्रोलियम पदार्थ नियन्त्रणमा 2072/08/13 राजविराज÷मधेशमा जारी आन्दोलनका कारण तराईमा पेट्रोलियम पदार्थको चोरी तस्करी निकै फष्टाएको छ । सोही क्रममा पुर्वबाट पश्चिमतर्फ लु.१ का १०११ नम्बरको बोलेरो पिकअक भ्यानमा पेट्रोलियम पदार्थ चोरी तस्करी गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाले गोप्य सुचनाको आधारमा ठुलो परिणाममा पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएको छ ।..... विस्तृत

 

  • 1
  • ...
  • 488
  • 489
  • 490
  • 491
  • 492
  • 493
  • 494
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.