rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
नेपाल मानव अधिकार संगठनद्वारा जारि आन्दोलनमा सरकारी दमनको निन्दा 2072/05/12 दैनिक संवाददाता राजविराज, ११ भदौं । नेपाल मानव अधिकार संगठन सप्तरीले मधेशको विभिन्न भागमा भईरहेको हक अधिकारको लागी शान्तिपुर्ण आन्दोलनमा प्रहरी प्रशाासनबाट भएको दमन, लाठी चार्ज, गोली प्रहार र अश्रु ग्यास तथा सेना परिचालन २०६३ को आन्तरिम संविधान विपरित कार्य नेपाल सरकारले गरेको प्रति घोर भत्र्सना गरेको छ ।...... विस्तृत
बौद्धिक समाज सप्तरीले जारि आन्दोलनमा समर्थन जनाउँदै मौन जुलुस निकाल्ने 2072/05/12 दैनिक संवाददाता राजविराज, ११ भदौं । मधेश र मधेशीको हकअधिकारका लागि जारि मधेश आन्दोलनप्रति समर्थन जनाउँदै सप्तरीका बौद्धिक समाजले आइतबार बृहत मौन जुलुस प्रदर्शन गर्ने निर्णय गरेको छ । वरिष्ठ राजनीतिकर्मी खुशीलाल मण्डलको संयोजकत्वमा शुक्रबार राजविराजमा सम्पन्न बैद्धिक समाज सप्तरीको बैठकले सो निर्णय गर्दै जारि मधेश आन्दोलन ३ मा समर्थन गरेको हो ।....... विस्तृत
पाँच हजारको सहभागितामा विशाल लाठी जुलुस प्रदर्शन 2072/05/12 दैनिक संवाददाता राजविराज, ११ भदौं । हकअधिकारका लागि जारि मधेश आन्दोलनको १४ औं दिन शुक्रबार राजविराजमा करिब पाँच हजारको सहभागितामा विशाल लाठी जुलुस प्रदर्शन गरिएको छ । ...... विस्तृत
मधेश जनबिद्रोहलाई दमन गर्ने सरकारी नीति ः तमरा अभियान 2072/05/11 दैनिक संवाददाता राजविराज, १० भदौं । तमरा मधेश राष्ट्रिय अभियानले मधेसमा पुनः जनबिद्रोह उठेको बेला नेपाल सरकारले सो बिद्रोहलाई दमन गर्न राज्यका सबै सुरक्षानिकायहरूलाई आक्रमक रूपमा प्रस्तुत हुन भनेको जनाउँदै तमरा अभियान राज्य र आन्दोलनकारी दुबैपक्षबाट गरिएका यस हत्या र हिंसाको भत्र्सना गरेको छ । ....... विस्तृत
राजविराजमा बेइज्जत जुलुस 2072/05/11 दैनिक संवाददाता राजविराज, १० भदौं । मधेशी मोर्चा सप्तरीले बिहिबार राजविराजमा बेइज्जत जुलुस निकालेको छ । सो जुलुसमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको रुप धारण गराएर स्थानिय कलाकारलाई नगरको परिक्रमा गराइएको थियो भने उनको पछि पछि आन्दोलनकारीहरु नाटकिय रुपमा बाँधेर डो¥याइरहेका थिए । ....... विस्तृत
सेना र कर्फ्यु नहटाएसम्म शिर्ष नेताहरुलाई तराईको भुमिमा खुट्टा समेत टेक्न नदिने लेखीको चेतावनी 2072/05/11 दैनिक संवाददाता राजविराज, १० भदौं । आदिवासी जनजाति महासंघका केन्द्रिय सल्लाहकार एवं केन्द्रिय आन्दोलन परिचालन समितिका सदस्य राजकुमार लेखीले तराई मधेशका जिल्लाहरुमा परिचालन गरिएको सेना र कर्फ्यु नहटाएसम्म शिर्ष नेताहरुलाई तराईको भुमिमा खुट्टा समेत टेक्न नदिने चेतावनी दिनुभएको छ ।...... विस्तृत
“सात प्रदेशको संघियता औचित्यहिन” 2072/05/10 दैनिक संवाददाता राजविराज, ९ भदौं । चार दलले ल्याएको महेन्द्रवादी एवं अधिकार बिहिन सात प्रदेश संघियताको कुनै औचित्य नभएकोले अधिकार सम्पन्न सामथ्र्य र पहिचान सहितको संघियताको घोषणा गर्नुपर्ने माग संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले गरेको छ ।...... विस्तृत
आन्दोलन दबाउन सेना परिचालन ः गोइत 2072/05/10 दैनिक संवाददाता राजविराज, ९ भदौं । अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले शान्तिपूर्ण आन्दोलनलाई दबाउन सरकारले सेना परिचालन गरेको आरोप लगाउनु भएको छ । गोइतले बुधबार जारी विज्ञतिमा संघीयताको सन्दर्भमा जारी आन्दोलनप्रति आफ्नो कुनै किसिमको सहयोग र समर्थन नरहेको प्रष्ट्याउनु भएको छ ।....... विस्तृत
थाकस र मोर्चाबीच कार्यगत एकता 2072/05/10 दैनिक संवाददाता राजविराज, ९ भदौ । थारु कल्याणकारिणीसभा र आममूल निवासी मुक्तिमोर्चा नेपालबीच बुधबार सप्तरीको कदमाहामा कार्यगत एकता भएको छ । सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । कार्यगत एकतासँगै जारी आन्दोलनमा थारु कल्याणकारिणीसभा र आममूल निवासी मुक्ति मोर्चा संयुक्त रुपमा आन्दोलनमा सहभागि हुने जनाइएको छ । ...... विस्तृत
कैलाली घटना सरकारद्वारा दमन गरेपछिको प्रतिवादको घटना ः अध्यक्ष यादव 2072/05/10 दैनिक संवाददाता राजविराज, ९ भदौ । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले कैलालीको टीकापुरको घटना सरकारद्वारा दमन गरेपछिको प्रतिवादको घटना भएको बताउनु भएको छ । बुधबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले आन्दोलनकारीहरुलाई उत्तेजित गरेर दमन गर्न खोजेपछि कैलालीको घटना भएको दाबी गर्नुभयो । ...... विस्तृत
राजिवको शवयात्रा पश्चात् अन्त्येष्ठि 2072/05/09 दैनिक संवाददाता राजविराज, ८ भदौं । मधेशी मोर्चाको अगुवाइमा भएको शान्तिपूर्ण आन्दोलनका क्रममा सप्तरीको भारदहमा भदौं १ गते प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ निवासी राजिव भनिने राजेन्द्र राउतको मंगलबार बिहान सप्तरीमा शव यात्रा पश्चात् साँझ अन्त्येष्ठि गरिएको छ । ...... विस्तृत
मधेश आन्दोलन ३ का क्रममा तीनको मृत्यु आन्दोलनका क्रममा गौर र रुपन्देहीमा थप दुईको मृत्यु 2072/05/09 दैनिक संवाददाता राजविराज, ८ भदौं । मधेशी मोर्चाको आह्वानमा विगत ११ दिनदेखी थालिएको मधेश आन्दोलन ३ मा मंगलबार सम्ममा तीन जनाको मृत्यु भएको छ । पछिल्लो पटक मधेशी मोर्चाको आन्दोलनका क्रममा मंगलबार रौतहटको गौरमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।...... विस्तृत
मधेशी मोर्चाको आन्दोलनमा नेपाल सद्भावना पार्टीको समर्थन 2072/05/08 दैनिक संवाददाता राजविराज, ७ भदौं । मधेशी मोर्चा सप्तरीको आन्दोलनमा नेपाल सद्भावना पार्टीलाई पनि आन्दोलनमा सहभागी गराई अघि बढने निर्णय गरीएको जनाएको छ । मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा बसेको बैठकले विभिन्न १२ बुँदे निर्णय गरेको मधेशी मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।...... विस्तृत
कैलालीको टीकापुरमा झडपहुँदा वरिष्ठ प्रहरी उपरीक्षक, दुई निरिक्षकसहित आठको मृत्यु 2072/05/08 दैनिक संवाददाता राजविराज, ७ भदौं । कैलालीको टीकापुरमा सोमबार थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, दुई प्रहरी निरिक्षकसहित १७ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । ..... विस्तृत
मोर्चाद्वारा शान्तिपूर्ण बन्दको आव्हान गर्दै सिट्टी जुलुस प्रदर्शन 2072/05/07 दैनिक संवाददाता राजविराज, ६ भदौं । मधेशी मोर्चा सप्तरीको आव्हानमा गरिएको अनिश्चितकालिन बन्दको नवौं दिन आइतबार राजविराजमा शान्तिपूर्ण बन्दको आव्हान गर्दै सिट्टी जुलुस प्रदर्शन गरिएको छ । राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट निस्केको सिट्टी जुलुस नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । ...... विस्तृत
रामसपाद्वारा पनि आन्दोलनमा जाने निर्णय 2072/05/07 दैनिक संवाददाता राजविराज, ६ भदौं । राष्ट्रिय मधेश समाजवादी पार्टी केन्द्रिय कार्य समितिको सम्पन्न दुई दिने बैठकले विभिन्न सात बुँदे माग अघि सार्दै आन्दोलनमा जाने निर्णय गरेको छ । पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न केन्द्रिय कार्य समितिको बैठकले दोश्रो चरणको आन्दोलन अन्तर्गत मधेश र थरुहटमा अनिश्चितकालिन आमहडताल र नाकाबन्दी गर्ने घोषणा गरेको छ । ...... विस्तृत

 

  • 1
  • ...
  • 503
  • 504
  • 505
  • 506
  • 507
  • 508
  • 509
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.