rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
सरकारले मृतक परिवारलाई १० लाख र घाइतेको स्वास्थ्य उपचार खर्च दिने ः प्रजिअ 2072/05/07 दैनिक संवाददाता राजविराज, ६ भदौं । सप्तरीको भारदहमा भदौं १ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ का राजिव भनिने राजेन्द्र राउतको परिवारजनलाई सरकारले रु. १० लाख दिने निर्णय गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले दिएको जानकारी अनुसार भारदह घटनामा घाइते भएकाहरुको स्वास्थ्य उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने बताउनुभयो । ...... विस्तृत
प्रहरीले मान्छे ताकेर गोली चलाएको छ ः डा. दिक्षित 2072/05/06 राजविराज÷नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले मधेसमा जारी आन्दोलनको मुद्दा राजनीतिक भएकाले सो मुद्दा राजनीति स्तरबाटै समाधान हुनेपर्ने बताउनु भएको छ । भदौं १ गते सप्तरीको भारदहमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागि स्थानीय राजीव राउतको मृत्युपछि चर्केको आन्दोलनको अनुगमनका क्रममा सप्तरी आउनु भएका डा. दिक्षितको भारदहमा प्रहरी तर्फबाट ठूलो कमजोरी भएको बताउनुभयो । ...... विस्तृत
८ बुँदे सहमति कै आधारमा संविधान बनाउनु पर्छ ः अध्यक्ष महतो 2072/05/06 राजविराज÷सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राज्यपक्षसँग आफूहरु अब कुनै वार्ता नगर्ने भन्नुहुदै विगतमा राज्यपक्षबाट भएको ८ बुँदे सहमति कै आधारमा संविधान बन्नाउनु पर्ने बताउनुभएको छ । सप्तरीको भारदहमा भदौं १ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका भारदहका राजिव राउतको श्रद्धाञ्जली सभामा शुक्रबार बोल्दै उहाँले विगतको सहमति कार्यान्वयनसँगै संविधानसभाबाटै संविधान बाहेक अरु केही नचाहेको प्रस्ट पार्नुभयो । ...... विस्तृत
भारदह घटनाबारे प्रशासन र मोर्चाबीच ६ बुँदे सहमति सहमति कार्यान्वयन गराउन गृह मन्त्रालय पठाइयो 2072/05/06 राजविराज÷सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवको अध्यक्षतामा शनिबार सम्पन्न सर्वपक्षिय भेलाले विभिन्न ६ बुँदे सहमतिको निर्णयहरु गरेको छ । सम्पन्न भेलाले भदौ १ गते भएको आन्दोलनको क्रममा प्रहरीको गोलीबाट मृत्यु भएका राजिव भनिने राजेन्द्र कुमार राउलाई शहिद घोषणा गर्न माग, मृतकको परिवारलाई राहत स्वरुप २० लाख उपलब्ध गराउन, घटनाबारे छानबिन गर्न उच्च स्तरीय न्यायिक छानबिन समिति गठनलगायतको माग गृह मन्त्रालयलाई पठाउने निर्णय गरिएको हो ।....... विस्तृत
बन्दको अवज्ञा गरेको भन्दै सप्तरीमा दुई ट्रकमा आगजनी आन्दोलनकारीले बसमा ढुङ्गामुढा गर्दा बस दुर्घटनाग्रस्त, १४ जना घाइते 2072/05/06 राजविराज÷संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको शनिबार आठौं दिन बन्दको अवज्ञा गरेको भन्दै सप्तरीमा दुई मालबाहक ट्रकमा आगजनी गरेको छ । तरकारी लिएर पूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको को १ ख ३३८९ नम्बरको ट्रकलाई बन्दकर्ताहरुले सप्तरीको भारदह–कोसी ब्यारेज सडक खण्डमा आगजनी गरेको हो । ..... विस्तृत
राजीवको मृत्यु बारे प्रहरीको दुईधारे भनाई 2072/05/05 दैनिक संवाददाता राजविराज, ४ भदौं । जिल्ला प्रहरी कार्यालय सप्तरीले भारदह घटना बारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो दुईधारे धारणा सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्यले भन्नुभयो, “राजिव राउत भनिने राजेन्द्र राउतको मृत्यु प्रहरीको गोली अथवा आन्दोलनकारीकै गोलीबाट मृत्य भएको भन्ने कुरा अनुसन्धानको विषय रहेको छ ।”....... विस्तृत
“सक्छांै भने मलाई गोली हान निमुख्खालाई होइन्” ः महतो 2072/05/05 दैनिक संवादादता भारदह, ४ भदौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले शान्तिपूर्ण आन्दोलनमा ओर्लेका निमुख्खा जनतालाई नभएर आफूलाई गोली हान्न् प्रहरी प्रशासनलाई चुनौती दिनुभएको छ । सप्तरीको भारदहमा भदौं १ गते आन्दोलनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका भारदहका राजिव राउतको श्रद्धाञ्जली सभामा शुक्रबार बोल्दै उहाँले सो चुनौती दिनुभएको हो । ...... विस्तृत
अमेरिका र यूरोपबाट राउतका परिवारलाई आर्थिक सहयोगको घोषणा 2072/05/04 दैनिक संवाददाता राजविराज, ३ भदौं । अमेरिकामा रहेका नेपाली समुदायले सप्तरीको भारदहमा प्रहरीको गोली लागि मृत्यु भएको घटना प्रति गम्भीर आपत्ती प्रकट गर्दै घोर निन्दा र भत्र्सना गरेको छ । नेपाली अमेरिकन सोलिडारिटी फ्रन्ट फर डेमोक्रेसी इन नेपाल नाम मोर्चाले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदर्शनकारीमाथि जथाभाबी दमन गर्न निर्देशन दिने नेपाल सरकारको गृहमन्त्रीले तुरन्तै नेपाली जनतासँग माफि माग्नु पर्ने र पदबाट राजिनामा गर्नु पर्ने माग समेत गरेको छ । ...... विस्तृत
भारदहमा प्रहरी प्रशासनले स्थानियलाई दमन ग¥यो ः सभासद् मण्डल 2072/05/04 दैनिक संवाददाता राजविराज, ३ भदौं । सभासद् अशोक कुमार मण्डलले भारदहमा भएको घटनामा प्रहरी प्रशसानले दमन गरेको दाबी गर्नुभएको छ । मधेशी पत्रकार समाज सप्तरीले बिहीबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो दाबी गर्नुहुदै प्रहरी प्रशासनले साउन ३१ गते राती राजमार्गमा थन्किएको गाडी संचालन गराउने नाममा स्थानियहरुको घरघरमा गएर कुटपीट तथा गाली गलोज आरोप लगाउनुभयो । ...... विस्तृत
प्रदर्शन तथा बिरोध ¥याली र सभालाई निरन्तरता 2072/05/03 दैनिक संवाददाता राजविराज, २ भदौं । बन्दको क्रममा बुधबार साँझ भारदहमा मधेशी मोर्चाको नेतृत्वमा बिरोध ¥याली निकालिएको छ । भारदह चौकदेखी कंकालनी मन्दिरसम्म निकालिएको सो ¥यालीमा नेकपा–माओवादीका संयोजक मातृका यादव, सद्भावनाका उपाध्यक्ष नवल किशोर साह, महासचिव मनिष सुमन, तमलोपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर र संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य अशोक कुमार यादव तथा मोर्चासँग आवद्ध दलहरुका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । ...... विस्तृत
इन्सेकद्वारा प्रदर्शन नियन्त्रणमा लिने अन्य उपायहरू हुँदा गोली प्रहार गरिनु उपयुक्त नभएको ठहर 2072/05/03 दैनिक संवाददाता राजविराज, २ भदौं । इन्सेकले सप्तरीको भारदह घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा बुधबार जारि विज्ञप्तिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको आमहड्तालका क्रममा सप्तरीको भारदहमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका राजीवकुमार राउत तथा ६ जना घाइते भएको घटनाप्रति ध्यानकाकर्षण भएको जनाएको हो । ..... विस्तृत
सहिद घोषणा नगरिएसम्म शव नबुझ्ने ः मधेशी मोर्चा 2072/05/03 दैनिक संवाददाता राजविराज, २ भदौं । मधेशी मोर्चा सप्तरीको नेतृत्वमा बुधबार सम्पन्न सर्वपक्षिय बैठकले प्रहरीको गोली लागि मृत्यु भएका भारदह १ निवासी ३० वर्षिय राजिव राउतको शव नबुझ्ने निर्णय गरेको छ । सप्तरीको भारदहमा सम्पन्न सो बैठकबाट मृतक राउतलाई सहिद घोषणा नगरेसम्म शव नबुझ्ने निर्णय गरिएको मोर्चाका तर्फबाट गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।.... विस्तृत
शोकसभामा सहभागि हुन मधेशी दलका शिर्ष नेताहरु आउदै 2072/05/03 दैनिक संवाददाता राजविराज, २ भदौं । शान्तिपूर्ण आन्दोलनका क्रममा मंगलबार प्रहरीको गोलीबाट मृत्यु भएका भारदह १ निवासी राजिव राउतको सम्झनामा बिहीबार आयोजना हुने शोकसभामा सम्पूर्ण मधेशी दलका केन्द्रिय नेताहरु सहभागि हुने मधेशी मोर्चा सप्तरीले जनाएको छ । .... विस्तृत
मधेशी मोर्चाद्वारा घटनाको उच्चस्तरिय स्वतन्त्र निकायबाट छानबिन गर्नुपर्ने माग मृतकलाई शहिद तथा बीस लाख क्षतिपूर्ति माग 2072/05/02 दैनिक संवाददाता राजविराज, १ भदौं । मेधशी मोर्चा सप्तरीले भारदह घटनाको उच्चस्तरीय स्वतन्त्र निकायबाट छानबिनको माग गर्दै हत्या गर्ने दोषी प्रहरी आदेश दिने अधिकृतलाई कर्तव्य ज्यान मार्ने मुद्दा लगाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ । ...... विस्तृत
प्रहरीको गोली लागि एकको मृत्यु ६ जना गोली लागेर गम्भिर, दर्जनौं प्रदर्शनकारी लाठी प्रहारबाट घाइते, भारदहमा कर्पm्यु आदेश 2072/05/02 नवीनकुमार गुप्ता राजविराज, १ भदौं । मेधशी मोर्चा सप्तरीले आह्वान गरेको मंगलबारदेखीको अनिश्चितकालिन मधेश बन्दको क्रममा सप्तरीको भारदहमा प्रहरीको गोली लागि एकजना स्थानियको मृत्यु भएको छ भने ६ जना प्रहरीको गोली लागेर गम्भिर घाइते भएका छन् । यता स्थानिय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन मंगलबार बेलुका ४ बजेदेखी बुधबार बिहान ५ बजेसम्म भारदह क्षेत्र वरिपरी कर्पm्युको आदेश जारि गरेको छ । ...... विस्तृत
सवारी साधन संचालन गर्न खोज्दा भारदहमा झडप, प्रहरी भ्यान तोडफोड, ट्रकमा आगजनी, अऋु ग्यास प्रहार 2072/05/01 दैनिक संवाददाता राजविराज, ३२ साउन । बन्दका कारण रोकेर राखिएको यातायातका साधनहरुलाई संचालन गराउन खोज्दा सप्तरीको भारदहमा मधेसी मोर्चा सप्तरीका कार्यकर्ता र प्रहरीबीच सोमबार साँझ झडप भएको छ । यातायत संचालन गराउन खोज्दा प्रहरीले दर्जनौं अऋु ग्यास प्रहार समेत गरेको छ । ...... विस्तृत

 

  • 1
  • ...
  • 504
  • 505
  • 506
  • 507
  • 508
  • 509
  • 510
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.