rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
बैध सुपारीलाई अबैध भनि प्रहरीले नियन्त्रणमा लिएको पीडितको आरोप 2071/12/05 दैनिक संवाददाता राजविराज, ४ चैत । बैध सुपारीलाई सशस्त्र र जनपद प्रहरीले अवैध सुपारी भन्दै जर्वजस्ती नियन्त्रणमा लिएको आरोप लगाइएको छ । सप्तरीको छिन्नमस्ता गाविस ५ महुवा टोलस्थित ज्योति किराना पसलमा प्रहरीले जर्वजस्ती छापामारी भ्याट बिल हुदाँ हुँदै पनि चार बोरा सुपारी नियन्त्रणमा लिएको सो पसलका संचालक बिरेन्द्र कुमार यादवले आरोप लगाएका छन ।... विस्तृत
द ग्रेट सप्तरी, द बेस्ट सप्तरी” नामक अडियो गीतको बिमोचन 2071/12/04 दैनिक संवाददाता राजविराज, ३ चैत । सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले “द ग्रेट सप्तरी, द बेस्ट सप्तरी” नामक अडियो गीतको बिमोचन गर्नुभएको छ । सभासद यादवद्वारा “द ग्रेट सप्तरी, द वेस्ट सप्तरी, ग्रीन राजविराज, क्लीन राजविराज तथा अपन गाम, सुन्दर ठाम” नाराका साथ सप्तरीको समग्र विकासको सम्बन्धमा सोमबार राजविराजमा आयोजित छलफल र अन्तरक्रिया कार्यक्रममा उक्त अडियो गीतको बिमोचन गर्नुभएको हो । ... विस्तृत
बढ्दो महिला हिंसा न्युनिकरणका लागि ३० दलिय गठबन्धन महिला मोर्चाद्वारा ज्ञापन 2071/12/04 दैनिक संवाददाता राजविराज, ३ चैत । मुलुकमा बढ्दो महिला हिंसा न्युनिकरणका लागि ३० दलिय गठबन्धन महिला मोर्चाद्वारा मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको छ । ... विस्तृत
आन्दोलनमा जाने स्वतन्त्र मधेश गठबन्धनको निर्णय 2071/12/03 दैनिक संवाददाता राजविराज, २ चैत । स्वतन्त्र मधेश गठबन्धनको राजविराजमा सम्पन्न राष्ट्रिय परिषद्को तेश्रो बैठकले विभिन्न निर्णयहरु गरेको छ । स्वराज आन्दोलनका प्रथम शहिद जय नारायण पटेलको तस्वीरमा माल्यार्पण तथा मधेशका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुको सम्मानमा मौन–धारण गर्दै शुरु भएको सो बैठकमा मधेशका विभिन्न जिल्लाबाट आएका सयौ जना सदस्यहरुको सहभागिता रहेको थियो । ... विस्तृत
एसएलसीलाई मर्यादित बनाउँने प्रतिवद्धता 2071/12/03 दैनिक संवाददाता राजविराज, २ चैत । विद्यार्थीहरुको आईरन गेटको रुपमा मानिने एसएलसीलाई मर्यादित बनाउँने प्रतिवद्धता एक कार्यक्रमका सहभागिहरुले जनाएका छन । जिल्ला परीक्षा समन्वय समिति सप्तरीको आयोजनामा सोमबार राजविराजमा आयोजित एसएलसी परीक्षा केन्द्राध्यक्षहरुसँगको अभिमुखीकरण कार्यक्रममा सहभागिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।... विस्तृत
केही सीमित राजनैतिक दलले संविधानसभा अपहरण ग¥यो ः थापा 2071/12/03 दैनिक संवाददाता राजविराज, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही सीमित राजनैतिक दलहरुले संविधानसभा अपहरण गरेको आरोप लगाउनु भएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा सोमबार बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आरोप लगाउँदै विगतमा भएको सम्झौताहरु कार्यान्वयन नहुनाले मुलुकमा द्वन्द्व समेत निम्तिएको जिकिर गर्नुभयो । ... विस्तृत
एमाओवादीको क्षेत्रिय भेला सम्पन्न सभासद् चौधरीद्वारा संसदीय विकास कोषको योजनाहरु सार्वजनिक 2071/12/02 दैनिक संवाददाता राजविराज, १ चैत । एमाओवादी क्षेत्र न. १ को क्षेत्रिय भेला आईतबार सप्तरीको कंचनरुप नगरपालिकामा सम्पन्न भएको छ । ... विस्तृत
योग शिविर सम्पन्न 2071/12/01 राजविराज÷पंतजली योग समिति नेपालद्वारा राजविराजस्थित रंगशालामा आयोजित योग जागरण शिविर शनिबार सम्पन्न भएको छ । योग विज्ञान शिविरका जिल्ला संयोजक गजराज पाण्डेको अध्यक्षता तथा स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यमा शिविरको समापन गरिएको हो ।... विस्तृत
गर्मिमा बालुवा, वर्षामा हिलो हुने बाटोप्रति कसैको ध्यान पुगेन् 2071/12/01 शुभ नारायण यादव राजविराज÷राजविराज बेल्ही भन्सार सडकखण्ड निमार्ण नहुदाँ सप्तरीको दक्षिणी भेगका दर्जनौ गाविसका हजारौ जनतालाई सदरमुकाम आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ । यो सडक खण्ड सप्तरीको एक मात्र राजविराज भन्सार कार्यालय जाने मुख्य बाटो हो । ... विस्तृत
अनेम संघ क्रान्तिकारीद्वारा बालिकाको बलात्कारपछि मृत्युप्रति ध्यानार्षण जारि आन्दोलनमा ऐक्यबद्धता 2071/11/30 दैनिक संवाददाता राजविराज, २९ फागुन । अखिल नेपाल महिलासंघ क्रान्तिकारीले बाराकी ७ वर्षीया बालिका पूजा साहको बलात्कारपछि मृत्यु भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कलैयामा भैइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । ... विस्तृत
सभासद् मण्डलद्वारा “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमहरु” सार्वजनिक 2071/11/30 दैनिक संवाददाता राजविराज, २९ फागुन । सप्तरी क्षेत्र नं. २ का सभासद् अशोक कुमार मण्डलले “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमहरु” अन्तरगत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विभिन्न विकासीय कार्यक्रमहरु शुक्रबार सार्वजनिक गर्नुभएको छ । ... विस्तृत
प्रहरीद्वारा हतियारसहित दुई भारतीय पक्राउ 2071/11/29 दैनिक संवाददाता राजविराज, २८ फागुन । सप्तरी प्रहरीले हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलन गरि पक्राउ परेका दुबैजनालाई सार्वजनिक गरेको हो ।... विस्तृत
च्याउ खेतीमा होमिए युवायुवतीहरु दिनहुँ २० देखि ३० किलोसम्म च्याउ बिक्रि गर्दै 2071/11/28 शुभ नारायण यादव राजविराज, २७ फागुन । भनिन्छ, मेहनतको फल बास्तवमै मिठो हुन्छ ठिक यस्तै यहाँका युवाहरु व्यवसायीक च्याउ खेतिबाट मासिक राम्रो आम्दानी गर्दै आएका छन । बेरोजगारीका कारण यहाँका युवाहरु बिदेशिने क्रम बढिरहेको अवस्थामा यहाँका युवायुवतीहरुले राजविराज नगरपालिका वडा न. ८ स्थित बेमौसमी च्याउ खेति उद्योग संचालन गरी घरमै बसेर मासिक राम्रो आम्दानी गर्दै आएका छन । ... विस्तृत
न्यायका लागि पीडित महिला भौतारिदै 2071/11/27 दैनिक संवाददाता राजबिराज, २६ फागुन । आप्mनै हजुर बुबाको नाती अर्थात दाईले गर्भ बोकाएर फरार भएपछि अहिले न्यायको लागि एक पीडित महिला भौतारिरहेकी छिन । सप्तरीको मलेठ गाविस ५ निवासी मो.अलि हुसेनकी २० वर्षिया छोरी ममिना खातुन र सोही ठाउँका २३ वर्षिय मो.सदामबिच प्रेम भएको थियो ।... विस्तृत
सप्तरीमा एसएलसीका लागि ३३ परीक्षा केन्द्र निर्धारण १४ हजार २ सय ६१ परीक्षार्थीहरु सहभागि हुने 2071/11/27 दैनिक संवाददाता राजबिराज, २६ फागुन । आगामी चैत ५ गते सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षामा सप्तरीबाट १४ हजार २ सय ६१ जना परीक्षार्थीहरु सहभागि हुने भएका छन् । जसमध्ये नियमित तर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि हुने जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनुभयो । ... विस्तृत
स्वाइनफ्लु फैलिन नदिन जिल्लाको तिलाठीमा हेल्थ डेस्क स्थापना 2071/11/26 दैनिक संवाददाता राजविराज, २५ फागुन । सप्तरीमा स्वाइनफ्लु फैलिन नदिन जिल्लाको तिलाठी गाविसस्थित बेल्ही भन्सारमा सोमबार एक कार्यक्रमबीच हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतमा महामारी झै स्वाइनप्mलु फैलिन थालेपछि सप्तरीमा पनि उच्च सर्तकता अपनाईएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 521
  • 522
  • 523
  • 524
  • 525
  • 526
  • 527
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.