rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
  
मिस्टर एण्ड मिस सप्तरी प्रतिक र अञ्जली 2078/11/15 राजविराजमा आयोजित मिस्टर एण्ड मिस सप्तरी कलेज आईकन (सौन्दर्य प्रतियोगिता) २०२२ मा पुरुषतर्फ प्रतिक साह र महिलातर्फ अञ्जली आनन्दले उपाधी हात पारेकी छिन् । .... विस्तृत
राजविराज नगर प्रमुखका लागि दुई दर्जन दौडमा     2078/11/13  स्थानिय तहको निर्वाचन मिति तय भएसँगै राजविराज नगरपालिकाको प्रमुख पदका लागि विभिन्न दलका दुई दर्जन नेताहरु दौडमा रहेका छन् ।  १८ स्थानिय तह रहेको सप्तरीमा अहिले सर्वाधिक चर्चा राजविराज नगरपालिकाको देखिएको छ भने उम्मेदवार चयन गर्न दलहरु दिनहुँजसो आन्तरिक छलफलमा समेत जुटेको देखिन थालिएको छ । .... विस्तृत
लोसपा पार्टी कार्यालयमा तालाबन्दी 2078/11/13 लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीको कार्यालयमा शुक्रबार तालाबन्दी भएको छ ।  एक पक्षिय रुपमा समिति बिस्तार गरिएको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । ..... विस्तृत
होली महोत्सव आयोजना हुने  2078/11/13 आगामी चैत २ गते राजविराजमा होलि महोत्सवको आयोजना गरिने भएको छ । शुक्रबार कला संस्कृति संरक्षण विकास मञ्च सप्तरीको बसेको बृहत बैठकले सो निर्णय गरेको हो । .... विस्तृत
दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका  कर्मचारीको उपचारका क्रममा मृत्यु 2078/11/12  राजविराजस्थित खानेपानी सरसफाई डिभिजन कार्यालयमा कार्यरत कर्मचारी सूर्य नारायण यादवको उपचारका क्रममा मृत्यु भएको छ ।  गत फागुन ५ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिकाको जगमोहन भन्ने स्थानमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । .... विस्तृत
ब्राउन सुगरसहित दुई पक्राउ 2078/11/12  सप्तरीको सप्तकोशी नगरपालिका क्षेत्रबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १३ का २६ वर्षिय सुमित चौधरी र चौदण्डि नगरपालिका ८ का ३४ वर्षिय विद्यानन्द चौधरी रहेका छन् । .... विस्तृत
सप्तरीमा कोरोना संक्रमण दर घट्दै  2078/11/12  जिल्ला स्वास्थ्य कार्यालयले सप्तरीमा पछिल्लो तीन दिनयता एक जना पनि कोरोना संक्रमित नभएको जनाएको छ । बिहीबार ९ जनाको स्वाव परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए । .... विस्तृत
करेन्ट लागेर एकको ज्यान गयो 2078/11/12 सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढामा बुधबारराति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय महादेव साह रहेका छन् । .... विस्तृत
माग पुरा गर्ने निर्णय पश्चात् मजदुरहरुको आन्दोलन फिर्ता 2078/11/11  अखिल नेपाल विद्युतिय रिक्सा, अटो, टेम्पो मजदुर संघले ८ बुँदे मागसहित सुरु गरेको आन्दोलन सहमतिपश्चात् टुङिगएको छ । बुधबार मजदुर संघ र राजविराज नगरपालिकाबीच मागहरु सम्बोधन गर्ने निर्णय भएपछि आन्दोलन टुङिगएको हो ।  मजदुरहरु धर्नामा बसेकोपछि राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले वार्ताका लागि बोलाएपछि सो वार्तामा मागहरु पुरा गरिने निर्णय जनाइएको छ । .... विस्तृत
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी 2078/11/11  नेपाली काँग्रेस सप्तरीको फागुन १५ गते हुने जिल्ला अधिवेशनका लागि सभापति पदमा संस्थापन पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट सभापति पदका लागि रामदेव साहको उम्मेदवारी घोषणा भएको छ । मंगलबार संस्थापन पक्षले सभापति पदमा यादवको नाम घोषणा गरेको भोलीपल्ट बुधबार इतर पक्षले साहको नाम घोषणा गरेको हो । घोषणा कार्यक्रमबाट साहले घोषणा सभामा आफू काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाको पक्षबाट सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे । ..... विस्तृत
महाशिवरात्रीका लागि शिवालयहरुमा तयारी तिब्र 2078/11/11  महाशिवरात्री पर्व मनाउनका लागि सप्तरीका शिवालयहरुमा तयारी तिब्र पारिनुका साथै शिवालयहरुको रंगरोगन तथा झकिझकाउ पार्न थालिएको छ ।  फागुन १७ गते मंगलबार यो पर्व मनाइने छ । महाशिवरात्री पर्वका लागि राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, छिन्नमस्ता गाउँपालिकास्थित लालेश्वरनाथ महादेव मन्दिर, शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, महदेवा गाउँपालिकास्थित अंकुरी महादेव मन्दिर लगायतका शिवालयहरु अहिले रंगरोगन र सजाउने काम धमाधम भइरहेको छ । .... विस्तृत
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ 2078/11/11    सप्तरिको कंचनरुप नगरपालिका वडा नं. ४ जगतपुरमा सुरक्षित खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ ।  कंचनरूप नगरपालिका प्रमुख वसन्त कुमार मिश्रले जगतपुरमा खानेपानी धाराको शुभआरम्भ गर्दै सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको घोषणा गरेका छन् । .... विस्तृत
काँग्रेसको संस्थापन पक्षबाट यादवको सभापतीमा उम्मेदवारी 2078/11/10  नेपाली काग्रेस सप्तरीको अगामी फागुन १५ गते हुने जिल्ला अधिवेशनका लागी संस्थापन पक्षबाट शत्रुघन यादवको सभापती पदमा नाम घोषणा गरिएको छ ।  पार्टीका केन्द्रीय सदस्य समेत रहेका वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको उपस्थितीमा मंगलवार एक कार्यक्रमबीच नाम घोषणा गरिएको हो । .... विस्तृत
ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीले स्थानिय त्रसित 2078/11/10    ट्राफिक प्रहरी जवान संजय मण्डलको दादागिरीका कारण राजविराज नगरवासीले अनावश्यक दुःख झेल्नु परेको छ ।  बिना कारण सवारी चालकलाई दुःख दिने गरेका जवान मण्डलले आफूलाई दबंग प्रहरीको सूचीमा राख्न खोजेका छन् । सवारी चालकसँग आवश्यक कागजात रहँदा रहँदै पनि उनी कुनै अन्य वहानामा जसरी पनि सवारीसाधन नियन्त्रणमा लिने गरेको राजपाका नेता नवनित झाले बताए । ... विस्तृत
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी 2078/11/10 डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानसंग सम्बन्धित तथा निर्वाचन प्रक्रियामा सुधार सहितको पाँच बुंदे माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने चेतावनी दिएको छ ।  मंगलवार राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको ज्ञापन पत्रमार्फत सो चेतावनी दिएको हो । ..... विस्तृत
माग सम्बोधन नभएको भन्दै मजदुर संघ आन्दोलित 2078/11/10 अखिल नेपाल विद्युतीय रिक्सा अटो टेम्पो मजदुर संघ सप्तरीले आफ्नो माग सम्बोधन नभएको भन्दै मंगलबार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानिय शिवमन्दिरको प्राङ्गणबाट सो जुलुस निकालिएको हो । गत माघ १८ गते नगरको समस्याहरु बारे विभिन्न ८ सुत्रिय माग राख्दै राजविराज नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएको भन्दै पुनः सोही माग राख्दै फागुन ३ गते ध्यानाकर्षण पत्र बुझाएको थियो । .... विस्तृत

 

  • 1
  • ...
  • 163
  • 164
  • 165
  • 166
  • 167
  • 168
  • 169
  • ...
  • 559

ताजा अपडेट

  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.