rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
  
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह  2078/09/26 प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले प्रेसको अवस्था दयनिय रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् । ... विस्तृत
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम 2078/09/26 सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको चरम अभाव भएको जानकारी दिएका छन् ।  २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले सो जानकारी दिएका हुन् । ... विस्तृत
इट्टाभट्टाको पर्खाल भत्किदा एक महिला कामदारको मृत्यु, दुई जना घाइते 2078/09/26  सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौतास्थित बिशाल इट्टा उद्योगमा इट्टाको चाङ्ग लगाउने क्रममा छेउमै रहेको पर्खाल भत्किदा एक महिला कामदारको मृत्यु भएको छ भने दुई जना कामदार घाइते भएका छन् । .... विस्तृत
सहिद परिवारलाई तीन लाख दिइने  2078/09/26 प्रदेश २ का अर्थमन्त्री एवं सरकारका प्रवक्ता शैलेन्द्र प्रसाद साहले आगामी माघ ५ गते बलिदानी दिवस यस पल्ट सप्तरीमा आयोजना गर्ने जानकारी दिएका छन् ।  नेपाल पत्रकार महासंघ सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित २८ औं लोकेन्द्र स्मृती दिवसको अवसरमा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । ... विस्तृत
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा  2078/09/26  किसान आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टी सप्तरीका ६ जना नेता कार्यकर्ता सोमबार रिहा भएका छन् ।  सार्वजनिक शान्तिबिरुद्धको कसुरमा पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साह रिहा भएका हुन् ।.... विस्तृत
किसानहरुको मागप्रति तिलाठी कोइलाडीको ऐक्यबद्धता 2078/09/26    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले ११ सुत्रिय माग राखी आन्दोलनरत तिलाठी कोइलाडी गाउँपालिकाको किसान आन्दोलन संघर्ष समितिको माग प्रति ऐक्यबद्धता जनाएका छन् । सोमबार एक विज्ञप्ति जारि गर्दै अध्यक्ष सिंहले किसानहरुको उचित मागहरु अबिलम्ब पूरा गर्न संघीय तथा प्रदेश सरकारसँग आग्रह गरेका छन् । .... विस्तृत
किसान आन्दोलनको बिरोधी होइन् ः नगर प्रमुख साह 2078/09/25 सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले किसानहरुको आन्दोलनको बिरोधमा आफूहरु नरहेको बताएका छन् । आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जनमत पार्टीद्वारा आफु र आफ्नो पार्टीलाई किसान विरोधी भनी लगाइएको आरोपको खण्डन गर्दै यस्तो बताएका हुन् । उनले किसानको समस्याबारे आफु पूर्ण जानकार रहेको बताउदै यसका लागी नगरपालिकाको श्रोत साधनले भ्याए सम्म सहयोग गरिरेको दाबी समेत गरे । .... विस्तृत
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन 2078/09/25  नेपाली काँग्रेस सप्तरीले आईतवार एक कार्यक्रमबीच प्रदेश २ र केन्द्रको अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य पदमा निर्वाचित दिनेश यादव, रमेश रिजाल र प्रदेश २ अधिवेशनबाट निर्वाचित प्रदेश सभापती कृष्णा यादव, महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, सहमहामन्त्री परशुराम चौधरी र विन्दु यादवलाई अभिनन्दन गरिएको हो ।  ..... विस्तृत
एमाले सप्तरीको अध्यक्ष ताराकान्त चौधरी 2078/09/25  नेकपा (एमाले) सप्तरीको जिल्ला अधिवेशनबाट सर्वसम्मतले ताराकान्त चौधरीको अध्यक्षतामा १ सय ३१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।  शनिबार राती सम्पन्न अधिवेशनको बन्दसत्रले नवगठित कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन भएका छन् । ..... विस्तृत
जनमतद्वारा किसानको माग पुरा गराउन ज्ञापन 2078/09/25  आन्दोलनरत जनमत पार्टीले किसानहरुको माग पुरा गराउन सप्तरीस्थित विभिन्न स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ । आईतवार सो पार्टीले राजविराज नगरपालिकामा किसानहरुले भोग्नुृ परिरहेको समस्या समाधानका लागी पहल गर्न ११ बुदें ज्ञापन पत्र बुझाएको हो । ... विस्तृत
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ 2078/09/23  नेकपा एमालेका सचिव एवं प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले अदालतको परमादेश र अपवित्र गठबन्धनबाट बनेको सरकारमाथी जनताको विश्वास नरहेको बताएका छन् ।  पार्टीको ९ औं सप्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार राजविराजस्थित राजरंगशालामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।..... विस्तृत
लागुऔषध बोकेर साइकलमा आउँदै गरेका दुई यूवा पक्राउ 2078/09/23 सप्तरीको राजगढ गाउँपालिकास्थित बनैनियाबाट प्रहरीले दुई यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।  भारतीय बजारबाट साइकलमा सवारहुँदै लागुऔषध बोकेर आइरहेका सप्तरीको विष्णुपुर गाउँपालिका ४ बस्ने २३ वर्षिय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० वर्षिय परमानन्द महतोलाई प्रहरीले पक्राउ गरेको हो । ..... विस्तृत
शिव केयर नेपालद्वारा दाताहरु सम्मानित 2078/09/23  सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यका साथ नाफारहित स्वार्थका साथ गठन गरिएको एक सामाजिक संस्थाले शुक्रबार संस्थालाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । राजविराज ७ स्थित शिव केयर नेपाल नामक सामाजिक संस्थाले एक कार्यक्रमको आयोजना गरि संस्थालाई विभिन्न स्थानबाट सहयोग गर्ने ६ जना व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।..... विस्तृत
कोशीपीडितद्वारा मुआब्जा र क्षतिपूर्तिका  लागि पहल गर्न प्रधानमन्त्रीसँग माग  2078/09/22  कोशी पीडितहरुले भारत सरकारसँग भएको कोशी सम्झौता अनुसारको मुआब्जा र क्षतिपूर्तिका लागि पहल गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।  तीन पुस्तासम्म पनि मुआब्जा नपाएका उनीहरुले पटक पटक आन्दोलन, आमरन अनशन लगायतका कार्यक्रमहरु गर्दा पनि मुआब्जा पाउन सकेका छैनन् ।  .... विस्तृत
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी 2078/09/22  ग्लोबल आइएमई बैंक राजविराज शाखा र राजविराज नगरपालिकाबीच डिजिटल अभियान सहकार्य सम्बन्धका लागि बिहीबार समझदारी भएको छ ।  बैंक र राजविराज नगरपालिकाबीच भएको उक्त समझदारीमा बैंकका तर्फबाट शाखा प्रमुख मनिष महासेठ तथा नगरपालिकातर्फबाट नगर प्रमुख शम्भुप्रसाद यादवले हस्ताक्षर गरेका छन् । .... विस्तृत
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह 2078/09/22  राजविराज नगरपालिका वडा नं. ५ का ६५ वर्षिय शम्भुप्रसाद उपाध्याय पुस १७ गते शनिबार बिहान ७ बजेतिर वेपत्ता भएका छन् । उनी वेपत्ता भएकै दिन साँझ श्रीमती बिमलाले पतिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिँदा आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 170
  • 171
  • 172
  • 173
  • 174
  • 175
  • 176
  • ...
  • 559

ताजा अपडेट

  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.