rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
हटिया विवादको समाधान खोज्न बसेको छलफल निष्कर्शविहिन 2074/11/05 दैनिक समाचारदाता राजविराज, ४ फागुन । राजविराजस्थित हटिया, बजार व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले माघ २० गतेदेखी १५ दिन भित्र जग्गा खाली गर्न जारी गरेको सूचना प्रति असन्तुष्टि जनाउदै हटियाबासीले सरोकारबालाहरुसँग शुक्रबार छलफल एवं अन्तरक्रिया गरेको छ । .... विस्तृत
बहिनीको बलात्कारपछि हत्या, दुई वर्षिया बालिका समेत बलात्कृत 2074/11/05 दैनिक समाचारदाता राजविराज, ४ फागुन । सप्तरीमा एक युवकले ११ वर्षिया बहिनीको बलात्कार गरि हत्या गरेका छन् । हत्या भएको ९ दिनपछि सप्तरी प्रहरीले सो घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटना सम्बन्धमा बिस्तृत जानकारी दिदैं हत्याका आरोपी समेतलाई सार्वजनिक गरेको छ । .... विस्तृत
प्रदेश २ को उपसभामुखमा उपमा देव निर्विरोध 2074/11/04 दैनिक समाचारदाता जनकपुर, ३ फागुन । प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी सांसद उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छन् । सप्तरीकी देवको उपसभामुखका लागि संसद सचिवालयले प्रकाशन गरेको सूचनाको समयावधि भित्र मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएकी हुन् । .... विस्तृत
प्रदेश २ को पहिलो बैठकबाट सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय 2074/11/04 दैनिक समाचारदाता जनकपुर, ३ फागुन । प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका सहिदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । सपथ लगतै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका तथा असक्त घाइते भएकाहरुको परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो । परिवारमा आमाबाबु छोराछोरी र श्रीमती पर्नेछ र रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइनेछ ।.... विस्तृत
प्रदेश २ मा तीन सदस्यीय मन्त्रीमण्डल गठन 2074/11/04 दैनिक समाचारदाता जनकपुर, ३ फागुन । प्रदेश नं. २ को मुख्यमन्त्रीमा नियुक्त भएका मो. लालबाबु राउतले बिहीबार सपथ लिएका छन् । उनले आफुनै मातृभाष भोजपुरीमा सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानाको मैदानमा भएको सपथग्रहण समारोहमा मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाए ।.... विस्तृत
अत्याधुनिक प्रहरी भवन हस्तानान्तरण 2074/11/03 दैनिक समाचारदाता राजविराज, २ फागुन । इलाका प्रहरी कार्यालय बोदेबर्साइनका भवन कार्य सञ्चालन गर्न बुधबार हस्तान्तरण गरिएको छ । सप्तरीको बोदेबसाईन नगरपालिका वार्ड नं. ५ बर्साइन बजारमा निर्माण भएको साढे दुई तल्ले इलाका प्रहरी कार्यालय भवनको साँचो एक समारोहबीच हस्तान्तरण गरिएको छ । नयाँ प्रविधि सहित अत्याधुनिक तरिकाबाट सुविधा सम्पन्न निर्माण गरिएको उक्त भवन बेलायत सरकारको डीएफआइडीको लगानीमा निर्माण भएको हो ।.... विस्तृत
माँग पुरा नभए नगर बाल संजालले आन्दोलन गर्ने 2074/11/03 दैनिक समाचारदाता राजविराज, २ फागुन । नगर बाल संजालले पटक पटक उठाउँदै गरेको माँगहरुप्रति सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै अबको दश दिनमा माँगहरु सम्बोधन नभए ११ औं दिन आन्दोलन गर्ने चेतावनी दिएको छ । .... विस्तृत
फोरम अध्यक्षको पुतला दहन 2074/11/03 दैनिक समाचारदाता राजविराज, २ फागुन । विश्व हिन्दु परिषद नेपाल सप्तरीले मुश्लिम समुदायका व्यक्तिलाई प्रदेश नं. २ को मुख्यमन्त्री बनाएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेको छ ।.... विस्तृत
प्रदेश २ का सभामुखमा यादव निर्विरोध निर्वाचित, हिन्दीमा लिए सपथ 2074/11/03 दैनिक समाचारदाता जनकपुर, २ फागुन । प्रदेश नं २ को प्रदेशसभाको सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत बुधबार भएको तेस्रो बैठकमा सो जानकारी दिइएको हो । .... विस्तृत
प्रदेश २ को मुख्यमन्त्रीमा मो. लालबाबु राउत नियुक्त 2074/11/03 दैनिक समाचारदाता जनकपुर, २ फागुन । प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त भएका छन् । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेको थियो । .... विस्तृत
हात्तिको आक्रमणबाट दुई महिलाको मृत्यु 2074/11/02 दैनिक समाचारदाता राजविराज, १ फागुन । जंगली हात्तिको आक्रमणबाट सप्तरीमा मंगलबार दिउँसो दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरीको कंचनरुप नगरपालिका ५ पथरी टोलकी ३५ वर्षिया मंजुदेवी साह र सोही वडाकी ४५ वर्षिया द्ुर्गिदेवी मुँखीया रहेकी छिन् । .... विस्तृत
नेपालमा ३२ हजारभन्दा बढी एचआईभी संक्रमित 2074/10/29 दैनिक समाचारदाता काठमाडौं, २८ माघ । नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आइतबार भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । .... विस्तृत
राजपा र फोरम नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फको सदस्यको नाम टुङ्गो लगायो 2074/11/01 दैनिक समाचारदाता राजविराज, २९ माघ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभामा समानुपातिकतर्फका सदस्यहरुको टुँगो लगाएको छ । राजपा नेपालले समानुपातिक तर्फबाट पाएको ६ सीटमा महिलाहरु नै पठाउनु पर्ने बाध्यता रहेकोले ६ जनै महिलाको नाम टुँगो लगाएको हो ।.... विस्तृत
संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्छ ः संयोजक ठाकुर 2074/10/26 दैनिक समाचारदाता जनकपुर, २५ माघ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधानको ३०६ धारामध्ये १८० वटा धारा संसोधन गर्नुपर्ने बताएका छन् । .... विस्तृत
गिलेशन व्यवसायीले चार बुँदे माँग राख्दै ज्ञापन बुझायो 2074/10/26 दैनिक समाचारदाता राजविराज, २५ माघ । गिलेशन व्यवसायी व्यवस्थापन समिति राजविराज ७, हटियाले चार बुँदे माँग राख्दै राजविराज नगरपालिका समक्ष ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाले गुदडी हटियामा पसल कवल निर्मांण गर्नका लागि हटिया क्षेत्र भित्र रहेका पसलहरुलाई खाली गर्न १५ दिने सूचना जारी गरिएपछि अहिले गिलेशन व्यवसायीहरु संघर्ष तथा वार्ता समिति गठन गरि ती माँगहरु अघि सारेको छ । .... विस्तृत
गाउँपालिका केन्द्र र नाम परिवर्तनको बिषयमा एउटा वडा आन्दोलित, सात वडा समर्थनमा 2074/10/25 दैनिक समाचारदाता राजविराज, २४ माघ । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको नाम परिवर्तन गरि केन्द्र सार्ने विषयमा एउटा वडामा आन्दोलन सुरु भएको छ भने सातवटा वडा त्यसलाई समर्थन गरेको छ । हालै सम्पन्न गाउँ सभाको बैठकमा दुई तिहाई बहुमतले उक्त गाउँपालिकाको नाम “खाँडो–जीता गाउँपालिका” र केन्द्र कोइलाडीस्थित जिरिया पोखरीको डिलमा सार्ने निर्णय गरिएपछि आन्दोलन र समर्थन सुरु भएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 361
  • 362
  • 363
  • 364
  • 365
  • 366
  • 367
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.