rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
मोटरसाईकल चोरीको आरोपमा पाँच युवक पक्राउ 2073/05/05 राजविराज÷सप्तरीको तीन स्थानबाट तीन मोटरसाइकल चोरेको अभियोगमा पाँच युवकलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको मलेकपुर गाविस ५ बस्ने गजेन्द्र यादवको स४प ६२९१ को डिस्कभर मोटरसाईकल चोरी भएको अभियोगमा मलेकपुर ५ का २४ वर्षीय दिपक कुमार यादव र बेल्ही चपेना गाविस ३ निवासी १५ वर्षीय मोहमद आलमलाई प्रहरीले पक्राउ गरेको हो । ..... विस्तृत
सहिद सप्ताहमा निबन्ध प्रतियोगिता सम्पन्न 2073/05/04 दैनिक समाचारदाता राजविराज, ३ भदौं । संघिय समाजवादी फोरम नेपालले थालेको सहिद सप्ताह अन्तर्गत शुक्रवार सप्तरीको भारदहमा विद्यालयका बालबालिकाहरुका लागि निबन्ध प्रतियोगिताको आयोजना गरेको छ । .... विस्तृत
कार्यालय प्रमुखहरुले सूचना दिने लिखित प्रतिबद्धता जनाए 2073/05/04 दैनिक समाचारदाता राजविराज, ३ भदौं । सप्तरीका सरकारी कार्यालयका प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता गरेका छन् । सूचनाको हक सम्बन्धी ऐनलाई लिएर शुक्रबार राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा बसेको बैठकमा कार्यालय प्रमुखहरुले सूचना दिने भन्दै लिखित प्रतिबद्धता व्यक्त गरेका हुन् । .... विस्तृत
औद्योगिक क्षेत्रमा बिस्तारै उद्योग संचालन हुँदै 2073/05/04 दैनिक समाचारदाता राजविराज, ३ भदौं । भारतीय सहयोगमा स्थापना भएको सप्तरी जिल्लाको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको अवस्था अहिले सुधार तर्फ उन्मुख हुँदै गएको छ । जिल्ला सदरमुकाम राजविराजदेखी ३ किलो मिटर उत्तर राजविराज रुपनी सडक खण्डस्थित बसबिट्टी गाविसमा पर्ने सो औद्योगिक क्षेत्रमा अहिले पहिलेको तुलनामा केही उद्योगहरु संचालन भएको छ । ..... विस्तृत
२० घण्टा भित्रै सप्तरी प्रहरीद्वारा ७ वर्षिया नाबालिका सकुशल अपहरण मुक्त 2073/05/03 दैनिक समाचारदाता राजविराज, २ भदौं । सप्तरी प्रहरीले ७ वर्षिया नाबालिकाको अपहरण भएको २० घण्टा भित्रै भारतबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलन गरि सप्तरीको नर्घो गाविस ६ निवासी लक्ष्मण मण्डलकी ७ वर्षिया छोरी सन्तोषि मण्डललाई भारतको बिहार राज्य अन्तरगत मधुवनी जिल्लाको लौकही थानाको करियौत पञ्चायतबाट सकुशल अपहरण मुक्त गराएको जनाएको छ । ..... विस्तृत
सप्तरीका १६ वटा सहकारीको दर्ता खारेज 2073/05/02 दैनिक समाचारदाता राजविराज, १ भदौं । सप्तरी जिल्लाको १६ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । पटक पटकको ताकेतापछि आधार र प्रमाण प्रस्तुत गर्न नसकेकाले १६ वटै सहकारीको दर्ता खारेज गरिएको बताइएको छ । .... विस्तृत
सिर्जनाको आठौं शाखा कल्याणपुरमा 2073/05/02 दैनिक समाचारदाता राजविराज, १ भदौं । सप्तरीको कल्याणपुरमा बुधबारदेखी सिर्जना फाईनान्स लिमिटेडको आठाँैं शाखा सञ्चालनमा आएको छ । उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले सो शाखाको उद्घाटन गर्नुभएको हो ।..... विस्तृत
सहिद सप्ताहमा फोरमद्वारा दीप प्रज्वलन 2073/05/02 दैनिक समाचारदाता राजविराज, १ भदौं । संघीय समाजवादी फोरम नेपालले तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजीव राउत लगायत शहीदहरुको स्मृतिमा सहिद सप्ताह अन्तरगत बुधबार जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ । .... विस्तृत
प्रथम सहिद राजीवको स्मृतिमा सभा सबै सहिद परिवारसँगै जिउँदो सहिद र घाईतेलाई सम्मान 2073/05/02 दैनिक समाचारदाता राजविराज, १ भदौं । तेश्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतको प्रथम स्मृतिको अवसरमा बुधवार सप्तरीको भारदहमा मधेसी मोर्चाद्वारा ‘सहिद स्मृति सभा’ आयोजना गरिएको छ । उक्त क्रममा सप्तरीबाट आन्दोलनमा सहिद भएका सबैका परिवारजन, जिउँदो सहिद तथा घाईतेहरुलाई सम्मानसमेत गरिएको छ । .... विस्तृत
दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई चोर पक्राउ 2073/05/01 दैनिक समाचारदाता राजविराज, ३२ साउन । सप्तरी प्रहरीले दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई चोरलाई मंगलबार पक्राउ गरेको छ । सप्तरीको सखडास्थित मन्दिर दर्शन गर्न आएका एक भारतीय नागरिकको मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गेको छ । ..... विस्तृत
सगरमाथा अंचलमा ७ हजार बढी मुद्दाहरु फर्छयौट 2073/05/01 दैनिक समाचारदाता राजविराज, ३२ साउन । पुनरावेदन अदालत राजविराजसहित सगरमाथा अंचलका ७ अदालतले आर्थिक वर्ष २०७२÷७३ मा कुल ७ हजार १ सय ७६ मुद्दाहरु फर्छयौट गरेको छ । .... विस्तृत
एक सय ३० बाढीपीडित परिवारलाई राहत प्रदान 2073/04/32 दैनिक समाचारदाता राजविराज, ३१ साउन । गोपाल प्रमिला स्मृति ट्रष्टले सप्तरीका १ सय ३० बाढीपीडित परिवारलाई सोमबार राहत सामग्री बितरण गरेको छ । बाढीपीडित परिवारलाई ट्रष्टले उपलब्ध भएको कम्बल, भुजिया र बिस्कुट बितरण गरेको हो । ... विस्तृत
फोरम नेपालले सहिद सप्ताह मनाउने 2073/04/32 दैनिक समाचारदाता राजविराज, ३१ साउन । संघीय समाजवादी फोरम नेपाल सप्तरीले भदौ १ गते भारदहमा तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजीव राउतको पूण्यतिथीमा सहिद स्मृति सभा गर्ने भनिएकोमा सो सभा स्थगित गरि सहिद सप्ताह मनाउने निर्णय गरेको छ । ..... विस्तृत
दुई दिनभित्र बाढीपीडितलाई नगद बितरण गर्ने 2073/04/32 दैनिक समाचारदाता राजविराज, ३१ साउन । स्थानीय प्रशासनले सप्तरीमा बाढी आएको तीन साता हुँदा पनि लगत संकलनको काम पूरा गर्न नसक्दा घर भत्किएकाहरु घर बनाउन पाउने राहत रकम अझ पाउन सकेका छैनन् । सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर आचार्यले यसअघि भएको लगत संकलन अनुसारका बाढीपीडित परिवारलाई रकम उपलब्ध गराउन मंगलबारसम्म बैंकबाट निकासा गराई तत्कालै दुई दिनभित्रै रकम उपलब्ध गराउने जानकारी दिनुभयो । .... विस्तृत
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०७२ बाट सप्तरीका तीन कृषक पुरस्कृत 2073/04/32 दैनिक समाचारदाता राजविराज, ३१ साउन । “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२” सप्तरीका तीन जना कृषकलाई सोमबार प्रदान गरिएको छ । सप्तरी जिल्लामा तरकारी बालि तर्फ प्रथम पुरस्कार हनुमाननगर ७ निवासी कृष्ण बिहारी मेहता, पशुपालन तर्फ द्धितिय पुरस्कार बकधुवा ८ निवासी कृति प्रकास तिवारी र फलफुल बाली तर्फ कागतीबालीमा तृतिय पुरस्कार पत्थरगाडा ६ निवासी भागवत यादवलाई प्रदान गरिएको छ । .... विस्तृत
युवाहरु आफैले फोहर हटाए 2073/04/31 दैनिक समाचारदाता राजविराज, ३० साउन । सप्तरीमा पहिलो पटक दुई दिनसम्म चलेको ऐतिहासिक युवा सम्मेलनका क्रममा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएका फोहोर मैला मूल समारोह समितिका पदाधिकारीहरुले हटाएका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 449
  • 450
  • 451
  • 452
  • 453
  • 454
  • 455
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.