rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
करेन्ट लागेर बालकको मृत्यु 2073/03/24 दैनिक समाचारदाता राजविराज, २३ असार । सप्तरीको मलेठ गाविस ४ का एक बालकको करेन्ट लागेर बुधबार राति मृत्यु भएको छ । स्थानीय १५ वर्षिय बालक मनिस कुमार साह मलेठ गाविस ५ स्थित बसबिटिको खेतमा पानी पटाउन जाँदा मोटर संचालन गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।... विस्तृत
कोशी नहरमा डुबेर एक नाबालक बेपत्ता 2073/03/24 दैनिक समाचारदाता राजविराज, २३ असार । सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिकामा कोशी नहरबाट आएको बाढीमा डुबेर एक जना नाबालक बेपत्ता भएको छ । हनुमाननगर योगिनियामाई नगरपालिका वडा नं १ बस्ने राज कुमार मण्डलको ४ वर्षिय छोरा ऋषि कुमार मण्डल घरमा कोही नभएको बेला कोशीबाट आएको नहरमा डुबी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
सेनाका हवल्दारकी श्रीमतीद्वारा आत्महत्या 2073/03/24 दैनिक समाचारदाता राजविराज, २३ असार । सुनसरीको खनार ४ घर भई हाल सप्तरीको राजबिराज नगरपालिका ९ मा डेरा लिई बस्दै आएकी नेपाली सेनाका हवल्दारकी श्रीमतिले झुण्डिएर आत्महत्या गरेकी छिन । .... विस्तृत
मधेशी मोर्चाद्वारा ईदको शुभकामनासहित छैठो दिन पनि अनसनलाई निरन्तरता 2073/03/24 दैनिक समाचारदाता राजविराज, २३ असार । मुस्लिमहरुको महाव पर्व ईद उल फित्रको अवसरमा सम्पुर्ण मुस्लिम समुदायमा मधेशी मोर्चा सप्तरीले शुभकामना ब्यक्त गरेको छ । मोर्चाका जिल्ला संयोजक नरेन्द्र प्रसाद यादवद्वारा बिहिबार जारी विज्ञप्तीमा सो पर्वको अवसरमा सम्पुर्ण मुस्लिम समुदायहरुलाई शुभकामना ब्यक्त गरेको हो ।..... विस्तृत
महिला तथा बालबालिका सेवा केन्द्र भवनको शिलान्यास 2073/03/23 दैनिक समाचारदाता राजविराज, २२ असार । प्रहरी वरिष्ठ उपरिक्षक उत्तम बहादुर सिंहले बुधबार महिला तथा बालबालिका सेवा केन्द्रको भवन जिल्ला प्रहरी कार्यालय सप्तरीको हातामा शिलान्यास गर्नु भएको छ । कुल एक करोड ३५ लाख १७ हजार एकसय ५७ रुपैयाँ ४३ पैसाको लागतमा निर्माण हुन लागेको साढे दुई तल्लाको भवनमा कार्यालय कोठा, तालिम कक्ष, विश्राम कक्ष, सोधपुक्ष कक्ष, उजुरी कक्ष, पीडित सहायता कक्ष, भान्सा घर, शौचालय, बाथरुम गरी २१ वटा कोठा रहनेछ । .... विस्तृत
पूर्व सभासद् हकको हत्यामा संलग्न श्रीमती, छोरीसहित तीन जनालाई जन्मकैद 2073/03/23 दैनिक समाचारदाता राजविराज, २२ असार । सप्तरी जिल्ला अदालतले विघटित पहिलो संविधानसभाका सप्तरी क्षेत्र नं. ५ बाट निर्वाचित सभासद् सदरुल मियाँ हकको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ भने उक्त घटनामा संलग्न अन्य दुई जना फरार रहेका छन् । .... विस्तृत
श्रीमतीलाई तेजाब हान्ने पक्राउ 2073/03/22 दैनिक समाचारदाता राजविराज, २१ असार । आफ्नै श्रीमतीमाथि सोमबार तेजाबले हानेर गम्भीर घाइते बनाएर फरार रहेका सप्तरीको बेल्ही चपेना गाविस ७ का अमल राम पक्राउ परेका छन् । तेजाब प्रहार गर्ने अमललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।... विस्तृत
विद्युत नपुगेपछि सोलारकै भरमा रात बिताउँदै 2073/03/22 दैनिक समाचारदाता राजविराज, २१ असार । सप्तरीको कविलासा गाविस वडा न. ८ र ९ मधुबनी टोलका स्थानीय बासिन्दाहरुले अझै विद्युतको मुख हेर्न पाएका छैनन् । नेपाल सरकारले प्रत्येक घरमा खानेपानी, विद्युत, सिंचाई पु¥याउने लक्ष्य लिएपनि सप्तरीको कविलासा गाविस वडा न. ८ र ९ मधुवनी टोलका स्थानीयबासीहरुलाई अझै विद्युतको मुख हेर्ने अवसर पाएका छैनन् । .... विस्तृत
नेताहरुद्वारा रिले अनसनलाई निरन्तरता 2073/03/22 दैनिक समाचारदाता राजविराज, २१ असार । रिले अनसनको चौथो दिन पनि संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहीद दशन चौकमा मंगलबार निरन्तरता दिएको छ । ... विस्तृत
एमनेष्टी राजविराजको नयाँ कार्य समिति चयन 2073/03/20 दैनिक समाचारदाता राजविराज, १९ असार । एमनेष्टी इन्टरनेशनल नेपाल ग्रुप ३०, राजविराजको ११ औं सधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको छ । जिल्लाको कल्याणपुर गाविस २ स्थित विषणपुरमा शनिबार सम्पन्न साधारण सभाबाट नवीनकुमार गुप्ताको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।.... विस्तृत
पूर्वमेयर सिंहको निधन 2073/03/20 दैनिक समाचारदाता राजविराज, १९ असार । राजविराज नगरपालिकाका पूर्वमेयर राजविराज ९ निवासी श्याम किशोर सिंहको शनिबार राति असामयिक निधन भएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष समेत रहनु भएका सिंह विगत केही समय ह्दयघातबाट पीडित रहनुभएको थियो । उहाँको शनिबार राति ६५ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । .... विस्तृत
एच.ए.–अहेव घरमा, अनमी स्वास्थ्य चौकी धान्दै ! औषधी अभाव हुँदा पनि जनस्वास्थ्य बेखबर, समस्यामा सेवाग्राही 2073/03/20 दैनिक समाचारदाता राजविराज, १९ असार । राज्यले आफ्ना नागरिकको स्वास्थ्य उपचार गर्न हरेक गाउँमा स्वास्थ्य तथा उपस्वास्थ्य चौकीहरु सञ्चालनमा ल्याएको छ । तर, ती स्वास्थ्य चौकीहरुमा कार्यरत एच.ए.(हेल्थ असिस्टेन्ट), सिनियर अहेव तथा अहेवहरु नियमित आफ्ना काम नगई सिकारुकै भरमा स्वास्थ्य चौकी छाड्ने काम बढेको छ । .... विस्तृत
राष्ट्रिय सहकारी दिवसमा ¥याली तथा हातेमालो 2073/03/19 राजविराज÷९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार राजविराजमा ¥याली निकालि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । “सहकारी दिगो विकासको कार्यशक्ति” भन्ने मुल नाराका साथ राष्ट्रिय सहकारी बैंक राजविराजले ९४ औं अन्र्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बृहत ¥याली तथा हाथेमालो कार्यक्रमको आयोजना गरी मनाएको हो । .... विस्तृत
१९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिए 2073/03/19 राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य मृगौला शिविरको अवसरमा पत्रकार, प्रहरी, स्वास्थ्यकर्मीसहित १९ जनाले मृगौला दान गर्ने मञ्जुरी दिएका छन् ।.... विस्तृत
गठबन्धनको आह्वानमा मधेशी मोर्चाद्वारा रिले अनसन सुरु 2073/03/19 राजविराज÷संघिय गठबन्धनको आह्वानमा मधेशी मोर्चा सप्तरीले राजविराजस्थित सहिद दशन चौकमा शनिबारदेखि रिले अनसन शुरु गरेको छ । मधेशलगायत आदिवासी, जनजाती एवम् शोषित उत्पीडित जनताको व्यापक सहभागितामा जारी राजधानी केन्द्रित शान्तिपूर्ण आन्दोलनलाई राज्यपक्षले बेवास्ता गरेपछि जिल्लाहरु समेत आन्दोलित भएको मधेशी मोर्चाका पुर्व संयोजक एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।.... विस्तृत
नेसपा गजेन्द्रवादीको महाधिवेशन शुरु 2073/03/18 दैनिक समाचारदाता राजविराज, १७ असार । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको प्रथम महाधिवेशन सप्तरीको भारदहमा शुक्रबारदेखि सुरु भएको छ । सो कार्यक्रममा बोल्दै वक्ताहरुले मधेशप्रति राज्यपक्षको अनुदार ब्यवहारका कारण मधेश र मधेशीले अधिकार पाउन नसकेको आरोप लगाएका छन ।.... विस्तृत

 

  • 1
  • ...
  • 456
  • 457
  • 458
  • 459
  • 460
  • 461
  • 462
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.