rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
बाढी पीडित २० परिवारलाई एक्वा बक्स वितरण 2073/04/26 दैनिक समाचारदाता राजविराज, २५ साउन । जनकपुरका समाजसेवी सरोज रायद्वारा मंगलबार सप्तरीका पूर्ण घर क्षति भएका बाढी पीडतहरुलाई राहत स्वरुप एक्वा बक्स वितरण गरिएको छ । इलाका प्रहरी कार्यालय हनुमाननगरको सहयोगमा कोइलाडी, रम्पुरा मल्हनिया, इनर्वा, बभनगमाकट्टी, सकरपुरा, हनुमाननगरका बाढी पीडितहरुलाई एक्वा बक्स बितरण गरिएको हो । ..... विस्तृत
करिब दुई वर्षपछि बेचनीले पाइन् न्याय 2073/04/26 दैनिक समाचारदाता राजविराज, २५ साउन । पटक पटक बोक्सीको आरोपमा कुटिएकी एक एकल महिलाले कबिर दुई वर्षपछि अदालतबाट न्याय पाएकी छिन् । पुनरावेदन अदालत राजविराजले सप्तरीको बोरिया गाविस ८ निवासी बेचनी देवी यादवलाई बोक्सीको आरोपमा कुटिपिट गरेका सोही स्थान निवासी शिवनारायण यादवलाई मंगलबार १५ दिन कैद र एक हजार जरिवानाको फैसला गरेको छ । .... विस्तृत
निर्वाचन मुखले बोलेर हुने होइन, आवश्यक पूर्वाधार तयार गर्नुपर्छ ः प्रमुख आयुक्त डा यादव 2073/04/26 काठमाडौँ, २५ साउन । निर्वाचन आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा नल्याउँदासम्म स्थानीय तहको निर्वाचन गर्न नसकिने जनाएको छ ।..... विस्तृत
हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एकै परिवारका चारगरि सातको मृत्यु 2073/04/25 दैनिक समाचारदाता गोरखा, २४ साउन । गोरखाबाट बिरामी लिएर काठमाडौँका लागि सोमबार उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन हेलिकप्टर दुर्घटनामा नवजात शिशुसहित एकै परिवारको चारगरि सात जनाको मृत्यु भएको छ । .... विस्तृत
कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि 2073/04/25 दैनिक समाचारदाता राजविराज, २४ साउन । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालद्वारा संचालित पोषण पुर्नस्थापन गृहमा कुपोषित बालबालिकाहरुको संख्यामा बृद्धि भएको छ । वि.स.२०६८ सालमा स्थापना भएको पोषण गृहमा हालसम्म ७ सय ४० जना बालबालिकाहरुको उपचार भइसकेको गृहकी प्रमुख रश्मि झाले जानकारी दिनुभयो ।.... विस्तृत
दोश्रो दिन पनि डा. केसी बढी पीडितको उपचारमा 2073/04/24 दैनिक समाचारदाता राजविराज, २३ साउन । सप्तरीका बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य उपचार गर्न आउनु भएका डा. गोबिन्द केसी आइतबार दोश्रो दिन पनि उपचारमा ब्यस्त हुनुहुन्छ । जिल्लाको तिलाठी गाविस ७ स्थित पाठशालामा उहाँले पहिलो दिन शनिबार १ सय २५ जनाको निःशुल्क स्वास्थ्य उपचार गर्नुभएको थियो । .... विस्तृत
मधेशी बुद्धिजीवीहरु नयाँ राजनीतिक दल निर्माणको तयारीमा 2073/04/24 दैनिक समाचारदाता काठमाडांै, २३ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नामधारी नेताहरुले पटक–पटक मधेशीको सहादतलाई सम्झौतामा सीमित गर्दै आएको आरोप लगाउँदै मधेशी बुद्धिजीबीहरुले नयाँ राजनीतिक शक्ति निर्माणका लागि छलफलमा जुटेका छन् । .... विस्तृत
विदेशबाट रकम संकलन गरेर बाढी पीडित बालबालिका लागि शैक्षिक सामाग्रि पठाइयो 2073/04/23 राजविराज÷सप्तरीका बाढी प्रभावित बालबालिकाहरुका लागि दुबईबाट एक जना युवाले शैक्षिक सामग्रीहरु पठाएका छन् । सप्तरीको बरमझिया निवासी दिनानाथ गुप्ता रंजनले संकलन गरेको २० हजार ३ सय ४० रुपैयाँ अधिवक्ता सुजित कुमार पोखरेलको नाममा पठाएका छन् । सो रकमबाट बाढी प्रभावित क्षेत्रका बालबालिकाहरुका लागि शैक्षिक सामग्री खरीद गरी वितरण गरिने जनाइएको छ । .... विस्तृत
डा. केसी बाढी पीडितको उपचारमा 2073/04/23 राजविराज÷सप्तरीका बाढी पीडितहरुलाई शनिबार डा. गोबिन्द केसीले निशुल्क स्वास्थ्य उपचार गर्नुभएको छ । जिल्लाको तिलाठी गाविसका बाढी पीडितहरुलाई त्यहास्थित विद्यालय प्राङ्गणमा उहाँले निशुल्क स्वास्थ्य उपचार गर्नुभएको हो । .... विस्तृत
मधेस आन्दोलनका क्रममा मारिएका परिवारलाई सरकारले १० लाख दिने निर्णय 2073/04/22 दैनिक समाचारदाता काठमाडौं, २१ साउन । प्रचण्ड नेतृत्वको नवगठित सरकारले मधेस थरुहट आन्दोलनका क्रममा मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ एक हप्ताभित्र उपलब्ध गराउने निर्णय गरेको छ । सरकार निर्माण भएको एक दिन नबित्दै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार उक्त निर्णय गरेको हो । .... विस्तृत
मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु 2073/04/22 दैनिक समाचारदाता काठमाडौं, २१ साउन । पुर्व–पश्चिम राजर्माग अन्र्तगत सप्तरीको कल्यापुरस्थित बिषनपुर चौकमा मोटरसाइकल दुर्घटनमा परि बिहीबार घाइते भएका एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कल्याणपुर गाविस ८ निवासी ३५ वर्षिय हरी चौधरी रहेको प्रहरीले जनाएको छ । .... विस्तृत
मधेश आन्दोलनका कारण एमआरपी बनाउनेको संख्यामा ६ हजारले कमी 2073/04/22 दैनिक समाचारदाता राजविराज, २१ साउन । मधेश आन्दोलनका कारण गत वर्षको तुलनामा यस वर्ष सप्तरीबाट एमआरपी बनाउनेको संख्यामा करिब ६ हजारले कमी आएको छ । जिल्ला प्रशासान कार्यालय सप्तरीका अनुसार आर्थिक वर्ष २०७२ साउनदेखी २०७३ असार मसान्तसम्ममा १३ हजार ४ सय ९५ जनाले एमआरपीका लागि आवेदन दिएका थिए । यो संख्या गत आर्थिक वर्ष २०७१÷२०७२ को तुलनामा करिब ६ हजारले कम हो । .... विस्तृत
फोरम अलग हुनु मधेशी जनताको भावना विपरीत ः मधेशी मोर्चा 2073/04/21 दैनिक समाचारदाता राजविराज, २० साउन । संघिय समाजवादी फोरम नेपाल मोर्चाबाट अलग हुनु शहिद तथा मधेशी जनताको भावना विपरीत कार्य भएको मधेशी मोर्चा सप्तरीको ठहर गरेको छ । मोर्चा सप्तरीका संयोजक नरेन्द्र प्रसाद यादवद्वारा जारी विज्ञप्तीमा फोरम नेपाल जिल्ला कार्य समिति मधेशी मोर्चाबाट अलग भएको समाचारप्रति मोर्चाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । .... विस्तृत
महासंघको विज्ञप्ति नितान्त भ्रामक र अमर्यादित ः सदभावना पार्टी 2073/04/21 दैनिक समाचारदाता राजविराज, २० साउन । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले बिहीबार जारि गरेको नितान्त भ्रामक र अमर्यादित प्रेस विज्ञप्ति प्रति सद्भावना पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाद्वारा जारि विज्ञप्तिमा सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले पत्रकार महासंघ सप्तरीको भवन कब्जामा लिइएको जस्तो नितान्त, झुटा र मर्यादा विपरीतको आरोप लगाइएकोप्रति घोर निन्दा एवं भत्र्सना गरेको जनाइएको छ ।..... विस्तृत
सद्भावनालाई कोठा वैद्यानिक तरिकाले वहालमा दिइएको छ ः महासंघ सप्तरी 2073/04/21 दैनिक समाचारदाता राजविराज, २० साउन । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले शाखा सप्तरीको भवन सद्भावना पार्टीले कब्जामा लिएको भनी जारि गरेको प्रेस बिज्ञप्तीप्रति शाखा सप्तरीका पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ । .... विस्तृत
जनज्योतिको रेमिट्यान्स सेवा सुरु 2073/04/20 दैनिक समाचारदाता राजविराज, १९ साउन । जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ ३ ले बुधबारदेखी रेमिट्यान्स सेवा सुरु गरेको छ । राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश प्रसाद पोखरेलले बुधबार रेमिट्यान्स सेवाको विधिवत् रुपमा उद्घाटन गर्नुभएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 451
  • 452
  • 453
  • 454
  • 455
  • 456
  • 457
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.