rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
काँग्रेस सभापतिमा शेरबहादुर, महामन्त्रीमा सशांक र कोषाध्यक्षमा सीतादेवी 2072/11/26 दैनिक समाचारदाता राजविराज, २५ फागुन । नेपाली काँग्रेसको सम्पन्न १३औं महाधिवेशनबाट सभापतिमा शेर बहादुर देउवा, महामन्त्रीमा डा. सशांक कोइराला र कोषाध्यक्षमा सितादेवी यादव बिजयी हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५ सय २६ मतको अन्तरले हराउँदै देउवा सभापति बन्नुभएको हो ।..... विस्तृत
संविधान सुधारौं र व्यवहारमा उतारौं, भन्ने नाराका साथ सप्तरीमा नारी दिवस मनाइयो 2072/11/26 दैनिक समाचारदाता राजविराज, २५ फागुन । “संविधानलाई व्यवहारमा उतारौं, महिला अधिकार सुनिश्चित गरौं” भन्ने मूल नाराका साथ मंगलबार मुलुकभर नारी दिवस मनाइरहँदा सप्तरीमा भने छुट्टै नाराका साथ नारी दिवस मनाइएको छ । ..... विस्तृत
आगलागीबाट ६ घर नष्ट 2072/11/25 दैनिक समाचारदाता राजविराज, २४ फागुन । सप्तरीको फर्सेठ गाविस वडा नं. ६ मा आगलागि हुँदा ६ घर जलेर नष्ट भएको छ । स्थानिय रामसेवक खंगको पुजा कोठाको दियोबाट अचानक आगालागी हुँदा सोहि स्थान बस्ने कुजिलाल खंग, सन्तोष खंग, राम खंग, रामसेवक खंगलगायतको ४ वटा फुसको घर तथा बौवालाल यादब र श्रीलाल यादव गाईको गोठ र घरका सम्पुर्ण सामान जलेर पुर्णरुपमा क्षती भएको छ । ..... विस्तृत
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु 2072/11/25 दैनिक समाचारदाता राजविराज, २४ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ८ मा सोमबार बिहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ झ ५८५१ नम्बरको यात्रुबाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको हो । ..... विस्तृत
३४ करोड बराबरको योजनाहरु खेलकुद मन्त्रीलाई बुझाइयो 2072/11/25 दैनिक समाचारदाता राजविराज, २४ फागुन । युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले सप्तरीमा खेलकुद विकासको आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँनुभएको छ । ..... विस्तृत
भव्य रुपमा महाशिवरात्री पर्व मनाईयो 2072/11/25 दैनिक समाचारदाता राजविराज, २४ फागुन । महाशिवरात्रि पर्वको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरीसहित मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार मनाईएको छ । ..... विस्तृत
हरिनन्देश्वर मन्दिरमा शिवरात्रीको तयारी पुरा 2072/11/24 दैनिक समाचारदाता राजविराज, २३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरीसहित मुलुकभरी विभिन्न कार्यक्रमको आयोजना गरी मनाईने भएको छ । महाशिवरात्रि पर्वमा खासगरी अहिलेको युवायुवतीहरुले गाजा भांगको सेवन गर्ने प्रवृति समेत बढ्दै गएकोले यसलाई पर्वको रुपमा मात्र लिनुपर्ने जरुरी रहेको छ । ..... विस्तृत
बसले म्याजिकलाई ठक्कर दिदा म्याजिक चालकको मृत्यु 2072/11/24 दैनिक समाचारदाता राजविराज, २३ फागुन । सप्तरीको राजविराज भारदह सडक खण्ड अन्तर्गत देउरी भरुवा गाविस १ स्थित सडक खण्डमा आइतबार दिउँसो बसले म्याजिक भ्यानलाई ठक्कर दिदा म्याजिकका चालकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ..... विस्तृत
पशुले चालु आर्थिक वर्षमा ३ करोड बढीको विभिन्न कार्यक्रमहरु संचालन गर्ने 2072/11/22 दैनिक समाचारदाता राजविराज, २१ फागुन । जिल्ला पशु सेवा कार्यालय सप्तरीले चालु आर्थिक वर्षमा ३ करोड ३३ लाख ६९ हजारको विभिन्न कार्यक्रमहरु संचालन गर्ने भएको छ । ..... विस्तृत
हात्तिपाइले रोग निवारणको औषधी फागुन २९, ३० र चैत १ गते खुवाइदै 2072/11/22 दैनिक समाचारदाता राजविराज, २१ फागुन । विगत तीन वर्षदेखि हात्तिपाईले रोग निवारणको औषधि सेवन गर्ने जिल्लाहरुमा सप्तरी मुलुकमै प्रथम हुँदै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा शुक्रबार आयोजित हात्तीपाईले फाईलेरिया रोग निवारण कार्यक्रम २०७२ सम्बन्धि पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख विजय कुमार झाले सो जानकारी दिनुभयो ।..... विस्तृत
परिचय पत्र तथा उचित भरण पोषणको व्यवस्था गर्नुपर्ने हरुवा चरुवाको माग 2072/11/22 दैनिक समाचारदाता राजविराज, २१ फागुन । राज्यले हरुवा चरुवाको सही पहिचान गरी परिचय पत्रको व्यवस्था तथा उचित भरण पोषणको व्यवस्था गर्नुपर्ने माग एक कार्यक्रमका सहभागिहरुले गरेका छन । ..... विस्तृत
मधेशी मोर्चा सप्तरीको संयोजकमा गजेन्द्र मण्डल 2072/11/22 दैनिक समाचारदाता राजविराज, २१ फागुन । मधेशी मोर्चा सप्तरीको जिल्ला संयोजकमा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डललाई चयन गरिएको छ । मोर्चाको गठन भएदेखी नै एक एक महिनामा संयोजक परिवर्तन गर्ने नियम रहेको छ । सोही अनुसार यस पटक मण्डल संयोजक बन्नु भएको हो । ..... विस्तृत
स्वतन्त्र मधेशका तीन कार्यकर्ता अदालतको आदेशमा रिहा ६ जना विशेष अदालतको आदेशमा हिरासतमै 2072/11/22 दैनिक समाचारदाता राजविराज, २१ फागुन । गत फागुन ९ गते शान्तिपूर्ण ¥याली प्रदर्शनका क्रममा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका तीन कार्यकर्ताहरु शुक्रबार अदालतको आदेशमा रिहा भएका छन् ।..... विस्तृत
करिब ६ दशकपछि यूवाहरुको सक्रियतामा शिव मन्दिरले पायो नयाँ रुप 2072/11/22 दैनिक समाचारदाता राजविराज, २१ फागुन । करिब ६ दशकदेखी मर्मत सम्भारको पखाईमा रहेको राजविराज १ स्थित हरिनन्देश्वर महादेव मन्दिर (शिव मन्दिर) लाई स्थानिय यूवाहरुको सक्रियतामा जिर्णोद्वार गरिएको छ । ..... विस्तृत
सप्तरीको सिडियोको सरुवा 2072/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सप्तरीमा आफ्नो तीन महिनाको कार्यकालमा ठूलो उपलब्धी प्राप्त गरेको बताउनुभएको छ । आफ्नो तीन महिने कार्यकालको छोटो अवधीपछि सरुवा भएर गोरखा जाने क्रममा बिहीबार राजविराजमा संचारकर्मीहरुसँग भेटघाट गर्दै उहाँले जिल्लाबाट आफूले नचाहेर पनि जानु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।.... विस्तृत
संघिय समाजवादी महिला फोरम नेपालद्वारा ज्ञापन 2072/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । मधेशका सवाल संवोधन, नयाँ संविधानमा भएन भने हामी अझ कष्टकर आन्दोलनमा जान बाध्य हुन्छौ भन्दै मधेशी मोर्चा आन्दोलित भएको अवस्थामा रहेको भन्दै संविधान सुधारौं र व्यवहारमा उतारौ, महिला अधिकार सुनिश्चित गरौं माग गर्दै संघिय समाजवादी महिला फोरम नेपालले बिहिबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 474
  • 475
  • 476
  • 477
  • 478
  • 479
  • 480
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.