rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
एउटा चोरिएको मोटरसाइकलसँगै अर्को पनि फेला प¥यो 2072/12/10 दैनिक संवाददाता राजविराज, ९ चैत । सप्तरी प्रहरीले सोमबार साँझ राजविराजस्थित ग्रीन मधेश दैनिक पत्रिकाको कार्यालय अगाडिबाटै चोरिएको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल सँगै प्रहरीले चोरिएको अर्को मोटरसाइकल समेत बरामद गरेको छ । ..... विस्तृत
एउटा चोरिएको मोटरसाइकलसँगै अर्को पनि फेला प¥यो 2072/12/10 दैनिक संवाददाता राजविराज, ९ चैत । सप्तरी प्रहरीले सोमबार साँझ राजविराजस्थित ग्रीन मधेश दैनिक पत्रिकाको कार्यालय अगाडिबाटै चोरिएको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल सँगै प्रहरीले चोरिएको अर्को मोटरसाइकल समेत बरामद गरेको छ । ..... विस्तृत
११ बुंदे माग पूरा नभएसम्म संघर्षका कार्यक्रमहरु जारी रहने ः अध्यक्ष महतो फोरम लोकतान्त्रिकका पूर्वमहासचिव सद्भावनामा प्रवेश 2072/12/09 दैनिक समाचारदाता राजविराज, ८ चैत । मधेस आन्दोलनका क्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट राजीनामा दिनु भएका महासचिव एवं पूर्व कृषि मन्त्री मृगेन्द्रकुमार सिंह यादव सोमबार सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ । ..... विस्तृत
एसएलसी परीक्षार्थीहरुका लागि रेडियो कार्यक्रमको प्रभाव बढ्दै 2072/12/08 दैनिक समाचारदाता राजविराज, ७ चैत । सप्तरीमा रेडियो मार्फत प्रवेशिका परीक्षा (एसएलसी) को विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रसारणमा आएपछि अहिले उनीहरुका लागि प्रभावकारी बनेको छ । .... विस्तृत
कल्याणपुर खुल्ला दिसा मुक्त गाविस घोषणा 2072/12/08 दैनिक समाचारदाता राजविराज, ७ चैत । सप्तरीको कल्याणपुर गाविसलाई १७ औं गाविसको रुपमा खुल्ला दिसा मुक्त गाविस तथा पुर्ण खोप गाविसको रुपमा आईतबार एक समारोहबिच घोषणा गरिएको छ । ..... विस्तृत
मोर्चाद्वारा नेपालको संविधान २०७२ जारी गर्ने सभासद्हरुको पुतला दहन 2072/12/08 दैनिक समाचारदाता राजविराज, ७ चैत । मधेशी मोर्चा सप्तरीले होलीको पूर्व सन्ध्यामा आइतबार नेपालको संविधान २०७२ जारी गर्न हस्ताक्षर गर्ने सभासद्हरुको पुतला दहन गरेको छ । ..... विस्तृत
राजविराज नगरपालिकाको विवाद समाधानका लागि विभिन्न निर्णय 2072/12/04 दैनिक समाचारदाता राजविराज, ४ चैत । विगत लामो समयदेखि राजविराज नगरपालिकाका जारी विवाद समाधानका लागि बिहिबार मधेशी मोर्चाको संयोजकत्वमा बैठक सम्पन्न भएको छ ।..... विस्तृत
पुनरावेदन बारमा प्रगतिशिलका पोखरेल र प्रजातान्त्रिकका यादवबीच प्रतिष्पर्धा 2072/12/04 दैनिक समाचारदाता राजविराज, ४ चैत । पुनरावेदन वार एशोसिएशन राजविराजको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । प्रगतिशिल पक्षधरका तर्फबाट उम्मेदवार कानुन ब्यवसायी सुजित कुमार पोखरेल र प्रजातान्त्रिक पक्षधरका तर्फबाट विजय कुमार यादवले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । ..... विस्तृत
मधेशी मोर्चा सप्तरीको क्षेत्र नं. ३ को संयोजकमा नवनित झा 2072/12/03 दैनिक समाचारदाता राजविराज, २ चैत । मधेशी मोर्चा सप्तरीको मंगलबार सम्पन्न बैठकले मोर्चाको क्षेत्र नं. ३ को क्षेत्रिय संयोजकमा नवनित झालाई सर्वसम्मत चयन गरेको छ । .... विस्तृत
विश्वास गुमाईसकेको व्यक्तिलाई पत्रकार महासंघको अध्यक्षको रुपमा सहभागि नगराउन अनुरोध 2072/12/03 दैनिक समाचारदाता राजविराज, २ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको कुरिती बिरुद्धको संघर्ष समिति सप्तरीले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निर्वतमान अध्यक्ष प्रकाश खतिवडा आफ्नै गलत क्रियाकलापका कारण शाखाका दुई तिहाई भन्दा बढी सदस्यको बिश्वास गुमाईसकेको जनाउँदै पत्रकार महासंघको अध्यक्षको रुपमा कतै कुनै कार्यक्रममा सहभागि नगराउन सम्बन्धि सम्पूर्ण निकाय, संघ संस्थालाई अनुरोध गरेको छ । ... विस्तृत
आगलागिबाट २० लाखको क्षति तीन चौपाया मरे 2072/12/01 दैनिक समाचारदाता राजविराज, ३० फागुन । सप्तरीको लौनिया गाविसमा शनिबार राति आगलागी हुँदा करिब २० लाख मुल्य बराबरको क्षति भएको छ ।.... विस्तृत
शम्भुनाथ नगरपालिकाको तेश्रो नगर परिषद् सम्पन्न 2072/12/01 दैनिक समाचारदाता राजविराज, ३० फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकाको आइतबार तेश्रो नगर परिषद् सम्पन्न भएको छ । १७ हजार ६ सय ३५ पुरुषहरुको तथा १६ हजार ९ सय २४ महिलाहरुको जनसंख्या रहेको उक्त नगरपालिकाको परिषद्को उद्घाटन सिंचाई मन्त्री उमेश यादवले पानसमा बत्ति बाली गर्नुभएको छ । ..... विस्तृत
चुरेलाई जोगाउनुपर्नेमा सिंचाई मन्त्रीको जोड 2072/12/01 दैनिक समाचारदाता राजविराज, ३० फागुन । सिंचाई मन्त्री उमेश कुमार यादवले जल भण्डारको रुपमा रहेको चुरेलाई जोगाउनुपर्नेमा जोड दिनुभएको छ । सप्तरीको रायपुर गाविस–६ मा आईतवार शास्त्री गौशाला एवम् पशुपालन फर्मको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरामा जोड दिनुभएको हो । .... विस्तृत
बालविवाह तथा दहेज प्रथा उन्मुलन गर्नुपर्ने सामुहिक प्रतिवद्धता 2072/12/01 दैनिक समाचारदाता राजविराज, ३० फागुन । मिथिलाबाट बालविवाह तथा दहेज प्रथा उन्मुलन गर्नुपर्ने सामुहिक प्रतिवद्धता एक कार्यक्रममा सहभागिहरुले जनाएका छन । ..... विस्तृत
आन्दोलन सशक्त बनाउन मधेशी मोर्चाद्वारा विभिन्न निर्णय 2072/12/01 दैनिक समाचारदाता राजविराज, ३० फागुन । विगतमा भएको आन्दोलनको समिक्षा तथा आन्दोलनलाई अझ सशक्त बनाउँनका लागि आईतबार मधेशी मोर्चाको सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरिएको छ । .... विस्तृत
प्रचण्डलाई कालो झण्डा देखाउने पूर्वमन्त्रीसहित पाँच पक्राउ 2072/12/01 दैनिक समाचारदाता सिरहा, ३० फागुन । जिविस सिरहाको २३ औं जिल्ला परिषदमा प्रमुख अतिथि भएर आउनुभएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विरोध गर्ने क्रममा मधेसी मोर्चाका नेताहरुमाथि सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेका छन् । ..... विस्तृत

 

  • 1
  • ...
  • 472
  • 473
  • 474
  • 475
  • 476
  • 477
  • 478
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.