rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
५१ वटा विद्यालयद्वारा सामुहिक रुपमा भर्ना अभियान गर्ने निर्णय 2073/01/13 दैनिक समाचारदाता राजविराज, १२ बैशाख । सप्तरीको ५१ वटा सामुदायिक विद्यालयले एकै साथ विद्यालय भर्ना अभियान गर्ने सामुहिक निर्णय गरेको छ । .... विस्तृत
मैथिल समाज नेपालद्वारा पत्रकार यादव र चौधरी सम्मानित 2073/01/13 दैनिक समाचारदाता राजविराज, १२ बैशाख । मैथिली भाषा, संस्कृति एवम् साहित्यको संरक्षण सम्वद्र्धनमा योगदान पु¥याउने सप्तरीका श्यामसुन्दर यादव र मोरङ्ग बिराटनगरका प्रवीणनारायण चौधरीलाई सम्मान गरिएको छ ।..... विस्तृत
स्वास्थ्यकर्मीहरुको ट्रेड युनियन संजाल आन्दोलित 2073/01/13 दैनिक समाचारदाता राजविराज, १२ बैशाख । स्वास्थ्यकर्मीहरुको ट्रेड युनियन संजालले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले आ.ब. २०७१÷७२ को औषधी, मसलन्द तथा फर्निचरको टेण्डर भएपनि हालसम्म जनताको पहुँच सम्म नपुगेको भन्दै कार्यालयमा तालाबन्दी गरी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन ।..... विस्तृत
साइकल यात्री दासद्वारा शहादत प्राप्त परिवारसँग भेटघाट 2073/01/13 दैनिक समाचारदाता राजविराज, १२ बैशाख । थर्ड एलायन्सका मानवअधिकार अधिकृत शिबेन्द्र कुमार दास मधेश आन्दोलन ३ मा शहादत प्राप्त गरेका परिवारजनहरुसँग भेटघाट गर्दै आईतबार साइकलबाट यात्रा गर्दै सप्तरी आईपुग्नु भएको छ ।.... विस्तृत
मोटरसाइकल र साइकल ठोकिदा एकको मृत्यु 2073/01/10 दैनिक समाचारदाता राजविराज, ९ बैशाख । सप्तरीको कन्चनपुरमा बुधबार राती मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तिनजना घाइते भएका छन् । .... विस्तृत
एउटै नामको दुई वटा सवारी चालक अनुमति पत्र लिने प्रहरी नियन्त्रणमा 2073/01/10 दैनिक समाचारदाता राजविराज, ९ बैशाख । जिल्ला ट्राफिक कार्यालय सप्तरीले एउटै नामका दुई वटा सवारी चालक अनुमति पत्र लिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । .... विस्तृत
घर, चर्पी र ट्युवेल लगाइदिने भन्दै ठगी गर्ने तीन प्रहरी नियन्त्रणमा 2073/01/10 दैनिक समाचारदाता राजविराज, ९ वैशाख । सप्तरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट ठगि गर्ने तीन जनालाई पक्राउ गरेको छ । सप्तरीको कंचनरुप नगरपालिकाबाट दुई तथा खडगपुरबाट एक जनालाई ठगि गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको छ । ..... विस्तृत
जेठ १ देखि राजधानी केन्द्रित सशक्त आन्दोलन गर्ने तयारी 2073/01/09 दैनिक समाचारदाता काठमाडौं, ८ बैशाख । मधेसी दलहरुको संयुक्त गठबन्धन ‘संघीय गठबन्धन’ले अब राजधानी केन्द्रित आन्दोलन गर्ने भएको छ । २७ दल सम्मिलित गठबन्धनले आगामी जेठ १ गतेदेखि राजधानी केन्द्रित सशक्त आन्दोलन गर्ने तयारी गरिरहेको श्रोतले जनाएको छ । .... विस्तृत
यस वर्ष एक मेट्रिक टन प्रति हेक्टर गहुँ कम उत्पादन 2073/01/09 दैनिक समाचारदाता राजविराज, ८ बैशाख । सप्तरीमा यस वर्ष गहुँ उत्पादनमा एक मेट्रिक टन प्रति हेक्टर कमि आएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली विकास अधिकृत विद्यासागर यादवले दिएको जानकारी अनुसार सप्तरीमा गत वर्ष २४ हजार हेक्टरमा गहुँ बाली लगाइएको थियो भने यस वर्ष २५ हजार हेक्टरमा गहुँ बाली लगाईएपनि उत्पादनमा कमि आएको छ ।..... विस्तृत
७५ वटै जिल्लामा आज आन्दोलनको घोषणा हुँदै 2073/01/08 दैनिक समाचारदाता काठमाडौं, ७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २५ दलिय संघीय गठबन्धनले ७५ वटै जिल्लामा एकै साथ आन्दोलन गर्ने तयारी गरेको छ ।.... विस्तृत
प्रत्येक दिन ४ देखि ६ वटा दुर्घटनामा एकको मृत्यु ः क्षेत्रिय ट्राफिक 2073/01/08 दैनिक समाचारदाता राजविराज, ७ वैशाख । पूर्वाञ्चलमा सडक दुर्घटनामा प्रत्येक दिन ४ देखि ६ वटा दुर्घटनामा कम्तिमा एक जनाको मृत्यु हुने गरेको छ । दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पाँच वर्षको अवधिमा यस क्षेत्रमा ८ हजार १ सय ३० वटा सवारी दुघर्टना भएका छन् भने १ हजार ६ सय ६२ ले ज्यान गुमाएका छन् ।.... विस्तृत
संघीय गठबन्धनद्वारा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा 2073/01/07 दैनिक समाचारदाता राजविराज, ६ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । .... विस्तृत
सुनको बिस्कुट र चाँदीसहित एक भारतीय पक्राउ 2073/01/07 दैनिक समाचारदाता राजविराज, ६ बैशाख । राजविराज रुपनी सडकखण्ड अन्तरगत सप्तरीको रायपुर ७ मा प्रहरीले एक भारतीयलाई साढे बाह्र लाख रुँपैया मुल्य पर्ने सुनको बिस्कुट र चाँदीसहित पक्राउ गरेको छ । सवारीसाधन चेक जाँच गर्ने क्रममा भारतको कलकत्ता ठेगाना बताउने मो. मोहिमसँग सुनको बिस्कुट २० तोला र कच्चा चाँदी ५ किलो फेला परेको प्रहरीले जनाएको छ । ..... विस्तृत
तीन थान हतियारसहित त्रिशुलधारी बाबा पक्राउ 2073/01/07 दैनिक समाचारदाता सिरहा, ६ बैशाख । सिरहामा त्रिशुलधारी बाबाजीको भेषधारण गरेका एक व्यक्तिको झोलाबाट आईतबार दुई थान कटुवा पेस्तोल बरामद भएको छ । भारतीय नम्बरको मोटरसाइकल पछाडी सवार हातमा त्रिशुल र कमण्डल बोकेका हर्कटी गाविस १ बस्ने ५६ वर्षिय भुटाई सदाय (दास) र मोटरसाइकल चालक सोही गाविस ५ बस्ने ४५ वर्षिय हरि गोबिन्द यादवको साथबाट दुई थान कटुवा पेस्तोल र घरमा लुकाइ राखेको एक थान इटलीमा बनेको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । ..... विस्तृत
विभिन्न निजामती संगठनद्वारा धर्ना 2073/01/06 दैनिक समाचारदाता राजविराज, ५ बैशाख । अधिकारीक टे«ड युनियनमा समावेशी र सहभागिता मुलक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु अघि सार्दै निजामती कर्मचारीहरुले आईतबार धर्ना दिएका छन । .... विस्तृत
२४ पार्टी सम्मिलत संघिय गठबन्धनको २६ बुँदे माग राख्दै संयुक्त आन्दोलन गर्ने 2073/01/06 दैनिक समाचारदाता काठमाडौं, ५ बैशाख । मधेसवादी पार्टी तथा जनजाति पार्टीहरुको संघीय गठबन्धनले फाष्ट ट्रयाकको नाममा जारी भएको ‘नेपालको संविधान’ ले मुलुकलाई प्रतिगमन तर्फ धकेल्ने कार्य गरेको भन्दै संविधानबारे साझा अवधारणा–पत्र सार्वजनिक गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 467
  • 468
  • 469
  • 470
  • 471
  • 472
  • 473
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.