rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
नगरपालिका कर्मचारीद्वारा अधिकृतले गरेको कामको छानबिनको माग 2072/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन राजविराजका कर्मचारीहरुले नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले मनोमानी ढङ्गबाट गैर कानुनी काम गरेको भन्दै आवश्यक छानविन गर्नुपर्ने माग गरेको छ ।... विस्तृत
लागुऔषध दुरव्यसनी बिरुद्ध जनचेतनामूलक ¥याली 2072/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । दिनदिनै बढ्दै गएको लागुऔषध दुरव्यसनीको संख्यालाई कम गराउने उद्देश्यले बिहिबार सप्तरीका सरोकारवालाहरुको सक्रियतामा सदरमुकाम राजविराजमा बृहत जनचेतना ¥याली प्रदर्शन गरेका छन् ।..... विस्तृत
छिन्नमस्ता शक्तिपीठमा लक्षचण्डी महायज्ञको ध्वजारोहण 2072/11/20 दैनिक समाचारदाता राजविराज, १९ फागुन । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लक्षचण्डी रुद्र महायज्ञकालागि ध्वजारोहण एवम् भूमी पूजन भएको छ । ..... विस्तृत
मधेशी मोर्चाले पुनः संघर्षका कार्यक्रमहरु सार्वजनिक ग¥यो 2072/11/20 दैनिक समाचारदाता राजविराज, १९ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विभिन्न संघर्षका कार्यक्रमहरु बुधबार घोषणा गरेको छ । मोर्चाको केन्द्रिय सचिवालयको दुई दिन सम्म चलेको बैठकले न्याय परिषद सँग संविधान विपरीतको सिफारिस रद्द गरी पुनरावलोकन गर्नुपर्ने माग समेत गरेकोे छ ।..... विस्तृत
प्रहरीद्वारा घरेलु मदिरा उत्पादनमा रोक 2072/11/20 दैनिक समाचारदाता राजविराज, १९ फागुन । ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीले ग्रामिण भेगमा अवैध रुपमा उत्पादित घरेलु मदिरा उत्पादनमा रोक लागाएको छ । .... विस्तृत
नेपाली कांग्रेसको १३औं महाधिवेशन सभापतिमा चार जनाले उम्मेदवारी दिने 2072/11/20 दैनिक समाचारदाता राजविराज, १९ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि चार जनाले सभापति पदमा बुधबार उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । जसमा तीन जनाले प्यानल बनाएर र एकजनाले एकल रुपमा सो पदमा उम्मेदवारी दिने जनाएका छन् । .... विस्तृत
कटुवा पेस्तोल र चार राउण्ड गोली सहित एक पक्राउ 2072/11/19 दैनिक समाचारदाता राजविराज, १८ फागुन । सप्तरीको बकधुवा गाविसस्थित एक होटलबाट प्रहरीले कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । बकधुवा ९ स्थित रिजन होटलमा सप्तरी बेल्हिचपेना ६ बस्ने २६ बर्षिय पाण्डव कुमार मण्डल बसिरहेको अवस्थामा उनलाई कटुवा पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरेको हो । ..... विस्तृत
काँग्रेस १३औं महाधिवेशन केन्द्रीय सदस्यमा सप्तरीबाटै ११ उम्मेदवार ! 2072/11/19 दैनिक समाचारदाता राजविराज, १८ फागुन । आसन्नः नेपाली काँग्रेसको १३औं महाधिवेशनबाट पार्टीका केन्द्रीय सदस्य पदकालागि सप्तरीबाट मात्रै आधा दर्जन बढीले उम्मेदवारी दिने भएका छन् । केन्द्रीय सदस्यकालागि उम्मेदवारी दिनेहरुमा सप्तरीबाट पूर्वराजदुतदेखि जिल्ला तहका नेतासम्म रहेका छन् ।.... विस्तृत
सरकारले आन्दोलनकारीको माग पुरा गरेन भने पछि अप्ठ्यारो हुन सक्छ ः महतो 2072/11/17 दैनिक समाचारदाता काठमाडौं, १६ फागुन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई अहिलेको समयलाई सदुपयोग गर्न सुझाव दिनुभएको छ । आइतबार काठमाडौंमा सदभावना पार्टी केन्द्रीय सम्पर्क समितिद्वारा आयोजित ‘जारी मधेश आन्दोलन के भावी कार्य दिशा’ अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष महतोले सरकारलाई सो सुझाव दिनु भएको हो । .... विस्तृत
धनुषामा प्रहरीको गोली लागि दुई घाइते 2072/11/17 दैनिक समाचारदाता जनकपुर, १६ फागुन । धनुषाको सबैलामा शनिबार राती प्रहरीको गोली लागि दुईजना घाइते भएका छन् । गोली लागि घाइते हुनेहरुमा धनुषा सवैला नगरपालिका वडा न ८ बस्ने बिमल मण्डल र सोही स्थान बस्ने कमलेश मण्डल रहेका छन् । .... विस्तृत
भारतबाट अवैध रुपमा भित्राउँदै गरेको पाँच लाख बराबरको कुखुरा बरामद 2072/11/17 दैनिक समाचारदाता राजविराज, १६ फागुन । भारतबाट अवैध रुपमा नेपाल भित्राईरहेको अवस्थामा प्रहरीले आईतबार अवैध कुखुरा बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्राईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कडरबोनाले दुई वटा भ्यान सहित करिब पाँच लाख मुल्य बराबरको अवैध कुखुरा बरामद गरेको हो । .... विस्तृत
आन्द्रा भूूडी बाहिरै निस्केको अनौठौं शिशुको जन्म 2072/11/15 दैनिक संवाददाता राजविराज, १४ फागुन । सप्तरीका एक मुस्लिम महिलाले बिहीवार बिहान अनौठौं शिशुलाई जन्म दिएकी छिन् । जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर १० स्थित ठकपुर टोल निवासी मोहम्मद मञ्जुरकी १९ वर्षिया श्रीमती गुडिया खातुनले शुक्रबार बिहान आफ्नो पहिलो सन्तानको रुपमा आन्द्रा भूूडी निस्किएको उक्त शिशुलाई सामान्य अवस्थामै जन्म दिएकी हुन् ।.... विस्तृत
लैङ्गिक हिंसा नियन्त्रण बारे समन्वय योजना तयार 2072/11/13 दैनिक संवाददाता राजविराज, १२ फागुन । सप्तरीमा जिल्लाको लैङ्गिक हिंसा नियन्त्रण सेवाको नक्शांकन गरी बुधबार जिल्लाको समन्वय योजना तयार गरिएको छ । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको आयोजनामा राजविराजस्थित जिल्ला विकास समितिको सभाकक्षमा आयोजित वैठकले समन्वय योजना तयार गरिएको हो ।..... विस्तृत
बन्द हडतालपछि सप्तरीमा ट्राफिक प्रहरी पनि सक्रिय 2072/11/13 दैनिक संवाददाता राजविराज, १२ फागुन । विगत लामो समयको मधेश आन्दोलन तथा सो आन्दोलनपछि खुलेको बन्द हडतालपछि सप्तरीमा ट्राफिक प्रहरी पनि सक्रिय हुन थालेका छन् । लामो समयको बन्द खुलेपछि बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथ र ट्राफिक प्रहरी कार्यालय राजविराज लगायतका जिल्लाको विभिन्न स्थानमा रहेका ट्राफिक प्रहरीहरु सक्रिय भएका हुन ।.... विस्तृत
बन्द अवधीको कर तथा ब्याज मिनाहा हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ज्ञापन 2072/11/12 दैनिक संवाददाता राजविराज, ११ फागुन । मधेश आन्दोलनका क्रममा बन्द अवधीको कर तथा व्याज मिनाहा हुनुपर्ने लगायका विभिन्न ६ बुँदे मागहरु अघि सार्दै मधेशी मोर्चा सप्तरीले प्रधानमन्त्री समक्ष मंगलबार ज्ञापन पत्र पठाएको छ । .... विस्तृत
सप्तरी काँग्रेसमा देउवा पक्षका यादव पुनः निर्वाचित सचिव र कोषाध्यक्षमा संस्थापन पक्षका बिजयी 2072/11/12 दैनिक संवाददाता राजविराज, ११ फागुन । नेपाली काँग्रेस सप्तरीको सभापतिमा देउवा पक्षका दिनेश यादवले पुनः निर्वाचित हुनुभएको छ । निर्वाचित सभापति यादव दोस्रो पटक जिल्लाको नेतृत्वको अवसर पाउनु भएको छ । सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान प्राप्त मतगणनाको परिणाम अनुसार उहाँले संस्थापन पक्षका उम्मेदबार रामदेव साहलाई १ सय ४ मतले पराजित गर्नुभएको हो । ..... विस्तृत

 

  • 1
  • ...
  • 475
  • 476
  • 477
  • 478
  • 479
  • 480
  • 481
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.