rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
सप्तरीबाट १५ हजार ८ सय ५४ परीक्षार्थीहरु परिक्षा दिँदै गत वर्ष भन्दा १ हजार ५ सय ९३ बढी परीक्षार्थी 2072/12/18 दैनिक समाचारदाता राजविराज, १७ चैत । विद्यार्थीहरुको आईरन गेटको रुपमा मानिने एसएलसी आजदेखि मुलुकभरी संचालन हुँदैछ । सप्तरीबाट १५ हजार ८ सय ५४ जना परीक्षार्थीहरु आज एसएलसी परीक्षामा सहभागि हुनेछन् ।.... विस्तृत
प्रधानमन्त्री ओली चीनको मोहरा ः वरिष्ठ राजनीतिज्ञ मण्डल 2072/12/18 दैनिक समाचारदाता राजविराज, १७ चैत । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी मुलुक चीनको मोहरा बनेको आरोप लगाउनु भएको छ । .... विस्तृत
पत्रकार महासंघको स्थापना दिवसमा कार्यक्रम नहुनु दुःखद 2072/12/17 दैनिक समाचारदाता राजबिराज, १६ चैत । नेपाल पत्रकार महासंघ ६१ औ बर्षमा प्रवेश गरेको सुखद अवसरमा मंगलबार सप्तरी शाखाले कुनै पनि कार्यक्रम नगरेको प्रति राष्ट्रिय मिडिया पत्रकार संजालले दुःख व्यक्त गरेको छ ।... विस्तृत
जिल्लाको सिंचाईका लागि जनस्तरबाटै सहयोग आवश्यक ः सिंचाई मन्त्री 2072/12/17 दैनिक समाचारदाता राजविराज, १६ चैत । सिंचाई मन्त्री उमेश कुमार यादवले सप्तरीको सिंचाईका लागि जनस्तरबाटै सहयोगको अपेक्षा रहेको बताउनुभएको छ । .... विस्तृत
नेपाल हिन्दी प्रतिष्ठानको सप्तरी शाखा गठन 2072/12/16 दैनिक समाचारदाता राजविराज, १५ चैत । नेपाल हिन्दी प्रतिष्ठान जनकपुरको राजविराजमा सप्तरी शाखा सोमबार गठन भएको छ । डा. अवधकिशोर सिंहको अध्यक्षतामा ८ सदस्यीय सप्तरी शाखा गठन भएको हो । ... विस्तृत
लक्षचण्डी महायज्ञको अवसरमा शोभायात्रा निकालियो 2072/12/16 दैनिक समाचारदाता राजविराज, १५ चैत । देशमा दिर्घ शान्ति, दैवीप्रकोप, अतिवृष्टि, सामाजिक सद्भाव, देश तथा विश्व कल्याणार्थ विश्वमै पाँचौ तथा नेपालमै पहिलो पटक छिन्नमस्ता शक्तिपीठमा लक्षचण्डी महायज्ञको अवसरमा सोमबार शोभायात्रा निकालिएको छ ।... विस्तृत
मधेशी थारुको समस्या संविधान पुर्नःलेखन गरेर मात्र समाधान हुन्छ ः लेखी 2072/12/16 दैनिक समाचारदाता राजविराज, १५ चैत । नागरिक समाजवादी पार्टीका केन्द्रिय संयोजक राजकुमार लेखीले जारि भएको संविधानमा दुई बुँदे संशोधन गरेर मधेशी थारुको समस्या समाधान नभएको भन्दै पुर्नःलेखन नै गर्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ । ... विस्तृत
मारुतीको ठक्करबाट भारतको दुधेला निवासी बालकको मृत्यु 2072/12/15 दैनिक समाचारदाता राजविराज, १४ चैत । सप्तरीको राजविराज सखडा सडक खण्डमा आईतबार साँझ भएको सवारी दुर्घटनामा एक भारतीय बालकको मृत्यु भएको छ ।..... विस्तृत
छुट्टाछुट्टै आगलागीमा करिब ७५ लाखको क्षति 2072/12/15 दैनिक समाचारदाता राजविराज, १४ चैत । सप्तरीको दुई छुट्टाछुट्टै गाविसमा भएको आगलागीमा करिब ७५ लाखको क्षति भएको छ । सप्तरीको बनौली गाविसमा आगलागी हुँदा पाँच परिवार घर जलेर लाखौको धनमाल क्षति भएको हो । .... विस्तृत
वैदेशिक रोजगारमा बढ्दै गएको ठगि नियन्त्रण गर्न माग गर्दै ¥याली तथा ज्ञापन 2072/12/15 दैनिक समाचारदाता राजविराज, १४ चैत । वैदेशिक रोजगारमा बढ्दै गएको ठगीलाई नियन्त्रण गर्नका लागी सप्तरीमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले आइतबार ¥यालीको निकालेको छ ।.... विस्तृत
चिनियाँ सरकारद्वारा संविधानको स्वागतप्रति मधेशी मोर्चाको कडा आपत्ति 2072/12/13 दैनिक समाचारदाता राजविराज, १२ चैत । चिनिया सरकारद्वारा नेपालको संविधानलाई स्वागत गरेको प्रति संयुक्त लोकतांत्रिक मधेशी मोर्चाले कडा आपत्ति जनाएको छ । .... विस्तृत
राजविराज कारागारका एक कैदीको मृत्यु 2072/12/12 दैनिक समाचारदाता राजविराज, ११ चैत । राजविराज कारागार रहेका एक जना कैदीको बिहिबार मृत्यु भएको छ । .... विस्तृत
जनतान्त्रिक टाइगरका सैन्य प्रमुखसहित दुई पक्राउ 2072/12/12 दैनिक समाचारदाता धनुषा, ११ चैत । जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामक भूमिगत संगठनमा आबद्ध पृथ्वी सिंह भनिने कैलाश ठाकुर र कारी भनिने विनोद यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।..... विस्तृत
उच्श्रृंखल गतिविधी गर्ने १ सय २० जना तथा १८२३ वटा सवारी साधन नियन्त्रणमा सप्तरीमा ६ जना नियन्त्रण 2072/12/12 दैनिक समाचारदाता सुनसरी, ११ चैत । होली मनाउने क्रममा तराईका जिल्लाहरुमा अवाञ्छित गतिविधी गर्ने १२० जना मानिस तथा ट्राफिक नियम उल्लघंन १८२३ वटा सवारी साधनलाई प्रहरीले हालसम्म नियन्त्रणमा लिएको छ ।.... विस्तृत
पहाडमा सम्पन्न, मधेशमा आज र भोली पनि होली मनाइदै 2072/12/10 दैनिक संवाददाता राजविराज, ९ चैत । बुरा नमानो होली हैं..., जोगिरा सररर... जस्ता सुमधुर होलीका गितहरु अहिले सप्तरीलगायत मधेशका विभिन्न स्थानरुमा जहाँ त्यही गुन्जिरहेको छ ।... विस्तृत
जनसंख्याको आधारमा आधा मधेशी सेना र मधेश दुई प्रदेश हुनुपर्छ ः अध्यक्ष महतो 2072/12/10 दैनिक समाचारदाता राजविराज, ९ चैत । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जनसंख्याको आधारमा आधा मधेशी सेना हुनुपर्ने भन्दै मेचीदेखि महाकालीसम्म दूई प्रदेश कायम नगरुन्जेलसम्म आन्दोलन फिर्ता नहुने बताउनुभएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 471
  • 472
  • 473
  • 474
  • 475
  • 476
  • 477
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.