rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हटियाको जग्गा पुनः अतिक्रमण
  • पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  
“सप्तरीको शान खुल्ला दिशा मुक्त अभियान” 2071/03/16 दैनिक संवाददाता राजविराज, १५ असार । सप्तरीको खोजपुर गाविसमा आईतवार खुल्ला दिशा मुक्त गर्न पत्रकारको अभियान कार्यक्रम सम्पन्न भएको छ । सप्तरीको शान खुल्ला दिशा मुक्त अभियान मुल नाराका साथ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीको सहयोग र नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा वोल्दै वक्ताहरुले गाउँघरलाई सरसफाई वनाउन घर घरमा चर्पी निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । ... विस्तृत
किशोरीलाई सामूहिक बलात्कार गर्ने बिरुद्ध पक्राउ पुर्जी जारी 2071/03/17 दैनिक संवाददाता राजविराज, १७ असार । सामूहिक बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।... विस्तृत
श्रीमान्ले कान्छी श्रीमति लिएर गएपछि न्यायका लागि भौतारिदै मञ्जु 2071/03/18 दैनिक संवाददाता राजविराज, १७ असार । श्रीमानले बहुविवाह गरी फरार भएपछि मञ्जुदेवी यादव दुई सन्तान सहित न्यायको लागि भौतारिरहेकी छिन । सप्तरीको विषहरिया गाविस १ दमावती टोलकी ३५ वर्षिया मञ्जुकी श्रीमान् ब्रहम देव यादवले दोश्रो विवाह गरेपछि उनी अहिले एक छोरा र एक छोरी सहित न्यायको लागि भौतारिरहेकी हुन ।... विस्तृत
बालविकास सहयोगी कार्यकर्ताहरुले आन्दोलन गर्ने 2071/03/19 दैनिक संवाददाता राजविराज, १८ असार । सेतो गुराँस बाल विकास सेवा र जिल्ला शिक्षा कार्यालयको लापर्बाहीका कारण सप्तरीका करिब साढे ६ सय बालविकासका सहयोगी कार्यकर्ताहरु तलब भत्ता पाउँनबाट बञ्चित रहेका छन् । समयमै आफुहरुको तलब भत्ता निकासा नभए आफुहरुले शिक्षा मन्त्रालय तथा सम्बन्धित निकाय कहाँ गएर धर्ना दिईने र कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । ... विस्तृत
विपी विचार समाजको पहलमा नगरको विभिन्न स्थानमा सोलार लाईट जडन गरिदै 2071/03/20 दैनिक संवाददाता राजविराज, १९ असार । राजविराज नगरपालिकालाई व्यवस्थित तथा सफा गर्न विभिन्न स्तरबाट सहयोग भइरहेको छ । नगरमा बढ्दो लोडसेडिङका कारण नगरवासी अध्यारोमा बस्न बाध्य भइरहेको समयमा अहिले नगरको विभिन्न स्थानमा सोलार लाइट जडन गरिएको छ । ... विस्तृत
जिल्ला प्रशासन कार्यालयमा सिसि क्यामरा जडान 2071/03/21 दैनिक संवाददाता राजविराज, २० असार । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सिसि क्यामरा जडन गरिएको छ । प्रशासन कार्यालयको नागरिकता फाँटमा दुई वटा, प्रतिलिपी फाँट, राहदानी फाँट, कम्प्युटर फाँट लगायतका विभिन्न फाँटमा गरी दश वटा सिसि क्यामरा जडन गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।... विस्तृत
राजविराज नगरपालिकालाई व्यवस्थित बनाउन तिब्र रुपमा काम हु“दै 2071/03/22 राजविराज÷भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित नेपालकै पहिलो टाउन प्लानिङ राजविराज सहर अहिले व्यवस्थित मात्र नभई विकास तर्फ उन्मूख हुँदैछ । ... विस्तृत
जेठाजुद्वारा भाई बुहारी र भतिजाको हत्या 2071/03/23 दैनिक संवाददाता राजविराज, २२ असार । सप्तरीको मल्हनिया गाविसमा आइतबार दिउँसो दुईजनाको हत्या भएको छ । हत्या हुनेमा एक महिला र बालक रहेका छन् । मल्हनिया २ निवासी रामेश्वर यादवले आफ्नै भाई बुहारी र भतिजोलाई कोदालो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । ... विस्तृत
पा“च जना मन्त्रिले शिलान्यास गरेको पुल अझ निर्माण हुन सकेन् 2071/03/15 राजविराज÷सप्तरीको दिघवा र पकरी गाविस अन्तर्गत रहेको खाँडो नदीमा पुल निर्माण गर्न विभिन्न सरकारका पाँच जना मन्त्रीहरुले शिलान्यास गरिसकेका छन् । तर, पुल निर्माणको काम अहिलेसम्म मात्र १० प्रतिशत हुन सकेको छ । पछिल्लो पटक २०६६ सालमा फोरम लोकतान्किका अध्यक्ष विजयकुमार गच्छदार तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री रहेका बेला दोश्रो पटक शिलान्यास गर्नुभएको थियो । ... विस्तृत
एमाओवादी नेताका हत्या आरोपितस“ग धरौटी माग 2071/03/14 राजविराज, १३ असार । एमाओवादी जनसङ्गठन मोर्चाका तत्कालीन अध्यक्ष एवम् पूर्व जनसरकार प्रमुख गोविन्द चौधरीको हत्याको आरोपमा सारस्वर–५ गौरा टोलका ताराकान्त यादवसँग अदालतले शुक्रबार धरौटी मागेको छ ।... विस्तृत
बालविवाह र दहेज प्रथा बिरुद्ध ज्ञापन 2071/03/14 दैनिक संवाददाता राजविराज, १३ असार । बालविवाह र दहेज प्रथा अन्त्यका लागि शुक्रबार दुई संस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । रेस्फक र हुर्क नेपाल संस्था संयुक्त रुपमा शुक्रबार राजविराजमा ¥याली निकाली जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको हो । ... विस्तृत
राजविराज सहर व्यवस्थित बन्नतर्फ उन्मुख हु“दै 2071/03/13 दैनिक संवाददाता राजविराज, १२ असार । भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित नेपालकै पहिलो टाउन प्लानिङ राजविराज सहर अहिले व्यवस्थित बन्न तर्फ उन्मूख हुँदैछ । व्यापारी परियोजनका लागि सडक छेउमा बनाइएको पेटीलाई नगरपालिका अग्रसर भएपछि हटाउन सुरु गरेको छ । नगरको सडक छेउमा बनाइएको टहरा, कठघरा, गुम्ति लगायतलाई नगरपालिकाले हटाई सहर व्यवस्थित गर्न लागिपरेको हो । ... विस्तृत
एमाले महाधिवेशनका लागि सप्तरीबाट प्रतिनिधि चयन 2071/03/12 दैनिक संवाददाता राजविराज, ११ असार । नेकपा (एमाले) को नवौं महाधिवेशनका लागि सप्तरी जिल्लाबाट १९ जना प्रतिनिधी चयन भएका छन् । महाधिवेशनका लागि सप्तरीबाट १९ मध्ये ११ जना प्रतिनिधी सर्वसम्मतीबाट चयन हुनुभएको छ भने ८ जना निर्वाचन प्रक्रियाबाट चयन हुनुभएको जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले जानकारी दिनुभयो । ... विस्तृत
जंगली हात्तीका कारण कोशी तटबन्धहरु जोखिममा 2071/03/12 दैनिक संवाददाता राजविराज, ११ असार । कोशी नदीको पुर्वी तथा पश्चिमी तटबन्धको मर्मत सम्भार कार्य प्रभावित भएको छ । दर्जनौं जंंगली हात्ती कोशी नदीको पूर्वी र पश्चिमी तटबन्धमा निस्किने गरेकाले मर्मत सम्भारमा खटिने कर्मचारीहरु बाँधमा आवत–जावत गर्न डराएपछि मर्मत सम्भार कार्य प्रभावित भएको हो । ... विस्तृत
बोरिया “पूर्ण खोप गाविस” घोषित 2071/03/10 दैनिक संवाददाता राजविराज, ९ असार । सप्तरीको बोरिया “पूर्ण खोप गाविस” सोमबार घोषित भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बराल र क्षेत्र नं. ३ का सभासद् उमेश यादवले सो बोरियामा आयोजित “पूर्ण खोप गाविस” घोषणा कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । ... विस्तृत
बढुवा नभएको भन्दै आन्दोलन 2071/03/10 दैनिक संवाददाता राजविराज, ९ असार । स्थानिय निकाय कर्मचारी संघ संघर्ष समिति जिविस सप्तरीले योग्यता पुगेर पनि बढुवा नभएको भन्दै सुरु गरेको आन्दोलनलाई सोमबारदेखी निरन्तरता दिएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 509
  • 510
  • 511
  • 512
  • 513
  • 514
  • 515
  • ...
  • 550

ताजा अपडेट

  • 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
  • 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.