rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
तलब नखाएको भन्दै आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखलाई थुने 2072/03/14 दैनिक संवाददाता राजविराज, १३ असार । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कार्यरत आंशिक प्राध्यापकहरुले तलब नपाएको भन्दै क्याम्पस प्रमुखलाई आईतबार थुनेर तालाबन्दी गरेका छन् । विगत पाँच महिनादेखि आफुहरुले तलब नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख प्रा.डा.चिरजिवी लाल देवको कार्यकक्षमा तालबन्दी गर्नुका साथै क्याम्पस प्रमुखलाई थुनेका छन् । ...... विस्तृत
सीप तथा संक्रमणकालिन न्याय सम्बन्धि दुई दिने तालिम सुरु 2072/03/13 राजविराज÷सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले देश र समाजमा देखिएका विभिन्न संक्रमणलाई शान्ति समितिले निकास दिन अहम भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।...... विस्तृत
“शिक्षक इमान्दार हुनुपर्छ” 2072/03/13 राजविराज÷क्षेत्रिय शिक्षा निर्देशनालय पुर्वाञ्चलका निर्देशक माया राईले सबै शिक्षक शिक्षिकाहरुले ईमान्दारी पुर्वक विद्यार्थीहरुलाई पढाएमा सामुदायिक विद्यालयले पनि नीजी विद्यालय सरह गुणस्तरीय शिक्षा पाउँन सकिने विश्वास ब्यक्त गर्नुभएको छ । ...... विस्तृत
सप्तरीमा आँप महोत्सव २०७२ शुरु 2072/03/12 दैनिक संवाददाता राजविराज, ११ असार । सप्तरीको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि कृषि, उद्योग व्यापार र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउन स्थानीय उत्पादन आँप तथा कृषि जन्य वस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ तीन दिने सप्तरी आँप महोत्सव २०७२ तथा बृहत कृषि मेला प्रदर्शनीको शुक्रबारदेखि शुरु भएको छ ।...... विस्तृत
१६ बुँदै सहमति गरेर संविधान सभाबाटै संविधान बन्ने ः गच्छदार 2072/03/12 दैनिक संवाददाता राजविराज, ११ असार । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका राष्ट्रिय अध्यक्ष विजय कुमार गच्छदारले १६ बुँदै सहमति गरेर संविधान सभाबाटै संविधान बनाउँन लागिएको बताउँनु भएको छ ।..... विस्तृत
मैथिली पत्रकारिता तालिम सुरु 2072/03/11 दैनिक संवाददाता राजविराज, १० असार । सप्तरीबाट मैथिली भाषामा नियमित रुपमा दैनिक पत्रिका प्रकाशनमा आएपछि मात्र मैथिली भाषा, संस्कृतिको उत्थान हुन सकिने विश्वास एक कार्यक्रमको सहभागिहरुले गरेका छन ।..... विस्तृत
जिल्ला प्रहरीमा निःशुल्क स्वास्थ्य शिविर 2072/03/11 दैनिक संवाददाता राजविराज, १० असार । जैन तेरापंथ धर्म संघका ११ औं आचार्य श्री महाश्रमण अहिंसा पदयात्राको क्रममा बिहिबार प्रहरीको परिवारजनहरुका लागि एक दिने निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको छ .... विस्तृत
कोशी नदी डुवान कटान पीिडित संघर्ष समितिले मुआब्जाका लागि आन्दोलन गर्ने 2072/03/10 दैनिक संवाददाता राजविराज, ९ असार । कोशी नदी डुवान कटान पीडित संघर्ष समितिले भारत सरकारसँग उचित मुआब्जाको माँग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएको छ । समितिका संयोजक महिदेव प्रसाद चौधरीले बुधबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल मार्फत उचित मुआब्जाको माँग गर्दै ज्ञापन पत्र पठाइएको छ । ...... विस्तृत
गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारीता पुरस्कार २०७२ अनललाई प्रदान गरिने 2072/03/10 दैनिक संवाददाता राजविराज, ९ असार मधेशी पत्रकार संघद्वारा प्रदान गरिने गजेन्द्र नारायण सिंह वरिष्ठ पत्रकारीता पुरस्कार २०७२ का लागि सप्तरीका वरिष्ठ पत्रकार एवं राजविराज दैनिकका प्रकाशक÷सम्पादक अनिल कुमार अनललाई प्रदान गर्ने निर्णय गरेको छ । .... विस्तृत
नशा मुक्त सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना 2072/03/09 दैनिक संवाददाता राजविराज, ८ असार । सद्भावना, नैतिकता र नशा मुक्तिका मुल उद्देश्यले पैदलयात्रा गर्दै राजविराज आउनु भएका अहिंसा पदयात्रा टोलीले मंगलबार राजविराजमा नशा मुक्त सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।...... विस्तृत
कोइराला र देउवाले नसकेको विवाद प्रदिपले मिलाए 2072/03/09 दैनिक संवाददाता राजविराज, ८ असार । नेपाली कांग्रेस सप्तरीको क्रियाशील सदस्यता सम्बन्धी ४ महिनादेखिको विवाद समाधान भएको छ । सप्तरीका कांग्रेस सभापति दिनेश यादव र ६ क्षेत्रीय सभापतिहरुका बीचमा विवाद बढेका कारण क्रियाशील सदस्यताको टुंंगो लाग्न सकेको थिएन ।...... विस्तृत
तीन वर्षदेखी एक यूवक वेपत्ता 2072/03/08 दैनिक संवाददाता राजविराज, ७ असार । विगत तीन बर्षदेखि सप्तरीका एक युवा वेपत्ता रहेका छन् । जिल्लाको २ नं. जोगिनियाँ गाविस ८ सकरदही निवासी लक्ष्मण मैरता यादवको १९ बर्षीय जेठो छोरा संजय यादव हालसम्म घर नफर्किदा परिवारजन चिन्तित भएका छन् । आप्mनै बुवासँग समान्य बिवाद भएपछि तीन बर्ष अगाडी घरबाट निस्केका परिवारजनले बताएका छन् ।...... विस्तृत
संविधान जारि गर्न सर्वसम्मत आवश्यक ः संयुक्त महासचिव मण्डल 2072/03/08 दैनिक संवाददाता राजविराज, ७ असार । सद्भावना पार्टीका संयुक्त महासचिव सीताराम मण्डलले संविधान कुनै पार्टीको नभएर त्यसलाई जारि गर्न सर्वसम्मत आवश्यक रहेको बताउनु भएको छ । पार्टी जिल्ला कार्यसमिति सप्तरीद्वारा राजविराजमा सोमवार आयोजित संविधानसभा परित्याग सम्वन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । ...... विस्तृत
उपस्वास्थ्य चौकी समयमा नखोलिदा सेवाग्राहीलाई समस्या 2072/03/07 शुभनारायण यादव राजविराज, ६ असार । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि घरमै बसेर तलब खाने गरेका छन । उपस्वास्थ्य चौकी झुटकी प्रत्येक दिन बिहान ११ बजे खुल्छन र दिउँसो १ नबज्दै बन्द हुने गरेका कारण त्यहाँका सेवाग्राहीहरु समस्यामा परेका छन । ..... विस्तृत
अहिंसा पदयात्रा टोलीले “नशा मुक्त युवा, नशा मुक्त समाज” बनाउने 2072/03/07 दैनिक संवाददाता राजविराज, ६ असार । सद्भावना, नैतिकता र नशा मुक्तिका मुल उद्देश्यले पैदलयात्रा गर्दै राजविराज आउनु भएका अहिंसा पदयात्रा टोलीले मंगलबार राजविराजमा नशा मुक्त सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । तेरापंथ युवक परिषद राजविराजमा आईतबार आयोजित पत्रकार सम्मेलनमा नशा मुक्त युवा, नशा मुक्त समाज भन्ने मुल नाराका साथ अगामी मंगलबार बिहान राजविराजमा नशा मुक्त सम्बिन्ध विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।...... विस्तृत
विभिन्न माग राख्दै अप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा ¥याली 2072/03/06 राजविराज÷बैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमुलक बनाऔं, अप्रवासी कामदारको हक हिक संरक्षण गरौं भन्ने मुल नाराका साथ अप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीले शनिबार राजविराजमा जनचेतना मूलक ¥याली निकालेको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 511
  • 512
  • 513
  • 514
  • 515
  • 516
  • 517
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.