rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
पुरुषको शव पसल भित्र फेला 2072/04/19 दैनिक संवाददाता राजविराज, १८ साउन । राजविराज वडा नं. १ स्थित खेलकुद कम्प्लेक्सको एक पसलमा सोमबार एक पुरुषको शव फेला परेको छ । उक्त शव राजविराज ४ घर भएका अन्दाजी २८ वर्षिय बसन्त साहको रहेको स्थानियहरुले बताएका छन् । विगत चार दिन देखि उनी बेपत्ता रहेको तथा आफ्नै पसलमा शव सडेगलेको अवस्थामा फेला परेको हो । ..... विस्तृत
विपद्को पूर्व अभ्यासमा जुटे सुरक्षाकर्मी 2072/04/19 दैनिक संवाददाता राजविराज, १८ साउन । सशस्त्र, जनपद, नेपाली सेना लगायतका सुरक्षा निकाय विपद्को तयारी अवस्थामा रहेको तथा अचानक बचाउँ बचाउँ भनेर आवाज आयो त्यतिकैमा सुरक्षाकर्मीहरु बचाउनका लागि दौडिन्छ ......।.... विस्तृत
सामानसहित एक पक्राउ 2072/04/18 दैनिक संवाददाता राजविराज, १७ साउन । लाखौको अवैध समान सहित सप्तरी प्रहरीले एक जना तस्करलाई पक्राउ गरेको छ । शान्ति सुरक्षाको अवस्था बुझ्नका लागी सादा पोशाकमा खटीएको प्रहरी टोलीले गस्ति गदै जाने क्रममा सप्तरीको भारदह गाविस वाड नं. १ स्थितमा अवैध समान सहित एक तस्करलाई पक्राउ गरेको जनाएको छ । ...... विस्तृत
साधुद्वारा शंख फुकेर विरोध 2072/04/18 दैनिक संवाददाता राजविराज, १७ साउन । हिन्दु राष्ट्रको माग गर्दै आईतबार सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर बेरियरमा जोगीहरुद्वारा सामुहिक रुपमा शंख फुकेर सरकारको विरोध गरेका छन । ..... विस्तृत
सप्तरी क्रिकेट संघको अध्यक्षमा पुनः चौधरी चयन 2072/04/17 राजविराज÷सप्तरी क्रिकेट संघको अध्यक्षमा पुनः शैलेशकुमार चौधरी सर्वसम्मतले चयन हुनुभएको छ । बभनगामाकट्टी गाविसको तोपास्थित जनता माविमा शनिबार आयोजित दोस्रो साधारण सभाले आगामी चार बर्षका लागि पुनः चौधरीको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । ...... विस्तृत
संविधान जारि गर्नु अति आवश्यक ः मन्त्रि पण्डित 2072/04/17 राजविराज÷सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले मुलुक संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा संविधान जारि गर्नु अति आवश्यक रहेको बताउनु भएको छ । २३ औं प्रकाश स्मृति दिवसको अवसरमा राजविराजमा शनिबार आयोजित प्रकाश मानवअधिकार पुरस्कार २०७१ को अवसरमा उहाँले संविधान जारि नभए मुलुक दुर्घटनामा फस्न सक्ने दाबी गर्नुभयो । ..... विस्तृत
वरिष्ठ पत्रकार झा प्रकाश मानवअधिकार पुरस्कार २०७१ बाट सम्मानित 2072/04/17 राजविराज÷सप्तरीका वरिष्ठ पत्रकार बैद्यनाथ झा २१ औं प्रकाश मानवअधिकार पुरस्कार २०७१ बाट सम्मानित हुनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शनिबार राजविराजमा आयोजित २३ औं प्रकाश स्मृति दिवसको अवसरमा प्रकाश मानवअधिकार पुरस्कार २०७१ प्रदान समारोहमा सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले उहाँलाई सो पुरस्कारबाट सम्मानित गर्नुभएको हो । ....... विस्तृत
हरुवाचरुवाको मुक्तिसँगै अधिकार सुनिश्चितताका लागि आन्दोलन गर्ने चेतावनी 2072/04/16 दैनिक संवाददाता राजविराज, १५ साउन । सप्तरीका हरुवा चरुवाहरुले हरुवाचरुवाको मुक्तिसँगै अधिकार सुनिश्चितताका लागि ठुलो आन्दोलन गर्ने चेतावनी दिएका छन् । फ्रिडम फण्डद्वारा जेनेभा ग्लोबलको सहयोग तथा जनचेतना दलित संगम मधुपटीको आयोजनामा शुक्रबार राजविराजमा आयोजित हरुवाचरुवा समस्या समाधानका उपाय विषयक एक दिने अन्तरक्रिया गोष्ठि कार्यक्रममा सहभागिहरु हरुवा चरुवाहरुले यस्तो चेतावनी दिएका हुन । ...... विस्तृत
मधेशीको हक अधिकारको पक्षमा संघर्ष गर्नका लागि मोर्चा गठन 2072/04/16 दैनिक संवाददाता राजविराज, १५ साउन । सप्तरीको विकास निर्माणको प्रक्रियालाई गतिशिल तथा पारदर्शी बनाउन एवं मधेश र मधेशीको हक अधिकारको पक्षमा संघर्षरत रहने प्रतिबद्धताका साथ शुक्रबार मधेशी मोर्चा सप्तरी गठन भएको छ । ..... विस्तृत
प्रकाश मानवअधिकार पुरस्कारका लागि बैद्यनाथ झा चयन 2072/04/15 दैनिक संवाददाता राजविराज, १४ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २१ औं प्रकाश मानवअधिकार पुरस्कारबाट सप्तरीका बैद्यनाथ झालाई सम्मान गर्ने निर्णय गरेको छ । ...... विस्तृत
सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन 2072/04/15 दैनिक संवाददाता राजविराज, १४ साउन । सप्तरी जिल्लालाई तत्काल सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै नेपाल सद्भावना पार्टीले प्रधानमन्त्री समक्ष बिहिबार ज्ञापन पत्र पठाएको छ । पार्टी कार्यालयबाट किसानहरुको हलो सहितको ¥याली निकाली नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा गएर प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन । ...... विस्तृत
एकजनाले मात्रै हिन्दु राष्ट्रको कुरा ग¥यो ः सभासद् यादव 2072/04/14 दैनिक संवाददाता राजविराज, १३ साउन । संविधानको मस्यौदामा जनताले दिएको राय सुझवसहितको प्रतिवेदनमाथि संविधानसभामा छलफल गर्दै सभासदहरुले आफ्ना एजेण्डा सम्बोधन नभए आन्दोलनदेखि बन्दुकसम्म उठाउने धम्की दिएका छन् ।..... विस्तृत
जिल्ला प्रशासनको १८ लाख भन्दा बढी रकम फ्रिज, ७ करोड बढीको राजश्व असुली 2072/04/13 दैनिक संवाददाता राजविराज, १२ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीको १८ लाख ७ हजार ६ सय ३३ रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष २०७१÷०७२ को द्वन्द्वको क्रममा मृत्यु भएका तथा बेपत्ता भएका परिवारहरुको १६ लाख र स्थानीय शान्ति समितिको २ लाख ७ हजार ६ सय ३३ रुपैयाँ गरी सो रकम फ्रिज भएको प्रशासन कार्यालयले जनाएको छ । ...... विस्तृत
बढी कर असुली गरेको भन्दै राजविराज नगरपालिका बिरुद्ध निषेधाज्ञा आदेश 2072/04/13 दैनिक संवाददाता राजविराज, १२ साउन । पुनरावेदन अदालत राजविराजले राजविराज नगरपालिका विरुद्ध निषेधाज्ञा आदेश जारी गरेको छ । सो निषेधाज्ञा मुद्दामा पुनरावेदनका न्यायधिश उमेशराज पौडल स््यालको एकल इजलाशले सो आदेश गरेको हो ।...... विस्तृत
राजविराज भन्सारको राजश्व असुलीमा ४ प्रतिशतले कमी बोदेबसाईन नाकामा चोरी पैठारीमा बृद्धि 2072/04/13 शुभ नारायण यादव राजविराज, १२ साउन । राजविराज भन्सार कार्यालय तिलाठी बेल्हीको आर्थिक वर्ष २०७१÷०७२ मा राजस्व संकलनमा ४ प्रतिशतले कमी आएको छ । भन्सार कार्यालयले आव २०७०÷०७१ मा रु ६ करोड १५ लाख राजस्व असुली गरेकोमा आव २०७१÷०७२ मा रु. ५ करोड ९० लाख ३९ हजार २ सय ६६ रुपैयाँ राजस्व मात्र असुली गरेको छ ।...... विस्तृत
संविधानको मस्यौदाबारे मधेसी नेताहरुको टिप्पणी “प्रदेश नदिने भए देश देऊ” 2072/04/12 दैनिक संवाददाता राजविराज, ११ साउन । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले मधेसी माग जनताको माग ‘प्रदेश नदिने भए देश देउ’ भन्ने रहेको बताएका छन् । सिंहले मधेसलाई बन्दूकको नालमा राख्न खोजिएको आरोप लगाएका छन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 507
  • 508
  • 509
  • 510
  • 511
  • 512
  • 513
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.