rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  
जन ज्योतिले २२ जनालाई बनायो रिक्सा मालिक 2070/04/14 दैनिक संवाददाता राजविराज, १३ साउन । “आजको रिक्सा चालक भोलीको मालिक” योजना अन्तरगत जन ज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठ सप्तरीले हालसम्म २२ जना रिक्सा चालकलाई मालिक बनाइसकेको छ । ... विस्तृत
ठेकेदारसहित १० जना वन तस्कर पक्राउ 2070/04/14 दैनिक संवाददाता राजविराज, १३ साउन । वन कार्यालयको गस्ती टोलीले शनिवार राती सप्तरी र उदयपुरको सिमानामा पर्ने कंग खोलास्थित जंगलबाट ठेकेदार सहित १० जना तस्करहरुलाई रंगेहात पक्राउ गरेको छ । ... विस्तृत
एउटै नम्बरको दुई मोटरसाइकल 2070/04/13 राजविराज स्थित ग्यारेजमा एउटै नम्बरको दुई वटा मोटरसाईकल शनिबार फेला परेको छ । एउटै नम्बरको ती दुईवटै मोटरसाईकल मर्मत गराउन ग्यारेजमा पुगेपछि यस्तो रहस्य फेला परेको हो । राजविराज–सखडा सडकस्थित ग्यारेजमा एकपछि अर्काे एउटै नम्बर स.२ प. ६८१० नम्बरको मोटरसाईकल भेटिएपछि स्थानियहरुले प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेको थियो ।... विस्तृत
स्व. सिंहको योगदान उल्लेखीय ः वक्ताहरु 2070/04/13 राजविराज÷सप्तरीको शैक्षिक र समाजिक विकासमा राजविराज निवासी स्वर्गीय डा. नागेश्वर प्रसाद सिंहको योगदान उल्लेखीय रहेको राजविराजमा शनिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । स्वर्गीय सिंहको स्मृति दिवसमा राजविराजस्थित जेसीज भवनमा आयोजित कार्यक्रमका बक्ताहरुले स्वर्गीय सिंहको मार्गलाई आत्मसात गरी अघि बढ्न सके सप्तरीको विकासले गति लिने विश्वास समेत ब्यक्त गरेका छन् । ... विस्तृत
अर्धभूमिगत भएको छैन् ः जेपी गुप्ता 2070/04/13 राजविराज÷तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले आफू अर्धभूमिगत नभएको जानकारी दिनु भएको छ । गुप्ताद्वारा प्रेषित विज्ञप्तिमा प्रहरीले आफूलाई निगरानी गरेको कुनै महसुस नभएको समेत उल्लेख गर्नुभएको छ ।... विस्तृत
फुटबल संघ सप्तरीको बिवाद पुनः बल्झियो 2070/04/12 दैनिक संवाददाता राजविराज, ११ साउन । जिल्ला फुटबल संघ सप्तरीमा पुनः बिवाद बल्झिएको छ ।... विस्तृत
“सरकारी कार्यालयहरुमा डनहरुका कारण भ्रष्टाचार संस्थागत भएको छ” 2070/04/12 दैनिक संवाददाता राजविराज, ११ साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जिल्लास्थित सरकारी कार्यालयहरुमा रहेको डनहरुका कारण भ्रष्टाचार संस्थागत भएकोले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ ।... विस्तृत
मधेशवादी दलहरु सत्तामा पहु“चको लागि पहाडमा संगठन विस्तार गर्न थालेका छन् ः गोइत 2070/04/11 दैनिक संवाददाता राजविराज, १० साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्यको एक ९० वर्षीय नरबहादुर कर्माचार्यको बुधबार भएको निधन प्रति अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय कार्य समिति संयोजक जयकृष्ण गोइतले सम्बेदना प्रकट गर्नुभएको छ । ... विस्तृत
यथास्थितिमा निर्वाचन भए मुलुकका लागि घातक हुने ः भण्डारी 2070/04/10 दैनिक संवाददाता राजविराज, ९ साउन । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले यथास्थितिमा निर्वाचन हुनै नसक्ने बताउनुभएको छ ।... विस्तृत
नेपालकै पहिलो टाउन प्लानिङ बजार अव्यवस्थित बन्दै 2070/04/09 नवीनकुमार गुप्ता राजविराज, ८ साउन । नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका अहिले अव्यवस्थित बन्दै गएकोे छ ।... विस्तृत
तीन करोड ५० लाख मुल्य बराबरको आ“पको व्यापार 2070/04/09 दैनिक संवाददाता राजविराज, ८ साउन । यस बर्ष सप्तरीमा करिब ३ करोड ५० लाख मुल्य बराबरको आँपको व्यापार भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।... विस्तृत
विविध कार्यक्रम गरी का“ग्रेसले मनायो बिपी स्मृति दिवस 2070/04/07 दैनिक संवाददाता राजविराज, ६ साउन । नेपाली काँग्रेसले बिभिन्न कार्यक्रम गरी सप्तरीमा ३१ औं बिपी स्मृति दिवस मनाएको छ । ... विस्तृत
“अमृतालिंगम् प्रवृति” कामतियारस“ग कुनै सहकार्य र मोर्चा बन्दी हुनेछैन ः गुप्ता 2070/04/06 राजविराजं÷तराई मधेस राष्ट्रिय अभियाका संयोजक जयप्रकाश गुप्ताले हालका दिनहरूमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले मधेसको राजनीतिक मागहरूका विरुद्ध गम्भिर अपराध गरिरहेको बताउनुभएको छ । ... विस्तृत
गोबरगाढा गाविसका दुई दर्जन घरपरिवार बिस्थापित 2070/04/05 दैनिक संवाददाता राजविराज, ४ साउन । लगातार दुई दिनदेखी अविरल बर्षाका कारण कोशी नदीमा आएको बाढीले जमिन कटान गर्दै घर समेत बगाएपछि सप्तरीको गोबरगाढा गाविसका दुई दर्जन घरपरिवार बिस्थापित भएका छन् । ... विस्तृत
मोवाइल चोरी गरेको भन्दै दलित बालिकाको हत्या 2070/04/04 दैनिक संवाददाता रुपनगर (सप्तरी), ३ साउन । समाज हिंस्रक बन्दै गएको पुष्टि गराएको छ एक जना महिलाले सप्तरीको वैरवा गाविसमा । ... विस्तृत
पुनरावेदन बारमा प्रगतिशीलको बर्चस्व 2070/04/04 दैनिक संवाददाता राजविराज, ३ साउन । पुनरावेदन अदालत बार एसोसिएसन राजविराजको बुधबार सम्पन्न निर्वाचनबाट प्रगतिशिल कानुन व्यवसायी समूहका अध्यक्षसहित बहुमत सदस्यमा विजयी भएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 550
  • 551
  • 552
  • 553
  • 554
  • 555
  • 556
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • 2082/04/10 तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.