rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  
राजविराजमा पहिलो पटक बायोग्यास सहितको शौचालय संचालन 2070/04/03 नवीनकुमार गुप्ता राजविराज, २ साउन । राजबिराज नगरपालिकाको सहयोगमा तथा सबल नेपाल राजबिराजको आयोजनामा राजविराज १ स्थित मासु हटियामा निर्माण भएको बायोग्यास सहितको शौचालय बुधवारबाट संचालनमा आएको छ । सप्तरीमा वायोग्यास प्लान्ट जडन गरिएको यो पहिलो हो । ... विस्तृत
कमिसनमा कुरा मिलेपछि चार दिनअघि तयार पारिएको चेक बैंकमा बैंकले सोही मितिमा तोक लगाउ“दा रकम निकासा भएन, गाविसहरुलाई समस्या 2070/04/02 दैनिक संवाददाता राजविराज, १ साउन । अन्तिम समयमा आएर लेनदेनको कुरा मिलेपछि गाविसको अनुदान रकम निकासा गराउने सहमति भएपनि रु दुई करोडभन्दा बढी रकम निकासा नहुने भएको छ । ... विस्तृत
सप्तरीबाट २० हजार विदेशिए गत वर्ष भन्दा २ हजार बढी राहदानी बन्यो 2070/04/02 नवीनकुमार गुप्ता राजविराज, १ साउन । सप्तरीबाट विदेशिने क्रम अहिले बढेको छ । ... विस्तृत
सहकारी बैंक संचालनका लागि अनुमति 2070/04/02 दैनिक संवाददाता राजविराज, १ साउन । सप्तरीमा लामो प्रयास पश्चात् राष्ट्रिय सहकारी बैंकको शाखा संचालनका लागि नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । ... विस्तृत
बजेटमा सप्तरी पुनः उपेक्षित 2070/04/01 दैनिक संवाददाता राजविराज, ३१ असार । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आइतबार प्रस्तुत गर्नुभएको आव २०७०–७१ को बजेटमा पुनः सप्तरीलाई उपेक्षा गरिएको छ ।... विस्तृत
तीन घरमा डकैति 2070/04/01 दैनिक संवाददाता राजविराज, ३१ असार । सप्तरीको सेहरा रौटहट गाविसमा आइतबार राति डकैती भएको छ । ... विस्तृत
अखिल नेपाल खेलकुद संघको पूर्वाञ्चल अध्यक्षमा परियार 2070/03/31 दैनिक संवाददाता राजविराज, ३० असार । अखिल नेपाल खेलकुद संघले पाँच विकास क्षेत्रमा क्षेत्रीय खेलकुद सङ्घ गठन गरको छ । ... विस्तृत
मधेशी नेताहरुलाई भौतिक कार्वाहीको चेतावनी 2070/03/31 दैनिक संवाददाता राजविराज, ३० असार । मधेशमा खुल्ला राजनीति गर्ने नेताहरुलाई मधेशकै एक सशस्त्र समूहले भौतिक कार्वाहीको धम्की दिएका छन् ।... विस्तृत
२५ गतेभित्रै लिनुपर्ने निकासा लिनेदिने क्रम जारी 2070/03/30 राजविराज÷सबैभन्दा बढी गाविस रहेको सप्तरीका अधिकांस गाविसले तेस्रो किस्ता वापतको अनुदान निकासा लिन पाएका छैनन् । ... विस्तृत
बाढी प्रभाबित गाविसहरुमा रोगको संक्रमण फैलिने खतरा 2070/03/29 दैनिक संवादादता राजविराज, २८ असार । बाढीबाट प्रभाबित सप्तरीको बिभिन्न गाविसमा रोगको संक्रमण फैलिने खतरा बढेको छ ।... विस्तृत
कल्र्भटमा फेला परेको बम सेनाद्वारा निष्क्रिय 2070/03/29 दैनिक संवादादता राजविराज, २८ असार । बिष्फोट गराउने उद्देश्यले सप्तरीको कञ्चनपुर–फत्तेपुर सडक खण्ड अन्तर्गत फत्तेपुर गाविस–२ स्थित टेंगरी खोलास्थित कल्र्भटमा राखिएको बम शुक्रबार नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ... विस्तृत
दुर्घटनामा दुईको मृत्यु, दुई गम्भीर घाइते 2070/03/29 दैनिक संवादादता रुपनी (सप्तरी), २८ असार । सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सबारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । ... विस्तृत
नया“ एसपीमा खत्रीको आगमन 2070/03/29 दैनिक संवादादता राजविराज, २८ असार । सप्तरी प्रहरी प्रमुख (एसपी) का रुपमा शरद खत्री यहाँ आउनुभएको छ । ... विस्तृत
पूर्व सभासद् हक हत्या प्रकरण, आफ्नै पति र पिताको हत्या गराउनेसहित तीन जना कारागार चलान 2070/03/24 दैनिक संवाददाता राजविराज, २३ असार । बिघटित संबिधानसभाका पूर्व सभासद् सदरुल हकको हत्या गर्ने उनका पत्नी र छोरीलाई कारागार चलान गरिएको छ । ... विस्तृत
कठौना–पातो सडक खण्डमा यातायात आवागमन बन्द 2070/03/24 दैनिक संवाददाता राजविराज, २३ असार । सडक जिर्ण भई दुर्घटनाको सम्भावना बढेपछि सप्तरीको कठौना–पातो सडक खण्डमा बिगत एकसातादेखि यातायातका साधनहरु आवागमन ठप्प रहेको छ ।... विस्तृत
सुन्दरी खोलाको बाढी सर्वसाधारणको घरमा पस्यो, जीवनयापनमा समस्या 2070/03/23 राजविराज÷शुक्रबार परेको अविरल बर्षाका कारण स्थानीय सुन्दरी खोलामा आएको बाढीले सप्तरीको बरमझिया गाविसका करिब डेढ दर्जन व्यक्तिको घरमा पानी पसेको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 551
  • 552
  • 553
  • 554
  • 555
  • 556
  • 557
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • 2082/04/10 तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.