rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
वर्तमान खर्चिलो चुनावी  प्रणालीलाई सच्याउनुपर्नेमा जोड 2079/07/29 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा जोड दिएका छन् । मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ तोपामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हन् । .... विस्तृत
लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त 2079/07/29  मौन अवधी सुरु हुनु दुई दिन अघि लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरु मतदातालाई रिझाउन घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जयप्रकाश ठाकुर, प्रदेशसभा सदस्य उम्मेदवार सरोज मंडल र उमेश कुमार यादव मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तिब्रता दिएका हुन् ।.... विस्तृत
दुई दिन सार्वजनिक बिदा,  शैक्षिक संस्था चार तथा विश्वविद्यालय पाँच दिन बिदा 2079/07/29 सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन बिदा दिने भएको छ ।  गृह मन्त्रालयले मंगलबार एक सूचनामार्फत आगामी मंसिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ । ..... विस्तृत
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन 2079/07/29 पाली काँग्रेस (विपी) का केन्द्रिय सभापति सुशिलमान शेरचनले लाखौं यूवा रोजगारीका लागि विदेशिनुले मुलुक बेरोजगार उत्पादन केन्द्र बन्दै गएको बताएका छन् ।  चुनावी प्रचार प्रसारको क्रममा मेची–महाकाली अभियान अन्तरगत उनी मंगलबार सप्तरी सदरमुकाम राजविराज आइपुगेपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । ..... विस्तृत
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु 2079/07/29 लोकतान्त्रिक–बाम गठबन्धनका नेताहरुले गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने बताएका छन् । गठबन्धनको सप्तरी क्षेत्र नं २ द्वारा सोमबार छिन्नमस्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।  .... विस्तृत
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले  प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी  गरिरहेको प्रवक्ता सुमनको आरोप 2079/07/29  जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष कुमार सुमनले उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले प्रतिस्पर्धीहरु डराएर भ्रामक प्रचारबाजी गरिरहेको आरोप लगाएका छन् । राजविराजमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले निर्वाचनमा पराजयको त्रासले प्रतिस्पर्धीहरुले हदैसम्मको अनर्गल प्रचारबाजी गर्दै आएको बताए । ..... विस्तृत
सप्तरी २ मा किल्ला जोगाउन र भत्काउन अन्तिम प्रयास जारि 2079/07/26  राजविराज÷मौन अवधिको समय सुरु हुन अब पाँच दिन मात्र बाँकी छ । यसरी मौन अवधी नजिकिदै गर्दा उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न अन्तिम प्रयासमा जुटेका छन् ।  मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रचारप्रसार गर्ने अवघि मंसिर १ गतेसम्म मात्र भएकाले उनीहरुको दौडधुप बढेको हो । ७२ घण्टे मौन अवधि शुरु हुनु अघि नै उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रयास स्वरुप रिझाउन रोड शो, चुनावी सभा देखि घरदैलो कार्यलाई तीब्र बनाएका छन् । ..... विस्तृत
जिहाद बिरुद्ध कारवाही र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन 2079/07/26 राजविराज÷जिहाद (हिंसा) मा संलग्नलाई कारवाही तथा हिन्दु राष्ट्रको माग गर्दै शनिबार राजविराजमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा गाउँ गाउँबाट आएका हिन्दु धर्मावलम्बीहरुले जिहादको बिरुद्ध तथा हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शन गरेका हुन् ।      स्थानिय शिवमन्दिको प्राङ्गणबाट निस्केको जुलुसका सहभागिहरुद्वारा प्रदर्शनका क्रममा हिन्दु राष्ट्र कायम गर, हिन्दु धर्मावलम्बीमाथी जिहाद (हिंसा) गर्नेहरुमाथी कारवाही गर लगायतका नाराबाजी गरिएको छ । ..... विस्तृत
क्षेत्र नं. ३ को २ मा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने  2079/07/24 निर्वाचनको मिति नजिकिदै जाँदा सप्तरीमा पनि चुनावी सरगर्मी निकै बढेको छ । मौसम चिसिदै गएको बेला चुनावी माहोलले भने यहाको महोल निकै तताएको हो । यस जिल्लामा चार वटा प्रतिनिधिसभा तथा ८ वटा प्रदेशसभा सदस्य पदका लागि निर्वाचनज हुँदैछ । विशेष गरि यहाँ दुई वटा गठबन्धनका उम्मेदवार मुख्य प्रतिस्पर्धामा देखिएका छन् । सत्तारुढ दलको गठबन्धनमा नेपाली काँग्रेस, माओवादी, नेकपा एस, लोसपा र जनमोर्चा समाहित छन् भने अर्को गठबन्धन हो एमाले–जसपाको । यस्तै जनमत पार्टी एक्लै चुनावी मैदानमा छन् ।..... विस्तृत
कामहरुको सूची बोकेर उपेन्द्र जान्छन् घरदैलोमा 2079/07/24 सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट सांसद बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवले गर्वका साथ जिल्लाकै मुहार फेर्ने गरी भिजनका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा जाने गरेका छन् । ..... विस्तृत
उम्मेदवारहरु घरदैलोमा ब्यस्त 2079/07/24 सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुर र सप्तरी २ (१) का प्रदेश सभा सदस्य उम्मेदवार सरोज मंडल र (२) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले प्रसार–प्रसारलाई तिब्र बनाएका हुन् ।.... विस्तृत
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो 2079/07/23  मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो प्रचार प्रसारका निम्ति झुण्ड्याएका प्रचार प्रसार सामाग्रि बुधबार प्रहरीले हटाएको छ ।  निर्वाचन आचारसंहिता विपरीत ती प्रचार प्रसार सामग्रि राजविराज नगरसहित जिल्लाको विभिन्न बजार तथा सार्वजनिक स्थलमा झुण्ड्याएको भन्दै प्रहरीले हटाएको हो । ..... विस्तृत
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह  2079/07/23  नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पत्रकारहरुलाई आचारसंहिता र निर्वाचन आयोगले पत्रकारकालागि जारी गरेको आचार संहिता दुवै पालना गर्न आग्रह गरेको छ । महासंघ सप्तरीका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा पछिल्लो केही दिन यता सप्तरीका एक–दुई छापा माध्यम र केही पत्रकारहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन गरिएको पाईएको जनाइएको छ ।..... विस्तृत
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध 2079/07/23     मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले कात्तिक २३ गतेदेखी निर्वाचनको अन्तिम परिणाम घोषणा नएसम्म जिल्लाभर मादक पदार्थको ओसारपोसार, बिक्रि बितरण र सेवन कार्य निषेध गरेको छ । ..... विस्तृत
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 2079/07/23 हुलाकी सडक खण्ड अन्र्तगत सप्तरीको पथरगाढामा मोटरसाइकल दुर्घटनामा परि एक यूवकको मृत्यु भएको छ  । मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नागरपालिका वडा नं. ९ बस्ने २३ बर्षिय दयानन्द साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक नरेश सिहले जानकारी दिएका छन् । ..... विस्तृत
निराधार कपोकल्पित लाञ्छनाप्रति प्रशासनको  गम्भिर ध्यानाकर्षण 2079/07/23  जिल्ला प्रशासन कार्यालय सप्तरीले मंसिर ४ गते हुने निर्वाचनका लागि सामाजिक संजालमा निर्वाचन अधिकृतको कार्यालय, प्रशासन र प्रहरी माथी लगाइएको निराधार कपोकल्पित लाञ्छनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीद्वारा बुधबार जारि प्रेस विज्ञप्तिमा यस्ता भ्रामक सन्देश पछाडी नलाग्न आम समुदायमा अनुरोध गरिएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 141
  • 142
  • 143
  • 144
  • 145
  • 146
  • 147
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.