rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  
सप्तरीमा जसपा ७, काँग्रेस ४, एमाले २ तथा माओवादी, जनमत र लोसपा एक÷एक स्थानमा अगाडी 2079/02/01  सप्तरीको १८ स्थानिय तह मध्ये शनिबारदेखी १६ पालिकाको मतगणना सुरु भएको छ ।  शनिबारदेखी राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननग कंकालिनी नगरपालिका, सुरुङ्गा नगरपालिका, बलान बिहुल गाउँपालिका, राजगढ गाउँपालिका, तिरहुत गाउँपालिका, महदेवा गाउँपालिका, विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा मतगणना सुरु भएको छ । .... विस्तृत
सप्तरीमा जसपा, काँग्रेस, लोसपा, एमाले, जनमत र नेकपा एसले वडा जिते 2079/02/01  शनिबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारि रहँदा आइतबार सप्तरीमा पाँच पार्टीले खाता खोल्दै वडाहरूमा जित हासिल गरेका छन् । पछिल्लो प्राप्त मतपरिणामको नजिता अनुसार जनता समाजवादी पार्टी (जसपा) ३ वडा अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाली कांग्रेस २÷२ वडा अध्यक्ष, एमाले र जनमत पार्टीले १÷१ वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।.... विस्तृत
सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान, डाक्नेश्वरी नगरपालिकाको एक केन्द्रमा विवादपछि निर्वाचन स्थगित 2079/01/30 शुक्रबार सम्पन्न स्थानिय तहको निर्वाचनमा सप्तरीमा ६५ प्रतिशत भन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।  ९ नगरपालिका र ९ गाउँपालिकाका जनप्रतिनिधिका लागि भएको निर्वाचनमा ६५ प्रतिशत भन्दा बढीले मतदान गरेका छन् ।  शुक्रबार सम्पन्न निर्वाचनमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. २ बाहेक सबै ५ सय ३५ मतदान केन्द्रमा उत्साह र शान्तिपूर्ण ढंगले मतदान भएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिएका छन् । ..... विस्तृत
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी 2079/01/28  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ निवासी १९ वर्षिया मनिषा कुमारी साह बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । ससुराली पक्षले सामान्य घरायसी तनावमा आवेशमा आई आत्महत्या गरेको बताएपनि माइती पक्षले हत्या भएको दाबी गरेका छन् । मृतक मनिषाको दुई महिनाको बच्चा पनि छ ।.... विस्तृत
विशेष सुरक्षा योजना लागु 2079/01/28  बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासनले निर्वाचन सुरक्षा केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार एक सूचना जारि गर्दै निर्वाचनलाई भयरहित वातवरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रित विशेष सुरक्षा योजना लागु गरेको जनाएको छ । .... विस्तृत
राजविराजमा सबै भन्दा बढी तथा  बलानबिहुलमा सबै भन्दा कम मतदाता 2079/01/28    बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा सबै भन्दा बढी तथा जिल्लाको बलानबिहुल गाउँपालिकामा सबै भन्दा कम मतदाता रहेका छन् । यस पटकको निर्वाचनमा जिल्लामा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र अन्य २१ गरि कुल मतदाता संख्या ४ लाख १२ हजार ४ सय ४५ रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।.... विस्तृत
सप्तरीमा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा 2079/01/28  बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सप्तरी जिल्लामा पाँच हजार ५ सय २४ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । जिल्लामा पाँच हजार ६१९ जनाको मनोनयन दर्ता भएकोमा २२ जनाको उम्मेदवारी रद्द र ७३ जनाले मनोनयन फिर्ता लिएका थिए ।.... विस्तृत
सप्तरीमा एक मतदानस्थल परिवर्तन  2079/01/28  सप्तरी जिल्लामा बुधबार एउटा मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित जमुनी मधेपुराबाट मतदानस्थल परिवर्तन गरिएको हो ।.... विस्तृत
मौन अवधीको पूर्वसन्ध्यामा  राजविराजमा दलहरुद्वारा शक्ति प्रर्दशन 2079/01/27  यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन अन्तरगत मौन अवधीको पूर्व सन्ध्यामा मंगलबार विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।  चुनावी प्रसार प्रसारको अन्तिम दिन मंगलवार प्रमुख तथा साना राजनैतिक दल र तीनका उम्मेदवारले शक्ति प्रर्दशन गरेका हुन् । .... विस्तृत
चोरी भएको बस महोत्तरीमा फेला प¥यो  2079/01/27  तीन दिन अघि घर अगाडीबाट चोरी भएको एउटा बस प्रहरीले पत्ता लगाई मंगलवार सवारी धनीलाई बुझाएको छ ।  राजविराज ८ निवासी प्रदिप कुमार जैनको घर अगाडी पार्किंङ गरिराखिएको ना.५ख. ४६८५ नम्बरको लक्ष्मी गणेश ट्राभल्स नामक वस शनिवार राती चोरी भएको थियो । ..... विस्तृत
राष्ट्रिय परिचयपत्र दर्ता र नागरिकता बनाउने कार्य स्थगित 2079/01/27  सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता सम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ । ..... विस्तृत
राजविराजमा अन्तिम चरणको कसरत 2079/01/26  स्थानीय तह निर्वाचन नजिकिएसँगै सप्तरी सदरमुकाम राजविराज नगरापालिकामा मत आ–आफ्नो पक्षमा पार्न राजनितिक दल र तीनका उम्मेदवारहरु अन्तिम चरणको प्रयासमा जुटेका छन । मौन अवधी शूरु हुनु अघि नै उम्मेदवारहरु चर्काे गर्मीका बाबजुद पनि मतदाता नजिक धमाधम पुग्न थालेकका छन् ।  गत स्थानीयतहको निर्वाचनमा नगर प्रमुख पदमा यहाबाट तत्कालीन राजपाका उम्मेदवार शम्भु प्रसाद यादव निर्वाचित भएका थिए । उनले अर्का मधेशवादी दल संघिय समाजवादीका भिमराज यादवलाइ १३ मतको झिनो अन्तरले पराजित गरेका थिए । .... विस्तृत
भारतसँग जोडिएको सीमानाका आज रातीदेखी बन्द हुँदै  2079/01/26 स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने उल्लेख छ । .... विस्तृत
घर अगाडी पार्किङ गरि राखिएको बस चोरी 2079/01/25 राजविराज नगरपालिका वडा नं. ८ स्थित एक घर अगाडी पार्किङ गरि राखिएको अवस्था बस चोरी भएको छ । साइकल र मोटरसाइकल चोरीको घटना हुने गरेपनि बस चोरीको घटना भने सम्भव त जिल्लामा पहिलो पटक भएको छ ।..... विस्तृत
टयाक्टर पल्टिदा च्यापिएर एकको मृत्यु 2079/01/25    सप्तरीमा टयाक्टर पल्टिदा च्यापिएर एक जनाको ज्यान गएको छ । शनिवार राती जिल्लाको बोदे बर्साईन नगरपालिका ७ स्थित मुसहरी टोलमा जाँदै गरेको प्रदेश–२–०१–००१त.२००१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडा निवासी १९ वर्षिय चालक शिव पोदारको मृत्यु भएको हो । ..... विस्तृत
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो 2079/01/23  लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केही साथीहरु मिशन र पार्टी छोडेर व्यक्तिगत स्वार्थका लागि अन्यत्र गएकोमा उनीहरुको राजनीतिक भविष्य सुनिश्चित नरहने बताएका छन् ।  शुक्रबार राजविराजमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले निहित स्वार्थका लागि पार्टी छोडेर गएकाहरुको राजनीतिक भविष्य दिगो नहुने उल्लेख गरे । उनले जनताका लागि गरिने मिशनको राजनीति नै टिकाउ हुने कुरा समेत बताए ।.... विस्तृत

 

  • 1
  • ...
  • 152
  • 153
  • 154
  • 155
  • 156
  • 157
  • 158
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • 2082/04/10 तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.