rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  
आचारसंहिता विपरीत लगाइएका प्रचार सामाग्रि हटाइदै 2079/01/23  विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवाहरहरुले निर्वाचन आचारसंहित विपरीत सार्वजनिक ठाउँमा लगाएको प्रचार प्रसार सामाग्रि प्रहरीले धमाधम हटाउन थालेको छ । बैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनको प्रचार प्रसारमा जिल्लामा निर्वाचन आचारसहिता विपरीत व्यापक रुपमा प्रचार प्रसार सामाग्रि झुण्ड्याइएको तथा निर्वाचन कार्यालयले तोकेको मापदण्ड विपरीत गतिविधी हुन थालेको जनगुनासो बढ्दै गएपछि प्रहरीको सहयोगमा धमाधम त्यस्ता प्रचार प्रसार सामाग्रि हटाउन थालिएको हो । ..... विस्तृत
माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक 2079/01/23  आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा आ–आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरुले विकास निर्माणका साथै विभिन्न महत्वाकांक्षी योजना समावेश गर्दै घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा विहीबार राजविराज नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार शम्भुप्रसाद यादवले पत्रकार सम्मेलन मार्फत ३० बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।  .... विस्तृत
मोटरसाइकल र साइकल ठोकिदा  साइकल चालकको मृत्यु 2079/01/23 मोटरसाइकल र साइकल एक आपसमा ठोकिदा बुधबार राती साइकल चालकको मृत्यु भएको छ भने दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।  सप्तरीको राजविराज–तिलाठी सडक खण्डमा बुधबार राती भएको उक्त दुर्घटनामा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ निवासी ४३ वर्षिय सतिश कुमार यादवको मृत्यु भएको हो । ..... विस्तृत
उम्मेदवारद्वारा धमाधम घोषणा पत्र सार्वजनिक गर्दै 2079/01/21  स्थानिय तह निर्वाचनको समय नजिकिदै जाँदा सप्तरीमा उम्मेदवारहरु धमाधम घोषणा पत्र सार्वजनिक गर्न जुटेका छन् । आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा मतदातालाई आकर्षित गर्न उम्मेदवारहरुले विकास निर्माणका साथै सामाजिक सुरक्षा र सुविधाका सवालमा विभिन्न योजना र प्रतिबद्धताका साथ घोषणा पत्र जारि गर्दैछन् ।..... विस्तृत
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ 2079/01/17 प्रतिबन्धीत लागूऔषधको कारोबारमा संलग्न एक कारोबारीलाई प्रहरीले ठुलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको बोदे बरसाइन नगरपालिका ९ देउरीका १९ वर्षीय शंकर यादव छन् । विक्रीका लागि यादवले घरमा भण्डारण गरी राखेका ठुलो परिमाणको लागूऔषधसहित विहिवार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता  2079/01/17  अगामी ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी सप्तरीको महादेवा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका एक उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिएको छ ।.... विस्तृत
सप्तरीमा चुनावी माहोल उत्कर्षमा 2079/01/17  बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएसँगै सप्तरीमा चुनावी माहोल उत्कर्षमा पुगेको छ । निर्वाचनको परिणाम आफ्नो पोल्टोमा पार्न दलहरु चुनावी रणनीति बनाउँदै मतदाताको घर घर पुग्न थालेका छन् । ... विस्तृत
हतियार देखाउँदै डकैती  2079/01/17 सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार राती अज्ञात हतियारधारी समूहले एक घरमा डाका गर्दै लुटपाट गरेका छन् ।  सो नगरपालिका वडा नं. ७ स्थित मिथिलेश मिश्रको घरमा ६ जनाको समूहमा आएका नकावधारी समूहले ६ लाख बराबरको गरगहना लुटेर लगेको प्रहरीले जनाएको छ ।.... विस्तृत
थप दाइजो माग गर्दै परिवारबाटै  निर्घात कुटिइन लक्ष्मी, श्रीमान पक्राउ 2079/01/15 थप दाइजोको माग गर्दै सप्तरीकी एक महिला परिवारबाटै निर्घात कुटिएकी छिन् ।  जिल्लाको रुपनी गाउँपालिका ६ बिरेन्द्र बजारकी २७ वर्षिया लक्ष्मी भगत पति संजिव, ससुरा शिवदयाल, सासु सीता, जेठानी अन्जु र नन्द रन्जुबाट निर्घात कुटिएकी हुन् । मागे जतिको दाइजो नल्याएको तथा आफूहरु बिरुद्ध प्रहरी र अदालतसम्म पुगेको निहुमा तीन दिन अघि परिवारबाट निर्घात कुटिएकी उनको उपचार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा भइरहेको छ । .... विस्तृत
ऋण नतिरेको भन्दै घरमा आगजनी गर्दै भैसी समेत लगे 2079/01/15  ऋण नतिरेको भन्दै एक वित्तिय संस्थाले आगजनी गर्दै भैसी समेत खोलेर लगेको एक पीडित ऋणीले आरोप लगाएका छन् ।  सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ३ की सरस्वती सिंहले कदमाहा चौकमा रहेको “मेरो माइक्रो फाइनान्स” लघुवित्त बैंकका कर्मचारीहरुले आफ्नो घरमा आगो लगाएको आरोप लगाएकी हुन् ।.... विस्तृत
सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ तथा उपाध्यक्षमा १२ जनाले दिए उम्मेदवारी 2079/01/13  सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा १४ तथा उपाध्यक्ष पदमा १२ जनाले उम्मेदबारी दिएका छन । बैशाख ३० गते हुन लागेको स्थानी तह निर्वाचनका लागि बिभिन्न राजनीतिक दलबाट १२ र २ स्वतन्त्र गरी जम्मा १४ जनाले अध्यक्ष पदमा उम्मेदबारी दिएका हुन् । त्यस्तै उपाध्यक्ष पदमा बिभिन्न राजनीतिक दलबाट ११ र एक स्वतन्त्र गरी जम्मा १२ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिएका छन ।.... विस्तृत
सप्तरीमा दलहरुद्वारा उम्मेदवारी दर्ता, राजविराजको मेयरका लागि दर्जन भन्दा बढीको उम्मेदवारी 2079/01/12  आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी मनोनयन पत्र दर्ता गराउन सोमबार दोश्रो तथा अन्तिम दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपुर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।  सप्तरी सदरमुकाम राजविराजमा सबै राजनीतिक दलले शक्ती प्रर्दशन सहित आ–आफ्नो दलका उम्मेदवारको मनोनयन पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएका हुन । ...... विस्तृत
चुनावी मैदानमा चार पत्रकार 2079/01/12 स्थानिय तह निर्वाचनका लागि सप्तरीका चार पत्रकारहरु पनि चुनावी मैदानमा ओर्लिएका छन् । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालको तर्फबाट जिल्लाको कंचनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । दलित अगुवाको रुमिा परिचित उनी दुई दशकदेखी पत्रकारिता क्षेत्र तथा समाजसेवातर्फ अग्रसर छन् । ..... विस्तृत
पहिलो दिन सप्तरीमा २२ प्रमुख÷अध्यक्ष तथा १३ उपप्रमुख÷उपाध्यक्ष पदमा मनोनयन दर्ता  2079/01/11  यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी आईतवार पहिलो दिन विभिन्न राजनीतिक दलहरुले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।  पहिलो दिन सप्तरीको १८ वटै स्थानिय तहहरुमा २० जना प्रमुख÷अध्यक्ष पदमा तथा ११ जनाले उपप्रमुख÷उपाध्यक्ष पदमा विभिन्न पार्टी एवं स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका छन् । ..... विस्तृत
जसपा, एमाले र लोसपाले राविनपाको  प्रमुख÷उपप्रमुख टुङ्गो लगायो 2079/01/11 राष्ट्रिय मान्यता प्राप्त दल जसपा र एमालले राजविराज नगरपालिकाको प्रमुख÷उपप्रमुख पदका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । जसपाबाट राजविराजको प्रमुख पदमा भिमराज यादव तथा उपप्रमुख पदमा इसरत प्रविणको नाम टुङ्गो लगाएको हो ।     .... विस्तृत
राजविराज नगरपालिकाद्वारा क्रिकेट खेलाडी सम्मानित 2079/01/11  बिराटनगर महानगरपालिकाको आयोजनामा गत चैत्र २२ गते देखि २६ गते सम्म आयोजित मेयर कप अन्तर नगरपालिका स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत बिजेता राजबिराज नगरपालिकाका क्रिकेट खेलाडीहरुलाइ एक कार्यक्रमबीच राजबिराज नगरपालिकाले सम्मान गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 153
  • 154
  • 155
  • 156
  • 157
  • 158
  • 159
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.