rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
धानबालीमा गवारो रोग लागेपछि सप्तरीका किसान चिन्तित 2077/05/09 सप्तरीमा अहिले धान खेतीमा गवारो रोगको प्रकोप देखिनथालेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । एक महिनाअघि आएको बाढीले धान खेतीमा ठूलै क्षति पु¥याएपछि अहिले सो रोगका कारण किसानहरु मारमा परेका छन् ।  सप्तरीमा सर्वाधिक धान खेती हुने गरेको छ । तर, गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका छन् । .... विस्तृत
कोशीको बाटो हुँदै डुङ्गाबाट लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर बरामद 2077/05/09  डुङ्गामा लोड गरि अवैध तरिकाबाट भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटर कोशी किनारबाट मंगलबार बिहान सशस्त्र प्रहरी सप्तरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल हेडक्वाटर ६ नं. गण सप्तरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ११ स्थित गोबरगाढाबाट अवैध रुपमा भारततर्फ लगिदै गरेको १ सय ७५ बोरा हरियो मटरसहित ६ वटा डुङ्गा पनि नियन्त्रणमा लिएको हो । ..... विस्तृत
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक 2077/05/08 सप्तरीका एक मुसहर दम्पत्ति अस्पतालको उपचार खर्च तिर्न नसक्दा विगत ८ दिनदेखी अस्पतालमै बन्धक अवस्थामा रहेका छन् ।  जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ६ का शिवचन्द्र सदा र उनको पत्नी मिलियादेवी अहिले निको भएपनि उपचार खर्च तिर्न नसक्दा बिराटनगरस्थित गोल्डेन हस्पिटल प्रालिमा बन्धक अवस्थामा रहेका छन् । .... विस्तृत
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान 2077/05/08  सम्बन्धीत निकायको उदासिनताका कारण राजविराजस्थित जिल्लाकै सबभन्दा ठूलो खेलमैदान राजरंगशाला लथालिंग र उच्च जोखिममा रहेको छ ।  सम्बन्धीत निकायले चासो नदिँदा रंगशाला अहिले गौचरण तथा सर्वसाधारणको शौच गर्ने र फोहर फ्याल्ने स्थल समेत बन्न पुगेको छ । रंगशालामा प्रवेश रोक्नका लागि व्यवस्थापन नहुँदा चौपायालाई मैदान भित्र चर्ने गरेको छ । .... विस्तृत
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु 2077/05/07 सप्तरीमा आइतबार दुई स्वास्थ्यकर्मीसहित दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाको रिपोर्ट अनुसार सोही अस्पतालमा तथा जिल्लाको तिरहुत गाउँपालिकास्थित गोइठी स्वास्थ्य चौकीमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा एक महिलासहित १० जनामा संक्रमण देखिएको हो । .... विस्तृत
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन 2077/05/07 नेपाली काँग्रेस र नेवि संघ सप्तरीका यूवाहरुले कोरोना संक्रमणले जोखिम बढ्दै गएपनि सरकार लापरवाह बन्दै गएको भन्दै आइतबार सरकारबिरुद्ध राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडी प्रदर्शन गरेका छन् । .... विस्तृत
जनशक्तिको अभावमा भेन्टिलेटर अस्पतालमै थन्कियो, बिरामी अन्यत्र रेफर हुँदै, एक महिलासहित ६ जना संक्रमित थपिए 2077/05/06 जनशक्ति अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा चार वटा भेन्टिलेटर प्रयोगबिहीन अवस्थामा थन्किएको छ । कोरोना तथा अन्य जटिल रोगबाट पीडित बिरामीलाई भेन्टिलेटर आवश्यक पर्दा उनीहरुलाई बिराटनगर र धरान रेफर गरिदै छ । .... विस्तृत
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै 2077/05/06 कोरोना भाइरस महामारी समुदायस्तरमा फैलिदै गएको अवस्थामा राजविराजस्थित एक सहकारी संस्थाले महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किएको छ ।  राजविराज वडा नं. ९ मलेठस्थित जनज्योति कृषि सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व बहन गर्दै शुक्रबार वडाको सम्पूर्ण टोल, सडक, सार्वजनिक स्थल, अस्पताल लगायतका स्थानहरुमा किटनाशक औषधी छर्किएको हो । .... विस्तृत
सप्तरीका एक पत्रकारसहित १८ जना कोरोना संक्रमित 2077/05/03  सप्तरीमा बुधबार एक पत्रकारसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । ..... विस्तृत
एकै परिवारका ८ जनासहित ११ संक्रमित  2077/05/02 सप्तरीमा मंगलवार एकै परिवारका ८ जनासहित ११ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ८३ पुगेको छ ।  यसअघि सोमबार जिल्लामा एक जना मात्र संक्रमित थपिएकोमा मंगलबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ११ जना संक्रमित भेटिएका हुन् । .... विस्तृत
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार 2077/05/02 कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानिय प्रशासनले सप्तरीमा बुधवारदेखि थप १३ दिनका लागि निषेधाज्ञा बढाएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा मंगलवार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना भाईरसको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञालाई भदौ १५ गते सम्मका लागि बढाउने निर्णय गरेको हो । .... विस्तृत
दुबै सरकार मिलेर खाडो नदी नियन्त्रण गर्नुपर्छ ः राष्ट्रिय सभासदस्य मृगेन्द्र सिंह 2077/05/01 राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादबले नेपाल सरकार र भारत सरकारले ठोस पहल गरेर खाडो नदी नियन्त्रण गर्नुपर्ने बताएका छन् । सोमवार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही भन्सारदेखि बेल्ही टोलसम्म बाढीले पु¥याएको क्षति बारेमा स्थलगत निरिक्षण गर्दै उनले सो कुरा बताएका हुन् ।.... विस्तृत
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने  2077/04/32  प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. २ को शनिवार सम्पन्न अनलाईन अन्तरकृयाबाट प्रदेश २ का सबै क्रिकेट खेलाडीहरुको कोरोना बिमा गरिने निर्णय गरेको छ । सम्पन्न अन्तरक्रियाबाट बिश्वभर बिक्राल रुप लिएको कोरोनाबाट सुरक्षाको लागि प्रदेशका सम्पुर्ण खेलाडिहरुलाई सुरक्षाका उपाय बारे जनचेतना गराउने तथा प्रदेशका नियमित पुरुष तथा महिला खेलाडिहरुको कोभिड बिमा गर्ने निर्णय गरेको हो । .... विस्तृत
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द 2077/04/32  भारतसँग सीमा जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द गरिएको छ । कोरोना भाइरसको संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै उक्त नाकाबाट पनि आवतजावत संचालनमा पूर्ण रोक लगाइएको जनाएको छ । .... विस्तृत
सप्तरीमा २२ सुरक्षाकर्मीसहित २७ जना कोरोना संक्रमित 2077/04/31  कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा एकै दिन शनिबार २२ सुरक्षाकर्मीसहित २७ जना संक्रमित भएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ६१ पुगेको छ । गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले राजविराज वडा नं. ८ स्थित २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर–सम्पर्क कार्यालय राजविराजका २२ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएको हो । .... विस्तृत
प्रहरी र समाजले हस्तक्षेप गरेपछि बालविवाह रोकियो 2077/04/30  सप्तरीमा शुक्रबार हुन लागेको एक बालविवाह स्थानिय समाज र प्रहरीको संयुक्त हस्तक्षेपले रोकिएको छ ।  जिल्लाको शम्भुनाथ मन्दिरमा शुक्रबार अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लड्ु दासकी १५ वर्षिया छोरी निर्मलाको हुन लागेको बिवाह रोकिएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 225
  • 226
  • 227
  • 228
  • 229
  • 230
  • 231
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.