rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
चार पटक प्रधानपञ्चमा  निर्वाचित नेवालालको निधन 2076/05/09  सप्तरीको साविकको जमुनी मधेपुरा गाविस ८ छपकी टोल निवासी नेवालाल यादवको निधन भएको छ । हाल रुपनी गाउँपालिका ४ का स्व. यादव स्थानियस्तरमा निकै लोकप्रिय जनप्रतिनिको रुपमा आफूलाई स्थापित गरेको स्थानियवासी डा. शिवशंकर यादवले बताए । ... विस्तृत
प्रदेश २ का सबै जिल्लामा सुरु भयो हरित प्रदेश अभियान 2076/05/07  राजबिराज÷प्रदेश २ का सबै ८ वटै जिल्लामा शनिबारदेखी एकै साथ हरित प्रदेश अभियान बृक्षा रोपन कार्यक्रम सुरु गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतमा सागरनाथ वनविकास परियोजनामा शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले वन जंगलको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले प्रदेश २ का सबै ८ वटै जिल्लामा एकै साथ हरित प्रदेश अभियान बृक्षारोपन कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो ।.... विस्तृत
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति 2076/05/07 राजविराज÷ईतिहासविद् एवं अवकासप्राप्त सहप्राध्यापक हरिकान्त लाल दासको १३ औ दिनको पुण्यतिथिमा शनिबार श्रद्वाञ्जली सभा आयोजना गरिएको छ । शनिवार मैथिल महिला परिषद द्वारा आयोजित श्रद्वाञ्जली सभामा मधेशी आयोगका अध्यक्ष बिजय दक्तले हरिकान्तलाल दासको निधनले मिथिला मधेश मात्र नभई देशले नै एक कुशल लेखक एवम् अनुसन्धानकर्ता गुमाएको जिकिर गरे ।.... विस्तृत
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना 2076/05/06  प्रत्येक वर्ष कृष्णाअष्टमीका दिन मनाईने भगवान श्रीकृष्णको जन्म उत्सव यस बर्ष पनि विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरि मनाईदैछ ।  सो अवसरमा राजविराजमा कतै कलस यात्रा कतै मेला र नाटक मञ्चन त कतै श्रीकृष्णको कलात्मक मुर्ती र भव्य पण्डाल निर्माण गरी पुजा पाठ गर्दै यो पर्व मनाईदै छ ।.... विस्तृत
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित  2076/05/05  मुआब्जासहित तीन सूत्रिय माँग राख्दै गत शनिबारदेखी अनशनमा बसेका कोशीपीडितहरुले नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा आफूहरुको समस्या राख्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  भारतीय पक्षसँग नेपाल सरकारले ठोस रुपमा कुरा राख्न नसकेको भन्दै सुनसरी र सप्तरीको सीमाना पर्ने कोशी ब्यारेज कन्ट्रोल रुम नजिकै रिले अनशनमा बसेका सप्तरी, सुनसरी र उदयपुर तिनै जिल्लाका कोशी पीडितहरुले आक्रोश पोखेका हुन् । .... विस्तृत
सेनाले जोगाए गर्भवति महिलाको ज्यान 2076/05/05 एक गर्भवती महिलालाई नेपाल सेनाका जवानले रक्तदान गरि ज्यान जोगाएका छन् ।  राजविराजस्थित भिमदल गणमा कार्यरत अमलदार माधवराज राणा र दिपेन्द्र सिंह साउदले रक्तदान गरि सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ बस्ने गर्भवती महिला रामवत्ति मुखियाको ज्यान जोगाएका हुन् । .... विस्तृत
प्रदेश २ को नाम मधेश, जानकी की मिथिला, भोजपुरा ! 2076/05/05 देश नं. २ को संसदमा प्रदेशको नाम र राजधानीबारे विभिन्न दलहरुले प्रस्ताव दर्ता गर्ने क्रम रहेको छ ।  सत्तारुढ दल समाजवादी पार्र्टीले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्ने निर्णय गरेको छ ।.... विस्तृत
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति” 2076/05/04 राजविराज कारागारमा रहेका कैदीबन्दी मध्ये तीन कैदीलाई स्थान्तरण गर्न जिल्ला अदालतले अनुमति दिएको छ । उच्च अदालत जनकपुर इजलास राजविराजका नायब सुब्बा विश्वराज पोखरेलले पुर्पक्षमा रहेका कैदीहरुलाई मात्र स्थान्तरण गर्न सक्ने प्रावधान रहेकाले जिल्ला अदालतका मुख्य न्यायाधिशको आदेशमा बिरामी रहेका तीन कैदीलाई स्थान्तरण गर्न अनुमति प्रदान भएको हो ।.... विस्तृत
कोशी पीडितहरुको अनसनदेखि  तीन जिल्ला ठप्प पार्ने तयारी 2076/05/04  कोशी पीडितहरुले गत शनिबारदेखि सुरु गरेको अनिश्चितकालिन रिले अनसनलाई मंगलबार चौथो दिनपनि निरन्तरता दिएका छन् ।   नेपाल भारतबीच बिस २०११ सालमा भएको सम्झौता अनुसार अझै मुआब्जा पाउन नसकेको भन्दै तिन बुँदे मागसहित उनीहरु शनिबारदेखि सप्तकोशी ब्यारेजको कन्ट्रोल रुम नजिकै अनिश्चितकालिन रिले अनसनमा बसेका हुन ।   .... विस्तृत
जिएनसिंह अस्पतालमा सिटि स्क्यान र आईसियु सेवा तीन महिना भित्रै संचालनमा आउने 2076/05/02  राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा सिटी स्कयान र आईसियुसहितको सेवा तीन महिना भित्रै संचालनमा ल्याउने तैयारी भइरहेको छ ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले स्वास्थ बिभागवाट सिटि स्क्यान र आईसियुको सामानहरू आईसकेकोले भवनको अभावको कारण व्यवस्थापन गर्न केही समय लागिरहेको जानकारी दिए ।..... विस्तृत
मुआब्जा माग्दै अनिश्चितकालीन रिले अनसनलाई निरन्तरता 2076/05/02 कोशी पीडितहरुले मुआब्जाको माग गर्दै शनिबारदेखी सुरु गरेको अनिश्चितकालिन रिले अनशनलाई सोमबार पनि निरन्तरता दिएका छन् ।  मुआब्जाका लागि तीन पुस्ता बितिसक्दा पनि अझै मुआब्जा पाउन नसकेको भन्दै विभिन्न तीन बुँदे मागसहित कोशी पीडितहरुले सुनसरी तथा सप्तरी जिल्लाको सिमानामा पर्ने सप्तकोशी ब्यारेज नजिकै शनिबारदेखी सो अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन । .... विस्तृत
बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण 2076/05/02  बर्षाका बेला खाडो नदीमा आउने बाढी र त्यसबाट हुने क्षतिलाई न्युनिकरणका लागि सप्तरीको रुपनी गाउँपालिकामा ७ सय ७० मिटर लामो बाँध निर्माण गरिएको छ ।  गाउँपालिका अध्यक्ष हरेराम यादवले प्रत्येक वर्ष खाडो नदीका कारण त्यस आसपासका ३ सय घरपरिवार प्रभावित हुने भएकाले उनीहरुलाई बाढीबाट जोगाउन गरेको प्रयास अनुरुप सो बाँध निर्माण गरेको जानकारी दिएका छन् । .... विस्तृत
बाढीपीडित परिवारलाई त्रिपालका साथै निःशुल्क स्वास्थ्य जाँच 2076/05/02  गत असार र साउन महिनाको अबिरल वर्षा र बाढीका कारण प्रभाबित सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका बाढीपीडित परिवारलाई त्रिपाल बितरणका साथै स्वास्थ्य शिविरको आयोजना गरिएको छ । श्रृजनशील युवा समुह तरही र राजविराज लायन्स क्लबले त्रिपाल बितरण गरेको हो । .... विस्तृत
कारागारमा एक कैदीको मृत्यु 2076/04/30  राजविराजस्थित कारागारमा ज्यान मुद्दा उद्योगमा कैदी जिवन बिताइरहेका एक जना कैदीको बुधबार साँझ मृत्यु भएको छ ।.... विस्तृत
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 2076/04/30 सप्तरीको बोदेबरसाइन नगरपालिकामा अनटेस्ट मोटरसाइकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।   सो नगरपालिका वडा नं. ७ मानराजा विद्यालय नजिक बिसनपुर बोदेबरसाईन भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको अनटेस्ट मोटरसाइकलले पैदलयात्री ७० वर्षिय फगुनी दासलाई ठक्कर दिएको हो । ... विस्तृत
अग्निपीडितलाई राहत प्रदान 2076/04/30 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा मंगलबार भएको आगलागिबाट पीडित भएकाहरुलाई बुधबार धर्मी हल्फा महिला विकास क्लबले राहत बितरण गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 284
  • 285
  • 286
  • 287
  • 288
  • 289
  • 290
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.