rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
दुई हजार घुस लिदै गर्दा समातिए मण्डल 2076/06/06 राजविराजस्थित भूमिसुधार कार्यालयमा करार पदमा कार्यरत कार्यालय सहयोगी अर्जुन मण्डल घुस रकमसहित पक्राउ परेका छन् ।.... विस्तृत
एमबिबिएस परिक्षामा सप्तरीका  पाँच जना टप २५ मा पर्न सफल 2076/06/06  इन्स्च्यिुट अफ मेडिसिन काठमाडौं महाराजगंजद्वारा एमबिबिएस परिक्षामा राजविराज ३ निवासी अभिजित माझीसहित सप्तरीका ५ जना टप २५ मा पर्न सफल भएका छन् ।  असोज ३ गते लिइएको सो परिक्षामा सहभागि ९ हजार २ सय विद्यार्थीलाई उछिन्दै ती पाँच जना टप २५ मा नाम निकाल्न सफल भएका हुन् । .... विस्तृत
बाल र बहुविवाहका आरोपीलाई कैद र जरिवाना  2076/06/06  एक १४ वर्षिया बालिकासँग बालविवाह र बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई अदालतले कैद र जरिवानाको फैसला गरेको छ ।  उच्च अदालत जनकपुर राजविराज इजलासले डाक्नेश्वरी नगरपालिका ३ निवासी ४१ वर्षिय हुलास प्रसाद साहलाई बाल विवाह र बहु विवाहको आरोपमा एक वर्ष कैद र १५ हजार जरिवानाको फैसला गरेको हो ।.... विस्तृत
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो 2076/06/05  जिल्ला प्रहरी कार्यालय समुदायिक सेवा केन्द्र तथा राजविराज नगरपालिकाद्वारा संयुक्त रुपमा आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रमका सहभागीहरुले जिल्लाको विकासदेखी सडक, नाला, ढल, बत्ति, सरसफाई, पशुचौपायालगायतका विषयमा गुनासै गुनासो पाखेका छन् । .... विस्तृत
७० वर्षे बृद्धलाई यौन  दुव्र्यवहारमा कैद 2076/06/05  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक ७० वर्षे बृद्धलाई जिल्ला अदालत सप्तरीले यौन दुव्र्यवहार कसुरमा कैद सजाय सुनाएको छ । .... विस्तृत
अग्रज पत्रकार सुमनको निधन 2076/06/05  सप्तरीका अग्रज पत्रकार हजारी प्रसाद सुमनको आइतबार ७० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो लामो समयदेखि हृदय रोगबाट ग्रसित थिए ।  नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाद्वारा जारि विज्ञप्तिमा साबिकको बरमझिया गाविस हाल कंचनरुप नगरपालिका वडा नम्बर ३ निवासी अग्रज पत्रकार सुमनको असामयिक निधनले नेपाल पत्रकार महासंघ अत्यन्त मर्माहीत भएको उल्लेख छ । .... विस्तृत
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि 2076/06/02  संविधान दिवसको अवसरमा देशभर तीन दिवसीय कार्यक्रम गरी मनाईरहदा प्रदेश २ का सत्तारुढ दल राजपा नेपालले संविधानप्रति असन्तुष्ट व्यक्त गर्दै कालो दिवसको रुपमा मनाउँदै छ ।  राजपा नेपाल केन्द्रिय समितिको निर्देशनमा असोज ३ लाई कालो दिवसको रुपमा मनाउनुका साथै ब्ल्याक आउटसहितको कार्यक्रमहरु तय गरिएको छ । .... विस्तृत
संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण 2076/06/02  पल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले संविधान दिवसको अवसर पारेर बिहीबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका विरामीहरुलाई फलफुल, विस्कुट र स्वच्छ खानेपानी वितरण गरेको छ । .... विस्तृत
जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना  2076/06/01  सेना र जनताबीचको सम्बन्ध अझ प्रगाढ बनाउन अहिले नेपाली सेना अघि बढेको छ ।  सधै अन्तराष्ट्रिय शान्ति स्थापना, प्राकृतिक सम्पदाको संरक्षण तथा राष्ट्रको विकास निर्माण लगायतका काममा खरिहने सेना केही समय निकालेर जनताबीच सम्बन्ध प्रगाढ गर्न लागि परेको हो । ..... विस्तृत
भारततर्फ लैजान भण्डारण गरि  राखिएको पहेलो मटर बरामद 2076/06/01  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा प्रहरीले छापामारी सोमबार ठूलो परिमाणमा पहेलो मटर बरामद गरेको छ । ... विस्तृत
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग  2076/05/30  बाल दिवसको अवसरमा राजविराज नगरपालिकाले कुनै औपचारिक कार्यक्रम नगरेको भन्दै बालबालिकाहरुले आइतबार राजविराजमा बिरोध प्रदर्शन गर्नुका साथै राजविराज नगर प्रमुखलाई ज्ञापनपत्रसहित पाँच रुँपैयाको सहयोग प्रदान गरेको छ ।  बाल दिवसको अवसरमा मुलुकभर विविध कार्यक्रमको आयोजना गरी बाल मनाईरहँदा राजविराज नगरपालिकाले सो दिवसप्रति कुनै चासो नदिएकोले बालबालिकाहरुले सो बिरोध प्रदर्शन गरेका हुन् । ..... विस्तृत
बाढीबाट जनधनको क्षति  हुन नदिन कृत्रिम अभ्यास  2076/05/30  सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको हनुमाननगरस्थित कोशी तटबन्धमा आइतबार बाढीबाट जनधनको क्षति हुन नदिन कृत्रिम अभ्यास गरिएको छ ।    सो अभ्यासका क्रममा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बिपतबाट जोगिन तथा जनधन क्षति हुन नदिनको लागी कृत्रिम अभ्यासले ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरेका छन् ।  बिपत आउनु पूर्व बाढी प्रभावित क्षेत्रमा धेरै जनधनको क्षति हुन नदिनका लागि नगरको श्रोत साधन बमोजिम न्युनिकरण गर्न ठोस कार्ययोजना बनाएर क्लष्टरहरूलाई सक्रिय बनाउनुपर्ने बताए । .... विस्तृत
लागु औषधसहित भारतीय नागरिक पक्राउ 2076/05/30  सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ बोरीयाघाटबाट प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । .... विस्तृत
बाल दिवसको अवसरमा आँखा शिविर  2076/05/30 राष्ट्रिय बाल दिवसको अवसरमा सगरमाथा चौधरी आँखा अस्पताल लहान, आँखा उपचार केन्द्र राजबिराजले आँखा स्वास्थ शिबिरको आयोजना गरेको छ ।  राजबिराज वडा नम्वर ९ मलेठस्थित आइतबार आधारभुत बिद्यालय गढियाका बालबालिको आँखाको भिजनको चेक जाँच तथा उपचार गरिएको छ ।..... विस्तृत
पचास नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा  2076/05/27  सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ५० वटा नमुना सामुदायिक आवास निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गरिब, असाय र अति बिपन्न परिवारको लागि ह्यावीट्याट फर ह्युमानिटी नेपाल र गाउँपालिकाको सहयोगमा महुली सामुदायिक बिकास केन्द्र बकधुवाले नमुना सामुदायिक आवास निर्माण कार्य थालेको हो ।.... विस्तृत
दुर्घटनामा तीनको मृत्यु 2076/05/27  सप्तरीको कंचनरुप नगरपालिकास्थित छुट्टाछुट्टै सडकखण्डमा भएको सडक दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।  सप्तरीको कंचनरुप नगरपालिका ८ नन्दलाल चोकस्थित कंचनपुर फत्तेपुर सडकखण्डमा एक मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुई जनाको मृत्यु भएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 280
  • 281
  • 282
  • 283
  • 284
  • 285
  • 286
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.