rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान 2075/10/29  फागुन १ गतेदेखी राजविराजमा हुन लागेको सप्ताव्यापी निुशल्क स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल, श्री गौतम बुद्ध यातायात सेवा केन्द्र र रेडक्रस सोसाइटी सप्तरीको सहयोगमा राजबिराजस्थ्ति गजेन्द्र चौकमा सो रक्तदान गरिएको हो । ... विस्तृत
आयकर तथा मुल्यअभिबृद्वि सम्बन्धी गोष्ठी सम्पन्न 2075/10/28  आयकर तथा मुल्यअभिबृद्वि कर सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सोमबार राजविराजमा सम्पन्न भएको छ ।  नेपाल उद्योग बाणिज्य महासंघ तथा आन्तरिक राजस्व बिभागको आयोजनमा र सप्तरी उद्योग बाणिज्य संघको संयोजनमा अन्त शुल्क, आयकर, स्थायी पान नम्वर, मूल्य अभिबृद्वि कर सम्बन्धमा  तालिमको आयोजना गरिएको महासंघका बरिष्ठ अधिकृत सीता घिमिरेले बताईन । .... विस्तृत
नेवि संघको अधिवेशन गराउन पार्थोलाई जिम्मेवारी दिइयो 2075/10/28  नेपाल विद्यार्थी संघ सप्तरीको अधिवेशन सम्पन्न गराउन पार्थो सरकारलाई जिम्मेवारी दिइएको छ ।  नेवि संघका केन्द्रिय सदस्य एवं केन्द्रिय प्रतिनिधि ममता कुमारी महतोद्वारा हस्ताक्षरित पत्रमा सो कुरा उल्लेख गरिएको छ । .. विस्तृत
चालक परिवर्तन भए नभएको जानकारी दिने  उद्देश्यले ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा 2075/10/27  सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि आइतबारदेखी ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालयको समन्वयमा ट्राफिक प्रहरी कम्युनिकेशन नामक एप्सको सार्वजनिकीकरण गरिएको हो ।.... विस्तृत
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ 2075/10/26   राजविराज÷प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले तीनै तहका सरकार बीच समन्वयको अभावमा विभिन्न समस्या उठ्ने गरेको विचार व्यक्त गरेका छन् ।  सप्तरीको प्रमुख पर्यटकीय स्थल कञ्चनरुप नगरपालिका १२ स्थित धारापानीमा शनिबार आयोजित नेपाल पत्रकार महासंघ सप्तरीको वार्षिक साधारण सभाको उद्घाटन गर्देै उनले सो विचार व्यक्त गरेका हुन । .... विस्तृत
दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते  2075/10/26  सप्तरीको राजविराज–हनुमाननगर सडक अन्तरगत झल्ही खण्डमा शुक्रवार विहान दुई माइक्रो ठोकिएर भएको दुर्घटनामा आधा दर्जन यात्रु घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ । राजविराजबाट विराटनगर तर्फ गई रहेको ना १ ज ६४९६ नम्बरको माइक्रोबस रोकि राखेको ना १ ज ६०७० नम्बरको माइक्रोबसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।.... विस्तृत
चट्याङ्ग लागेर एकको मृत्यु 2075/10/26 शुक्रबार विहानैदेखि भएको वर्षासँगै परेको चट्याङ्गले सप्तरीमा एक जनाको मृत्यु भएको छ । .... विस्तृत
अवैध सुनका बालासहित दुई पक्राउ 2075/10/26    विदेशबाट भन्सार छली ल्याइएका अवैध सुनका गरगहनासहित सप्तरी र धनुषाका दुई यूवक शुक्रबार पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सप्तरीको मलानिया गाउँपालिका १ का २० वर्षीय सन्तोष यादव र धनुषाको जनकनन्दनी नगरपालिका २ का २५ वर्षीय समिम साफी रहेका छन् । यादवको साथबाट चार थान र साफीको साथबाट तीन थान सुनको बाला बरामद गरिएको प्रहरीले जनाएको छ । .... विस्तृत
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता 2075/10/24  स्थानिय तहका प्रमुखहरूले सप्तरी जिल्लालाई एक बर्ष भित्रै साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।  साक्षर नेपाल बर्ष २०७६ सम्बन्धी बिहीबार राजविराजमा आयोजित सरोकारवालाहरूको अभिमुखिकरण कार्यक्रममा सो कुरा प्रतिबद्धता गरिएको हो ।      शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी, काठमाडौको आयोजनमा तथा शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीको समन्वयमा सप्तरीलाई पुर्ण साक्षर बनाउन जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख तथा अध्यक्षहरूले प्रतिबद्धता जनाए ।.... विस्तृत
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू  2075/10/23 राजबिराज नगरपालिकाले नगरभित्रका अपांगता भएका ब्यक्तिहरूलाई बुधबारदेखी परिचयपत्र बितरण कार्य सुरू गरेको छ । राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब तथा उपप्रमुख साधना झाले संयुक्त रूपमा राजबिराज वडा नं. १ का शारीरिक रूपमा अशक्त भएका ३ बर्षिय बालक भरतकुमार यादबलाई रातो कार्ड बितरण गरि कार्यको सुरुवात गरेका छन् । .... विस्तृत
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा  2075/10/22  राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पतालमा तीन दिनअघि एक बृद्धालाई उपचारका लागि भर्ना गराएर आफन्त वेपत्ताभएपछि ती बृद्धाको मृत्यु पश्चात् उनका छोरा सम्पर्कमा आएका छन् ।  अस्पतालको वेड नं. ५ मा उपचारका लागि भर्ना गराएकी राजविराज २ निवासी ५५ वर्षिया बच्चिदेवी झाको मंगलबार बिहान मृत्यु भएपछि उनका छोरा सम्पर्कमा आएका छन् । .... विस्तृत
सरकारविरुद्घ काँग्रेसको राजविराजमा विशाल प्रदर्शन 2075/10/21    नेपाली काँग्रेस सप्तरीले सोमबार सरकारबिरुद्ध राजविराजमा विशाल प्रदर्शन गरेको छ । बर्तमान सरकार दुई तिहाई दम्भमा जनविरोधी निर्णय गर्नुका साथै अधिनायक तर्फ बढेको भन्दै काँग्रेसले सोमबार नेपालभरि विरोध सभा र प्रदर्शन गरेको हो ।  जिल्लाका सबै १८ वटै स्थानिय तहका नगर र गाउँपालिकाबाट काँग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तकहरु बस, ट्रक, ट्रयाक्टर, मोटरसाईकल र साईकल लगायतका साधनबाट सदरमुकाम राजविराज पुगेका थिए । .... विस्तृत
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै 2075/10/21 बजार अनुगमन प्रभाबकारी नभएको भन्दै आम उपभोक्ता ठगीने गरेको सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् ।  राजविराजमा आयोजित उपभोक्ता भेला प्रचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहभागी उपभोक्ताहरूले सो गुनोस गरेका हुन् ।  बजारको नियमित अनुगमन हुन नसक्दा कम तौल भएका अखाद्य सामग्री, म्याद गुज्रेका सामानहरू खुल्ला रूपमा बिक्री बितरण भएपनि सम्बन्धी निकाय मौन रहेको स्थानिय उपभोक्ता मंचका गणेशलाल देबले बताए ।.... विस्तृत
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा 2075/10/20  सप्तरी प्रहरीले चार लाख ३६ हजार मूल्य बराबरको मदिरा सहित चार सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ । भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै शनिवार साँझ प्रहरीले राजविराजबाट राजगढ गाउँपालिकास्थित नर्घोतर्फ जाँदै गरेको एउटा मिनि ट्रक तथा तिन वटा टेम्पोमा लोड गरेको मदिरा बरामद गरिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् । .... विस्तृत
हाइड्रोशिलको उपचार अब अंचल अस्पतालमै 2075/10/20  राजविराजस्थित गजेन्द्र नारायण सिंह अंचल अस्पताललाई व्यवस्थित र सुधारोन्मुख हुँदै गएको अवस्थामा रहेको बेला अस्पतालले विभिन्न उपचारको सेवा आरम्भ गरेको जनाएको छ ।   हाइड्रोशिल शल्यक्रिया सम्बन्धी आइतबार सम्पन्न गरेको अन्तरक्रियामा अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालले थप हाइड्रोशिल शल्यक्रिया, आङ्गखस्ने र बन्ध्याकरणका लागि निशुल्क उपचारको व्यवस्था संचालनमा ल्याएको जनाएका छन् । .... विस्तृत
गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक 2075/10/20  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ स्थित गोबरगाढामा तस्करी नियन्त्रणका लागि पुगेको प्रहरी टोलीमाथि गोली हानाहान गर्ने तस्कर समूहका तीन जनालाई आईतवार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकाहरु भारतको बिहार राज्य सिपौल जिल्लाका ६५ वर्षिया उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लाल बहादुर राय छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 312
  • 313
  • 314
  • 315
  • 316
  • 317
  • 318
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.