rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
करेन्ट लागेर बालकको मृत्यु 2075/07/04 राजविराज÷पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर सप्तरी शनिबार एक बालकको ज्यान गएको छ । शनिबार बिहान ११ बजेतिर आफ्नै फुलवारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर राजगढ गाउँपालिका ३ कट्टी गाउँ बस्ने १४ वर्षिय बालक उमेश कुमार साहको ज्यान गएको हो ।..... विस्तृत
तीन दिनदेखी अस्पतालमा दुई शव अलपत्र अवस्थामा 2075/07/04 राजविराज÷राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा विगत तीन दिनदेखी एक महिला र एक बृद्धको शव अलपत्र अवस्थामा रहेको छ । तीन दिन अघि सप्तकोशी नदी किनारमा अन्दाजी ५० वर्षिया एक महिला मृत अवस्थामा फेला परेको थियो । कोही आफन्त सनाखत गर्न नआएपछि दुबै शव अलपत्र परेको हो ।..... विस्तृत
महिलाको विभत्स हत्या 2075/07/04 राजबिराज÷सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा महिलाको हत्या भएको छ । दशैंको टिकाको दिन प्रहरी कार्यालय नजिकै भएको उक्त घटनाले स्थानियलाई आश्चर्यचकित पार्नुका साथै प्रहरीलाई सुरक्षाको चुनौती समेत थपेको छ । ..... विस्तृत
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका, छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान 2075/07/04 राजबिराज÷हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ । आफूले चाहेको भाकल पुरा भएपछि सप्तरीको दुई शक्तिपीठहरु कंकालिनी भगवती मन्दिर र छिन्नमस्ता भगवती मन्दिर लगायत जिल्लाका अन्य मन्दिरहरुमा गरि यस वर्ष ५० हजार पशुपंक्षिको बली दिएका हुन् । ..... विस्तृत
प्रहरीद्वारा झण्डै ६ हजार गाँजाका बोटहरु नष्ट 2075/06/29 दैनिक समाचारदाता राजविराज, २७ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको विभिन्न स्थानबाट आइतबार झण्डै ६ हजार गाँजाका बोटहरु नष्ट गरेको जनाएको छ । .... विस्तृत
आत्मरक्षा तथा चेतावनी स्वरुप प्रतिकार गर्दा प्रेमको मृत्यु ः यूवा मोर्चा 2075/06/29 दैनिक समाचारदाता राजविराज, २८ असोज । मधेशी यूवा मोर्चाले राजविराज वडा नं. १ का प्रेम यादवको हत्या भएको सन्दर्भमा आइतबार एक विज्ञप्ति जारि गर्दै मोर्चाका कार्यकर्ताहरु आत्मरक्षा तथा चेतावनी स्वरुप प्रतिकार गर्दा मृत्यु भएको दाबी गरेको छ । .... विस्तृत
“शम्भुनाथका जनप्रतिनिधि र कर्मचारीहरु जनविरोधी र ऐन विपरीत काम गरिरहेका छन्” 2075/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाका जनप्रतिनिधिहरु र सेवा प्रदायक राष्ट्रसेवकहरुबाट प्रवाह हुने सेवा, विकासका कार्यहरु जनविरोधी र स्थानिय सरकार संचालन ऐन २०७४ विपरीत रहेको तिन दलले ठहर गरेको छ । .... विस्तृत
साँझ ८ बजेपछि मदिरा बिक्रिमा रोक 2075/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिजय दशमी, शुभदिपावली एवं छठ पर्वको अवसरमा शुक्रबार जिल्लाका संचारकर्मीहरुसँग शुभकामना आदान प्रदान गरेको छ । सो कार्यक्रममा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जिल्लामा देखिएका विभिन्न खाले आपराधिक घटना, महिला हिंसा, लागु पर्दाथ दुर्वेशनी लगायतमा मदिरा सेवनले ठूलो भूमिका खेलेको बताएका छन् ।.... विस्तृत
प्रदेश २ मा राष्ट्रिय योजना आयोग गठन 2075/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । प्रदेश नं. २ सरकारले डा. हरिबंश झा उपाध्यक्ष रहने गरि पाँच सदस्यीय राष्ट्रिय योजना आयोग गठन गरेको छ । सो आयोगको सदस्यमा राजपाका महासचिव एवं आदिवासी जनजाती महासंघका पूर्व अध्यक्ष राजकुमार लेखी, राजपाका सहमहासचिव डा. सुरेन्द्र झा, संघीय समाजवादी फोरम नेपालका तर्फबाट एवं पूर्वमन्त्री मोहनलाल चौधरी थारुलाई नियुक्त गरिएको छ । ..... विस्तृत
एक साता नबित्दै सप्तरीमा पुनः १४ वर्षीया बालिका बलात्कृत 2075/06/27 दैनिक समाचारदाता राजविराज, २६ असोज । ७१ वर्षीया वृद्धा र १४ वर्षीया बलात्कार भएको एक साता नबित्दै सप्तरीमा पुनः एक १४ वर्षिया बालिकाको बलात्कार भएको छ । विहीबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा १४ वर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन् । .... विस्तृत
अपहरणको आरोप निराधार र कपोकल्पित भएको दाबी 2075/06/26 दैनिक समाचारदाता राजविराज, २५ असोज । राजविराज ५ निवासी बिनोद यादवले आफूमाथी लगाइएको अपहरणको आरोप निराधार र कपोकल्पित भएको दाबी गरेका छन् । यादवले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि राजविराज ७ निवासी सुखराम यादवले छोराको अपहरण गरेको आरोपलाई झ्ठो भन्दै चरित्र हत्या गर्न खोजेको आरोप समेत लगाए ।.... विस्तृत
दोहोरो झडपका क्रममा गम्भिर घाइते भएका यूवकको मृत्यु 2075/06/26 दैनिक समाचारदाता राजविराज, २५ असोज । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार यूवाहरुको दुई समूहबीच भएको दोहोरो झडपका क्रममा गम्भिर घाइते भएका एक यूवकको उपचारका क्रममा मृत्यु भएको छ । पुरानो रिसइवीलाई लिएर घरेलु हतियार प्रहार गरी गम्भिर घाइते भएका राजविराज १ डुमरी शिवथान निवासी २१ वर्षिय प्रेम यादवको बुधवार साँझ उपचारका क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । ..... विस्तृत
राजमार्गमा चालकलाई रिफ्रेस गर्दै प्रहरी 2075/06/25 दैनिक समाचारदाता राजविराज, २४ असोज । चाडपर्वको वेला अत्याधिक हुने दुर्घटना तथा लापर्वाहीलाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधवारदेखि जिल्लाको राजमार्ग सडकखण्डमा चालकलाई रिफ्रेस र सडक सुरक्षा अभियान सुरु गरेको छ ।..... विस्तृत
व्यवस्थापन नगरिएको भन्दै मिटर रिडरहरु आन्दोलित 2075/06/25 दैनिक समाचारदाता राजविराज, २४ असोज । नेपाल विद्युत प्राधिकरण राजविराज बितरण केन्द्र अन्तरगतका मिटर रिडरहरु आन्दोलनमा उत्रिएपछि अहिले विद्युत उपभोक्ताहरु मर्कामा परेका छन् । सप्तरी जिल्लाका मिटर रिडरहरु १६ वर्षदेखि निरन्तर काम गर्दा पनि आफूहरुको व्यवस्थापन नगरिएको भन्दै विगत एक सातादेखी आन्दोलित भएका छन् । ..... विस्तृत
फोरमले प्रदेश २ को आठै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्यो 2075/06/24 दैनिक समाचारदाता राजविराज, २३ असोज । संघीय समाजवादी फोरम नेपाल तराई मधेश प्रदेश तदर्थ समितिले प्रदेश २ का ८ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । समितिका मुख्य सचिव शम्भु झाद्वारा जारि विज्ञप्तिमा सप्तरीको इन्चार्जमा सत्यनारायण यादव र सहइन्चार्जमा उमेशप्रसाद यादवलाई तोकेको जनाइएको छ । ..... विस्तृत
सांसद रौनियार माथीको सम्पूर्ण कारवाही फुकुवा गर्न माँग 2075/06/24 दैनिक समाचारदाता राजविराज, २३ असोज । संघीय समाजवादी फोरम नेपाल मधेश प्रदेश समितिले पार्टीका तर्फबाट रहेका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार मुद्दाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 313
  • 314
  • 315
  • 316
  • 317
  • 318
  • 319
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.