rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
माइक्रोमा मोटरसाइकल ठोकिदा दुईको मृत्यु 2074/11/14 दैनिक समाचारदाता राजविराज, १३ फागुन । सप्तरीको फत्तेपुर कंचनपुर सडक खण्ड अन्तरगत कंचनरुप नगरपालिका ६ स्थित मलेठमा माइक्रोबसमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु भएको छ । फत्तेपुरबाट काठमाण्डौतर्फ जादै गरेको बा ४ ख ८२४ नम्बरको माइक्रो आइतबार बिहान मोडमा घुमाउने क्रममा पछाडिबाट आइरहेको को३१प ३३५० नम्बरको मोटरसाइकल ठोकिदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।..... विस्तृत
राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने निर्णय बिरुद्ध मविव क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी 2074/11/14 दैनिक समाचारदाता राजविराज, १३ फागुन । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको बिरोध गर्दै आइतबारदेखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । ..... विस्तृत
तिलाठीवासीको रिले अनसन प्रदेशसभा सदस्यको उपस्थितिमा स्थगित 2074/11/13 राजविराज÷पछिल्लो १९ दिनदेखि रिले अनसन बसेका तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठीका स्थानीयहरु शनिबारदेखि उक्त रिले अनसनलाई स्थगित गरेका छन् । सप्तरी क्षेत्र २ प्रदेशसभा १ का सदस्य शैलेन्द्र प्रसाद साहको उपस्थितिमा सो रिले अनसन स्थगित गरिएको हो । उनले अनसनमा बसेकाहरुलाई जुस खुवाउँदै तत्कालकागि अनसन स्थगित गरिएको जनाइएको छ ।..... विस्तृत
“तनावमुक्त नभएसम्म सकारात्मक सन्देश प्रभाव हुनसक्दैन्” 2074/11/13 राजविराज÷संचारकर्मीहरु तनावमुक्त भएर समाज परिवर्तनका लागि आफ्नो कलमको माध्यमबाट अझ बढी सकारात्मक समाचार सम्प्रेशन गर्न सक्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । ..... विस्तृत
आयुर्वेद औषधी विक्रिका लागि छुट्टै पसल छैन् 2074/11/12 दैनिक समाचारदाता राजविराज, ११ फागुन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र राजविराजले शुक्रबार राजविराजस्थित विभिन्न पसलहरुमा अनुगमन गरेको छ । स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा राजविराजस्थित विभिन्न पसलेहरुले आयुर्वेद औषधीलाई व्यवस्थित तरीकाले विक्रि नगरेको पाइएको जनाइएको छ । .... विस्तृत
अवैध रुपमा भारत लैजादै गरिएको दुई हजार ६ सय ४० किलो स्याउ बरामद, तीन भारतीयसहित ६ पक्राउ 2074/11/12 दैनिक समाचारदाता राजविराज, ११ फागुन । सप्तरी प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट नेपालबाट भारततर्फ अवैध तरीकाले टेम्पु र साइकलमा लोड गरि लैजाँदै गरेको २ हजार ६ सय ४० किलो स्याउ बरामद गरेको छ । उक्त मात्रामा स्याउसहित प्रहरीले तीन भारतीय र तीन नेपाली गरि ६ जनालाई पक्राउ गरेको हो । बरामद गरिएको उक्त स्याउको बजार मुल्य भने झण्डै ३ लाख १० हजार पर्ने प्रहरीले जनाएको छ ।..... विस्तृत
मुख्यमन्त्री राउतले पाए विश्वासको मत 2074/11/11 दैनिक समाचारदाता जनकपुर, १० फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार प्रदेशसभाको विश्वासको मत पाएका छन् । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत पाउनुका साथै वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुई तिहाईको समर्थन पाएका छन् ।.... विस्तृत
प्रदेश २ को सरकारी कामकाजको भाषा मैथिली बनाउनु पर्ने माँग 2074/11/10 दैनिक समाचारदाता राजविराज, ९ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले प्रदेश २ को सरकारी कामकाजको भाषा मैथिली बनाउन सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।..... विस्तृत
अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा साहित्यिक गोष्ठि आयोजना 2074/11/09 दैनिक समाचारदाता राजविराज, ८ फागुन । अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा मंगलबार राजविराजमा साहित्यिक गोष्ठि आयोजना गरिएको छ । .... विस्तृत
प्रदेश २ मा कृषि क्षेत्रमा पर्याप्त सम्भावना छ ः प्रदेशसभा सदस्य यादव 2074/11/09 दैनिक समाचारदाता राजविराज, ८ फागुन । प्रदेश २ का प्रदेशसभा सदस्य विदेश्वर यादवले प्रदेश नं. २ मा कृषि क्षेत्रलाई अगाडी बढाएमा निकै विकासको सम्भावना रहेको बताएका छन् । मंगलबार राजविराजमा संचारकर्मीहरुसँग भेटघाट गर्ने उद्देश्यले आयोजित पत्रकार सम्मेलन बोल्दै प्रदेशसभा सदस्य यादवले कृषि क्षेत्र प्रदेश २ को विकासका लागि प्रमुख मेरुदण्ड रहेकोले प्रादेशिक सरकारले यसप्रति विशेष ग्राहयता दिने विश्वास समेत व्यक्त गरे ।..... विस्तृत
गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नगर्न अदालतको आदेश 2074/11/09 दैनिक समाचारदाता राजविराज, ८ फागुन । उच्च अदालत जनकपुर राजविराज इजलासले सप्तरी तिलाठी कोइलाडी गाउँपालिकाको नाम र केन्द्र परिवर्तन नगर्नु नगराउनु भन्दै मंगलबार विपक्षिको नाममा आदेश दिएको छ । स्थानिय दिनेश्वर मिश्रले तिलाठी कोइलाडी गाउँपालिका बिरुद्ध दर्ता गरेको निषेधाज्ञा, परमादेश उत्प्रेषण निवेदनमाथी न्यायाधिश मोहन बहादुर कार्की र राकेश कुमार निधिको संयुक्त इजलासले सो आदेश दिएको छ । ..... विस्तृत
जेलर बिरुद्ध विशेष अदालतमा मुद्दा दायर 2074/11/07 दैनिक समाचारदाता काठमाडौँ, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख (जेलर) कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ..... विस्तृत
मुख्यमन्त्री राउत र निधिबीच भेटवार्ता 2074/11/07 दैनिक समाचारदाता जनकपुर, ६ फागुन । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग भेट गरि सहयोग गर्न आग्रह गरेका छन । जनकपुरको मिल्स एरियास्थित निधिको निवासमा करीब एक घण्टा बसेका मुख्यमन्त्री मोहम्मद राउतले विकास कार्यमा उनको सहयोग आवश्यक रहेको बताए । .... विस्तृत
पार्टी एकतामा सहमति ! 2074/11/07 दैनिक समाचारदाता काठमाडौं, ६ फागुन । भक्तपुरको ठिमीस्थित एक व्यवसायीको घरमा ‘लन्च मिटिङ’ गर्दै आइतबार करिब ४ घन्टा छलफल गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतामा सहमति गरेका छन् ।.... विस्तृत
प्रदेश २ को आज मन्त्रिमण्डल बिस्तार हुदै, कृषि मन्त्रीमा शैलेन्द्र साह ! 2074/11/06 जनकपुर÷प्रदेश नम्बर २ को मन्त्रीमण्डल आईतवार बिस्तार हुने भएको छ । फोरम प्रदेश समितिको शुक्रवार बसेको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । श्रोेतका अनुसार कृषि मन्त्रीमा शैलेन्द्र साह र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा ज्ञानेन्द्र यादवलाई पठाउने बैठकले निर्णय गरेको छ ।... विस्तृत
लागुऔषध करोबारीमा तीन पक्राउ 2074/11/05 दैनिक समाचारदाता राजविराज, ४ फागुन । सप्तरी प्रहरीले लागू औषध कारोबारमा संलग्न तीन जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २८ वर्षिय सोनु राय, उदयपुरको कटारी नगरपालिका ४ बस्ने ३२ वर्षिय हरी कृष्ण सुनवार र राजविराज नगरपालिका ८ बस्ने २५ वर्षिय सुरज यादव छन । .... विस्तृत

 

  • 1
  • ...
  • 360
  • 361
  • 362
  • 363
  • 364
  • 365
  • 366
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.