चैत १३ गते औद्योगिक क्षेत्रमा श्रद्धाञ्जली सभा, मोर्चाद्वारा शहिद परिवारलाई किरया खर्च प्रदान
2073/12/02
दैनिक समाचारदाता राजविराज, १ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले चैत २ गतेदेखि १२ गतेसम्म जिल्लाको सदरमुकामका साथै विभिन्न बजार तथा चौकहरुमा शोक सभा गर्ने निर्णय गरेको छ । संयुक्त लोकतान्त्रिक संयुक्त मोर्चा सप्तरीको मंगलबार सम्पन्न बैठकले जिल्लाका प्रमुख स्थानहरु कन्चनपुर, भारदह, हनुमान नगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साईन सहितको स्थानहरुमा शोक सभा गर्ने निर्णय गरेको हो ।....
विस्तृत