rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  • आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
  • रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
  • संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
  
महायज्ञमा १८ लाख बचत 2081/02/12 राजविराज÷राजविराज ६ खर्साल टोलमा गत चैत १६ देखी २४ गतेसम्म सम्पन्न भएको विष्णु महायज्ञमा १८ लाख ५३ हजार ६ सय ८४ रुँपैया बचत भएको छ ।  महायज्ञ सम्पन्न भएको स्थलमा शनिबार महायज्ञ मूल समितिले आय–ब्यय विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो । .... विस्तृत
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी 2081/02/11  सप्तरी जिल्लाका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो रोग बिरुद्धको औषधी खुवाउने तयारी गरिएको छ । सात वर्षअघि पोलियो बिरुद्धको औषधी दिन छुटेका करिब ३४ हजार ७ सय ११ बालबालिकालाई सो औषधी खुवाउने तयारी गरिएको जनाइएको छ ।  .... विस्तृत
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा 2081/02/10 राष्ट्रिय मुक्ति क्रान्तिका अभियान्ताहरुले स्वदेशबाद् स्थापनाका लागि आन्दोलन आवश्यक रहेका बताएका छन् । बिहीबार राष्ट्रिय मुक्ति क्रान्तिको मधेश ब्युरो तथा जिल्ला कार्य समिति सप्तरीले संयुक्त रुपमा राजविराजमा आयोजना गरेको “बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति सम्वादात्मक” कार्यक्रममा अभियान्ताहरुले यस्तो बताएका छन् । .... विस्तृत
मुलुकमा राजनीतिक स्थायीत्व कायमका लागि वर्तमान सरकारलाई समर्थन ः पूर्वप्रम नेपाल 2081/02/09    नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मुलुकमा राजनीतिक स्थायीत्व कायम रहोस भन्ने उद्देश्यले वर्तमान सरकारलाई समर्थन गरेको बताएका छन् ।  बुधवार राजविराज नगरपालिका वडा ९ मलेठमा नेकपा एकिकृत समाजवादी जिल्ला समिती सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । .... विस्तृत
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै   2081/02/05 राजविराज÷डिभिजन वन कार्यालय सप्तरीले लाखौं नयाँ बिरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन विस्तार र संरक्षणका लागि आवश्यक कदम चालेको छ । डिभिजन वन कार्यालय सप्तरीले चालु आ.ब.मा ३ लाख ६० हजार विभिन्न जातका विरुवाहरु उत्पादन गरेर निशुल्क रुपमा बितरण गर्ने तयारीमा रहेको छ । .... विस्तृत
मनाइयो जानकी नवमी 2081/02/04 जानकी नवमीको अवसरमा शुक्रबार सप्तरीका विभिन्न धार्मिक अनुष्ठानका साथै मैथिली साहित्य परिषद् तथा मैथिल महिला परिषद् सप्तरीद्वारा प्रभातफेरी र झाँकी कार्यक्रमको आयोजना गरिएको छ । स्थानीय पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणबाट प्रभातफेरी तथा आकर्षक झाँकी र बाजागाँजासहित निस्केको जुलुस नगर परिक्रममा पश्चात् जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।.... विस्तृत
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु 2081/02/04  ट्रकले ठक्कर दिएपछि एक साइकलयात्री बृद्धाको शुक्रबार घटनास्थलमै ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका ५ खरचुहिया बस्ने ६० वर्षिय माखन साहले ट्रकले ठक्करबाट ज्यान गएको हो । .... विस्तृत
साइकलसहित युवक खोला किनारमा मृत फेला 2081/02/03 साइकल लिएर घरबाट निस्केको एक युवक भोली पल्ट खोला किनारमा मृत अवस्थामा भेटिएका छन ।  राजविराज नगरपालिका वडा नं. १२ विषहरिया टोल निवासी १९ वर्षिय सुनिल यादव खाँडो खोला किनारमा मृत अवस्थामा भेटिएका हुन् । .... विस्तृत
विद्यालयमा पोषणयुक्त आहारासँगै जुका  विरुद्धको औषधी र सचेतना दिइदै 2081/02/03  सप्तरीको सामुदायिक विद्यालयहरुमा पोषणयुक्त आहारा वितरणसँगै यसको महत्वबारे सचेतना अभियान थालिएको छ ।  पोषण सप्ताह २०८१ को अवसर पारेर सेभ द चिल्ड्रेनको साझेदारीमा सेभ द सप्तरीले यस्तो अभियान थालेको हो । .... विस्तृत
वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन् 2081/02/01  राजविराजबाट ११ दिनअघि वेपत्ता भएकी दिदीबहिनी मंगलबार भारतको बृन्दावनमा भेटाएकी छिन् ।  भारतको बिहार राज्य अन्तरगत दरभंगा जिल्ला जालेग्राम पंचायत निवासी १८ वर्षिया रिंकी यादव र १९ वर्षिया पिंकी यादव गत बैशाख २१ गते राजविराज ७ खरसाल टोलबाट सम्पर्कबिहीन भएकी थिइन् । .... विस्तृत
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग 2081/02/01  राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेजको माग गर्दै चार राजनीतिक दलले मंगलबार नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।  सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहालाई नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल र लोसपाले संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाएका हुन् । .... विस्तृत
सहकारी ठगहरुलाई कारवाही गर्न नेवि संघको माग 2081/02/01  नेवि संघ सप्तरीले सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरुलाई छानबिनको दायरामा ल्याई कानुनी कारवाही गर्न माग गरेको छ ।  नेवि संघका जिल्ला सभापति राकेश कुमार ठाकुरको नेतृत्वमा एक टोलीले मगलबार प्रमुख जिल्ला अधिकारी किरण थापालाई सो मागसहितको ज्ञापन पत्र बुझाएको छ ।.... विस्तृत
सप्तरीका हजयात्रीलाई बिदाई 2081/02/01  सप्तरीका हजयात्रीहरुलाई मंगलवार राजविराजमा एक कार्यक्रम गरी विदाई गरिएको छ । आसिया पार्टी प्यालेस राजविराजले सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरी उनीहरुलाई विदाई गरेको हो ।.... विस्तृत
विपद् व्यवस्थापन समितिद्वारा चिम्टी अग्निपीडितलाई नगद प्रदान 2081/01/31  जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले महदेवा गाउपालिका १ चिम्टीका अग्निपीडित परिवारलाई राहत स्वरुप नगद रकम सोमबार उपलब्ध गराएको छ । बैशाख १८ गते भएको भिषण आगलागीमा घरवारविहिन भएका ४६ परिवार मध्ये ५ जना परिवार संख्या भएकोलाई १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारजनलाई २० हजारका दरले नगद रकम उपलब्ध गराईएको हो ।.... विस्तृत
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण 2081/01/31  प्रेस युनियन सप्तरीका पूर्वअध्यक्ष तथा पत्रकार महासंघ सप्तरीका सदस्य ओमप्रकाश साहले आफ्नो छोरीको जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।  सप्तरीको शम्भुनाथ नगरपालिका ११ स्थित श्री जनता राष्ट्रिय दलित आधारभुत विद्यालय राजपुरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।.... विस्तृत
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी  2081/01/30 सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षागार्डको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।  शनिबार साँझ चितवनबाट पक्राउ गरि राजविराज ल्याइएका पूर्व सशस्त्र प्रहरी जवान समेत रहेका सप्तकोशी नगरपालिका ५ निवासी ३२ वर्षिय चन्द्र बहादुर सुवेदीलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 40
  • 41
  • 42
  • 43
  • 44
  • 45
  • 46
  • ...
  • 550

ताजा अपडेट

  • 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  • 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
  • 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
  • 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.