rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
युवा सम्मेलनका लागि कार्यालय प्रमुखहरुसँग छलफल 2073/04/06 दैनिक समाचारदाता राजविराज, ५ साउन । सप्तरी जिल्लामा पहिलोपटक आयोजना हुन गइरहेको युवा सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराइदिन बुधबार युवा सम्मेलन मूल समारोह समितिले जिल्लाका कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।.... विस्तृत
१२ वर्षदेखी फरार अभियुक्त पक्राउ 2073/04/06 दैनिक समाचारदाता राजविराज, ५ साउन । विगत १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरेकोे छ । आफ्नै छिमेकीलाई हत्या गरी फरार रहेका सप्तरीको गोबरगाढा २ घर भई हाल हनुमाननगर योगिनी माई नगरपालिका ६ बस्ने शिवचन्द्र भनिने दुःखी मण्डललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । .... विस्तृत
सामान्य वर्षामा पनि आवतजावतमा कठिनाई 2073/04/06 दैनिक समाचारदाता राजविराज, ५ साउन । सप्तरीको कबिलासा गाविसस्थित जुडी नदीमा आएको बाढीका कारण त्यहाँका करिब दुई हजार विगहा खेती योग्य जग्गा डुबानमा परेपछि स्थानीय किसानहरु चिन्तित बनेका छन् । बर्षाका कारण नदीमा आएको बाढीले गर्दा कबिलासा गाविस वडा न. ३, ४, ५, ६ र ७ का किसानहरुले लगाएको करिब दुई हजार विगहा खेति योग्य जग्गा डुबानमा परेको हो । .... विस्तृत
पिछडावर्गको समान अधिकार सुनिश्चितता नभए काठमाडौंबाट आन्दोलन शुरु गर्ने चेतावनी 2073/04/05 दैनिक समाचारदाता राजविराज, ४ साउन । नेपाल पिछडावर्ग महासंघका केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले राज्यको हरेक निकायमा पिछडावर्गको समान अधिकार सुनिश्चितता नभए काठमाडौंबाट आन्दोलन शुरु गर्ने चेतावनी दिनुभएको छ । .... विस्तृत
ट्रयाक्टरको ठक्करबाट एक युवतीको मृत्यु, माइक्रो पल्टिदा चार घाइते 2073/04/05 दैनिक समाचारदाता राजविराज, ४ साउन । सप्तरीमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन । जिल्लाको कंचनरुप नगरपालिका ८ मा स १ त ४००४ नम्बरको ट्रयाक्टरले सोही ठाउँ बस्ने ३५ बर्षिया बौकी सरदारलाई ठक्कर दिदा महिलाको घटनास्थलमै मृत्यु भएको हो ।.... विस्तृत
एकै दिन दुई मोटरसाइकल चोरी 2073/04/05 दैनिक समाचारदाता राजविराज, ४ साउन । स्थानीय प्रशासनको लापर्वाहीका कारणले सप्तरी सदरमुकाम राजविराजमा मोटरसाईकल चोरी गर्नेहरु बढेका छन् । राजविराजस्थित माईक्रो स्टेण्डदेखि पश्चिम दुर्गा प्रसाद साहको घर नजिकको गल्लीबाट विजय कुमार साहको स.४ प २३६६ कालो रंगको सुपर स्पेलेण्डर र गेना लाल साहको स.२ प ८४१३ नम्बरको यमाहा बाईबिआर मोटरसाईकल एकै दिन चोरी भएको छ । .... विस्तृत
सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई 2073/04/05 दैनिक समाचारदाता राजविराज, ४ साउन । साउन महिनाको पहिलो सातासम्ममा सप्तरीमा ३० प्रतिशत मात्र धान रोपाई भएको छ । कुल ७० हजार हेक्टर खेतियोग्य जग्गा मध्ये ३० प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली अधिकृत विद्यासागर यादवले जानकारी दिनुभयो । ... विस्तृत
ट्रान्सफरमर अझैं जडन हुन सकेन् 2073/04/04 दैनिक समाचारदाता राजविराज, ३ साउन । सप्तरीको छिन्नमस्ता गाविस वडा नं. ५ र ६ महुवा टोलका सयौ घरपरिवार ट्रान्सफर्मर पडकिएका कारणले अन्धकारमा रात बिताउँन बाध्य भएका छन । ५० मेघावाटको विद्युतको ट्रान्सफर्मर पडकिएको १५ दिन बित्तिसक्दा पनि नेपाल विद्युत प्राधिकरणले विद्युतको ट्रान्सफर्मर जडान गर्न नसकेका कारणले त्यहाँका सयौ परिवार अन्धकारमा रात बिताउँदै आएका हुन ।..... विस्तृत
अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने गठबन्धनको निर्णय साउन ५ देखि भदौ २८ गतेसम्मको नयाँ आन्दोलनका कार्यक्रम घोषणा 2073/04/04 दैनिक समाचारदाता काठमाडौँ, ३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालयमा सोमबार बसेको गठबन्धनको बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्न सहयोग गर्ने निर्णय गरेको हो ।..... विस्तृत
प्रेस सेन्टर प्रदेश नं. २ को संयोजकमा देवराम यादव 2073/04/03 दैनिक समाचारदाता राजविराज, २ साउन । प्रेस सेन्टर नेपाल प्रदेश नं. २ को संयोजकमा सप्तरीका देवराम यादब चयन हुनु भएको छ । जनकपुरमा सम्पन्न प्रेस सेन्टरको एकता भेलाले यादवको संयोजकत्वमा २५ सदस्यीय प्रादेशिक समिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।.... विस्तृत
बसको ठक्करबाट स्कुटी चालकको मृत्यु 2073/04/03 दैनिक समाचारदाता राजविराज, २ साउन । सप्तरीको कन्चनरुप नगरपालिका १ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक स्कुटी चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना६ख १९२९ न.को बसले बिपरित दिशाबाट आउदै गरेको को२५प ९०६१ न.को स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक बिराटनगर १३ निवासी ३० बर्षिय रिजन कोईरालाको मृत्यु भएको हो । .... विस्तृत
प्रहरीले घर घरमा फोन नंं. अंकित स्टीकर टाँस्दै 2073/04/03 दैनिक समाचारदाता राजविराज, २ साउन । “प्रहरी मेरो साथी” अभियान अन्तरगत आइतबारदेखी सप्तरीमा प्रहरीको फोन नम्बर अंकित स्टीकर टाँस गर्ने कार्यक्रमको शुभारम्भ भएको छ । जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसका गरि कुल १ लाख २१ हजार घरको मूल ढोकामा सो स्टिकर टाँस गर्ने अभियान संचालन भएको हो । .... विस्तृत
एजेन्डा पुरा नभएसम्म सरकारमा नजाने ः फोरम उपाध्यक्ष यादव 2073/04/03 दैनिक समाचारदाता राजविराज, २ साउन । संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु यादवले मधेशको एजेन्डा पुरा नभएसम्म सरकारमा नजाने बताउनु भएको छ । संघिय गठबन्धनको आह्वानमा सप्तरीको सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा विगत १६ दिनदेखि जारी रिले अनसनको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।..... विस्तृत
सप्तरीमा युवा सम्मेलन हुने 2073/04/02 राजविराज÷सप्तरीकै इतिहासमै पहिलो पटक जिल्लाका सम्पूर्ण गाविस तथा नगरपालिकाहरुबाट युवाहरुको भेला गरी सम्मेलन गरिने भएको छ । आगामी साउन २८ गते विश्व युवा दिवसको अवसर पारेर युवा सम्मेलनको आयोजना गरिने जिल्ला युवा संजालका संयोजक मोहन यादवले जानकारी दिनुभयो । .... विस्तृत
सेवाग्राहीलाई कुटपिट गरेका कर्मचारीले मागे माफि 2073/04/02 राजविराज÷मालपोत कार्यालय सप्तरीमा जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीहरुले एक सेवाग्राहीलाई गरेको कुटपिटका सम्बन्धमा कर्मचारीहरुले शनिबार माँफी माँगेपछि आईतबारदेखि कामका सुचारु हुने भएको छ ।.... विस्तृत
आजदेखी १ लाख २३ हजार घरको मूल ढोकामा प्रहरीले स्टिकर टाँस गर्ने 2073/04/02 राजविराज÷ “प्रहरी मेरो साथी” अभियान अन्तरगत आइतबार देखी सप्तरीको १ लाख २३ हजार घरको मूल ढोकामा प्रहरीको फोन नम्बर भएको स्टिकर टाँस गर्ने अभियानको शुभारम्भ हुने भएको छ । सो अभियानको पूर्व क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 454
  • 455
  • 456
  • 457
  • 458
  • 459
  • 460
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.