rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
आयोगद्वारा विद्यार्थीलाई “घुम्ति निर्वाचन शिक्षा” 2073/03/18 दैनिक समाचारदाता राजविराज, १७ असार । निर्वाचन आयोगले सप्तरीको सामुदायिक र नीजि गरि दुई विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार घुम्ति निर्वाचन शिक्षा अन्तरगत विभिन्न जानकारी दिएको छ । निर्वाचन आयोगका उपसचिव सूर्य प्रसाद अर्यालले सप्तरीको बोरियास्थित नरेन्द्र मेमोरियल मावि र राजविराज ९ स्थित पिसजोन बोर्डिङ स्कुलका कक्षा ९ का विद्यार्थीहरुलाई निर्वाचन शिक्षा बारे जानकारी दिनुभयो । .... विस्तृत
डुबेर एक बालकको मृत्यु 2073/03/17 दैनिक समाचारदाता राजविराज, १६ असार । सप्तरीको रम्पुरा मल्हनियाँ गाविस ९ मा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामसेवक यादवकी १० वर्षिया छोरी किरण कुमारी यादवको घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी रम्पुरा मल्हनियाका असई भरत यादवले जानकारी दिनुभयो ।..... विस्तृत
चार मन्त्रालयका सचिवसमक्ष शिक्षा, स्वास्थ्यबारे गुनासै गुनासा 2073/03/17 दैनिक समाचारदाता राजविराज, १६ असार । जिल्लास्थित शैक्षिक संस्था, स्वास्थ्य केन्द्र, स्थानिय निकाय, खेलकुद र लैङ्गिक समस्या बारे विहीबार राजविराजमा अन्तर मन्त्रालयबीच अन्तरक्रिया गरिएको छ । सो अन्तरक्रियामा सहभागिहरुले जिल्लाको शिक्षा क्षेत्रमा विभिन्न समस्याहरु देखापरेको भन्दै त्यसको निराकरणका लागि मन्त्रालयले पहल गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । .... विस्तृत
बालबालिकाको अधिकारका लागि राजविराजमा अभियानको शुभारम्भ 2073/03/16 दैनिक समाचारदाता राजविराज, १५ असार । सप्तरीको राजविराजमा बुधबार एक कार्यक्रमबीच बालबालिकाहरु बाँच्न पाउने, सुरक्षित हुन पाउने तथा सिक्न पाउने अधिकार सम्बन्धि “एभरि लास्ट चाईल्ड” बिश्वव्यापी अभियानको विधिवत रुपमा शुभारम्भ गरिएको छ ।.... विस्तृत
बोदे बसाईनमा इलाका प्रशासन कार्यालय स्थापना 2073/03/16 दैनिक समाचारदाता राजविराज, १५ असार । सप्तरी जिल्लाको बोदे बसाईन गाविसमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । सप्तरीको पश्चिम दक्षिणी क्षेत्रका दुई दर्जन गाविसका सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा पु¥याउने उद्देश्य इलाका प्रशासन कार्यालयको स्थापना गरिएको जनाइएको छ ।.... विस्तृत
असोज ३ लाई मधेशीले संविधान दिवसको रुपमा मानाउन सक्दैन ः वरिष्ठ राजनीतिज्ञ मण्डल 2073/03/16 दैनिक समाचारदाता राजविराज, १५ असार । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले असोज ३ गतेलाई संविधान दिवसको रुपमा मधेशी जनताले स्विकार गर्न नसक्ने बताउनु भएको छ । बुधबार राजविराजस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ राजनीतिज्ञ मण्डलले मधेशीहरुको व्यापक असन्तुष्टिकाबीच २०७२ असोज ३ गते जारि भएको नेपालको संविधानलाई मधेशी जनताले हालसम्म पनि स्विकार गर्न नसकेको अवस्थामा कसरी सो दिनलाई दिवसको रुपमा मनाउने बारे प्रश्न गर्नुभयो । .... विस्तृत
ऐतिहासिक पुस्तकालयको भवन जिर्ण बन्दै, पुस्तकहरु धमिराले खाँदै 2073/03/16 नवीनकुमार गुप्ता राजविराज, १५ असार । सप्तरीको एक मात्र ऐतिहासिक पुस्तकालय “लेखनाथ आदर्श पुस्तकालय” जिर्ण अवस्थामा पुगेको छ । फलस्वरुप पुस्तकालयको सिलिङ (छत) आफै भत्किएर झर्दैछ भने पर्खालहरुमा चिरा परेको छ । .... विस्तृत
नयाँ शक्तिका सहसंयोजकसहित प्रदेश संयोजक तोकियो 2073/03/15 दैनिक समाचारदाता काठमाडौं, १४ असार । नयाँ शक्ति नेपालले ३ सहसंयोजक र ७ प्रदेश संयोजकहरु मंगलबार चयन गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोबलाई सहसंयोजक बनाएको हो । ..... विस्तृत
प्रशासन कार्यालयमै हेल्प डेस्क स्थापना गर्न सुझाव 2073/03/15 दैनिक समाचारदाता राजविराज, १४ असार । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र राजविराजले मंगलबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैदेशिक रोजगार जानु पूर्व कामदारहरुले अपनाउनु पर्ने विभिन्न सतर्कता सम्बन्धि जानकारीका लागि आयोजित सो कार्यक्रममा सहभागिहरुले बैदेशिक रोजगारी सम्बन्धि जानकारीहरु प्रवाह गर्न जिल्ला प्रशासन कार्यालयमा हेल्प डेस्क स्थापना गर्न सुझाव दिएका छन् ।.... विस्तृत
चट्याङ लागेर एक महिलाको मृत्यु, दुई महिला घाइते 2073/03/14 दैनिक समाचारदाता राजविराज, १३ असार । सोमबार बिहान वर्षासँगै परेको चट्याङ लागि सप्तरीमा एक जनाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । जिल्लाको सिम्राहसिग्यौन गाविस ९ निवासी ४५ वर्षिया रेखा कुमारी सदाको घरबाट खेतसम्म धान रोप्न जाने क्रममा वर्षासँगै परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
पाँच चोरहरु सामानसहित पक्राउ 2073/03/14 दैनिक समाचारदाता राजविराज, १३ असार । सप्तरी प्रहरीले राजविराज नगरपालिका क्षेत्रभित्र चोरी गरेको अभियोगमा पाँच जना चोरहरुलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा जिल्लाको जमुनीमधेपुरा ३ का १८ वर्षिय कृष्ण कुमार यादव, मलेठ ७ का १९ वर्षिय घनश्याम मण्डल, सोही स्थान निवासी १८ वर्षका संजय ठाकुर, राजविराज ८ का २८ वर्षिय सुरज साफि र सोही स्थानका १८ वर्षिय गोपि कुमार राउत रहेका छन् ।.... विस्तृत
बालबालिकाको अधिकारका लागि अभियान शुभारम्भ 2073/03/14 दैनिक समाचारदाता राजविराज, १३ असार । सप्तरीको मल्हनिया गाविस सोमबार एक कार्यक्रमबीच बालबालिकाहरु बाँच्न पाउने, सुरक्षित हुन पाउने तथा सिक्न पाउने अधिकार सम्बन्धि “एभरि लास्ट चाईल्ड” बिश्वव्यापी अभियानको विधिवत रुपमा शुभारम्भ गरिएको छ ।... विस्तृत
सडक मर्मतका लागि वर्षेणी रकम छुट्याइन्छ तर, अवस्था त्यस्तै 2073/03/13 दैनिक समाचारदाता राजविराज, १२ असार । सप्तरीको भारदह पोर्ताहादेखी डाढा हुँदै पकरी गाविस सम्म जाने ग्रामिण सडकखण्ड मर्मत सम्भारको माग गर्दै आइतबार गठित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन बुझाएको छ । ..... विस्तृत
गुरुदयालको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ 2073/03/13 दैनिक समाचारदाता राजविराज, १२ असार । सिरहाको लहान नगरपालिका ७ का यातायात व्यवसायी गुरुदयाल महतोलाई सप्तरीबाट अपहरण गरी फिरौती माग्ने घटनाका मुख्य योजनाकारलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । .... विस्तृत
समाजका आर्थिक विपन्न वर्गको परिवर्तनका लागि सहकारी आवश्यक 2073/03/13 दैनिक समाचारदाता राजविराज, १२ असार । जिल्लाका सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकबीच एक आपसमा समन्वय नभएका कारण सहकारी बैंकले चाहे जस्तो लक्ष्य प्राप्त गर्न नसकेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । ..... विस्तृत
व्यक्तिगत लाभका लागि सहकारी संस्थालाई काम नगर्न आग्रह 2073/03/12 राजविराज÷अहिलेको परिवेशमा सहकारीकै माध्यमबाट देश र समाजको विकास हुने कुरामा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जनज्योति कृषि सहकारी संस्था लि.मलेठद्वारा शनिबार राजविराजमा आयोजित सहकारी सचेतना, शेयर विस्तार र आव २०७३÷०७४ को बार्षिक कार्य योजना सम्बन्धि एक दिने विचार गोष्ठिका सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।.... विस्तृत

 

  • 1
  • ...
  • 457
  • 458
  • 459
  • 460
  • 461
  • 462
  • 463
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.