rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायी धरासयी हुँदै ः नेउवाम पूर्व अध्यक्ष ढकाल 2073/01/31 दैनिक समाचारदाता राजविराज, ३० बैशाख । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डीराज ढकालले राजनीतिक अस्थिरताका कारण मुलुकमा उद्योग व्यवसायीहरु धरासय बन्दै गएको बताउनुभएको छ । ..... विस्तृत
सन् २०३० सम्ममा नेपालबाट बालविवाह उन्मूलन गर्ने लक्ष्य 2073/01/30 दैनिक समाचारदाता राजविराज, २९ वैशाख । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक दान बहादुर कार्कीले सानै उमेरमा हुने गरेको बालविवाहलाई निरुत्साहित गरि समय पुगेपछि मात्र सो विवाह गर्न गराउनका लागि सचेतना आवश्य रहेको बताउनु भएको छ । ..... विस्तृत
पुरानो सकाउनुस्, नयाँ लग्नुस् ः डिसिएम कुमार 2073/01/30 दैनिक समाचारदाता राजविराज, २९ बैशाख । नेपाल स्थित भारतीय दूतावासका डिसीएम विनय कुमारले सप्तरीमा अलपत्र परेको भारतीय सहयोगको पुराना योजनाहरुको काम सकाउनु सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले पुराना आयोजनाहरुको काम सम्पन्न नभएर नयाँ योजनाहरु भारतीय दूताबासले सप्तरीमा दिन नसक्ने बताउनुभयो । .... विस्तृत
भाउजुले देवरको घाँटी थिचेर हत्या गरिन् ः प्रहरी अनुसन्धान 2073/01/30 दैनिक समाचारदाता राजविराज, २९ बैशाख । सप्तरी सदरमुकाम राजविराज ६ स्थित कल्भर्ट नजिक मंगलबार विहान भेटिएको नाबालकको शव पश्चात् प्रहरीले गरेको अनुसन्धानबाट नाबालकको हत्या भएको पुष्टि गरेको छ ।.... विस्तृत
बालक मृत फेला, हत्या भएको आंशका 2073/01/29 दैनिक समाचारदाता राजविराज, २८ बैशाख । सप्तरी सदरमुकाम राजविराज ६ स्थित नालामा मंगलबार विहान एक बालकको शव भेटिएको छ । .... विस्तृत
नगरपालिका कर्मचारीहरुको आन्दोलन सहमति पश्चात् स्थगित 2073/01/29 दैनिक समाचारदाता राजविराज, २८ बैशाख । विगत एक सातादेखी आन्दोलनरत राजविराज नगरपालिका कर्मचारीहरुको आन्दोलन मंगलबार विभिन्न निर्णयसँगै सहमति पश्चात् स्थगित भएको छ ।.... विस्तृत
वर्तमान सरकारले राष्ट्रवादको नाममा साम्यवाद लाद्न खोजेको अध्यक्ष भण्डारीको आरोप 2073/01/29 दैनिक समाचारदाता राजविराज, २८ बैशाख । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले वर्तमान सरकारले राष्ट्रवादको नाममा साम्यवाद लाद्न खोजेको आरोप लगाउनु भएको छ । .... विस्तृत
संघीय प्रेस फोरमको सप्तरी तदर्थ समिति गठन 2073/01/28 दैनिक समाचारदाता राजविराज, २७ बैशाख । संघीय प्रेस फोरम सप्तरी जिल्ला तदर्थ समिति सोमबार गठन भएको छ । संघीय प्रेस फोरमका केन्द्रीय सल्लाहकार शम्भु झाको अध्यक्षतामा सञ्चारकर्मीहरुको एक भेलाले सो समिति गठन गरिएको हो । ..... विस्तृत
गठबन्धनद्वारा बिरोधसभाको आयोजना 2073/01/28 दैनिक समाचारदाता राजविराज, २७ बैशाख । संघीय गठबन्धनको पूर्व निर्धारित बिरोधका कार्यक्रम अनुसार सोमबार मधेशी मोर्चा सप्तरीले राजविराजमा बिरोधसभाको आयोजना गरेको छ ।.... विस्तृत
“भर्ना अभियानमा जन्म दर्ता बढी बाधक” ७ हजार ५ सय ७७ बालबालिकाहरु विद्यालय बाहिर 2073/01/28 दैनिक समाचारदाता राजविराज, २७ बैशाख । जिल्ला शिक्षा कार्यालय सप्तरीले हालसम्म जिल्लाका ३ वर्षदेखी १२ वर्ष उमेर समूहका ७ हजार ५ सय ७७ बालबालिकाहरु विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । ..... विस्तृत
चार छोराछोरीका बुबाद्वारा १३ वर्षिया बालिका अवैद्य यौन क्रियाकलापको शिकार 2073/01/28 दैनिक समाचारदाता राजविराज, २७ बैशाख । चार छोराछोरीका बुबाले १३ वर्षिया बालिकालाई दुई वर्षदेखी अवैद्य यौन क्रियाकलाप गरिरहेको तथ्य सार्वजनिक भएको छ । .... विस्तृत
कर्मचारीद्वारा धर्नालाई निरन्तरता 2073/01/27 दैनिक समाचारदाता राजविराज, २६ बैशख । गत माघ महिनादेखी विभिन्न सांकेतिक रुपमा आन्दोलन गर्दै आइरहेका राजविराज नगरपालिकाका कर्मचारीहरु मंगलबारदेखी १३ बुँदे माग राख्दै धर्नालाई निरन्तरता दिएका छन् । .... विस्तृत
ट्राफिक सप्ताहमा जनचेतनामूलक ¥याली 2073/01/27 दैनिक समाचारदाता राजविराज, २६ बैशाख । सप्तरीको सदरमुकाम राजविराज नगरमा बढ्दो ट्राफिक आवगमन तथा ट्राफिक व्यवस्थापनका लागि आईतबार राजविराजमा ¥याली निकालिएको छ । ..... विस्तृत
विद्यार्थी मंचद्वारा विभिन्न निर्णयहरु सार्वजनिक 2073/01/27 दैनिक समाचारदाता राजविराज, २६ बैशख । सदभावना पार्टीका भातृ संगठन विद्यार्थी मंच केन्द्रिय कार्य समितिको राजविराजमा सम्पन्न बृहत बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।.... विस्तृत
जनआन्दोलन चौकमा बिरोध सभा हुने 2073/01/26 राजविराज÷संघिय गठबन्धनको केन्द्रिय कार्यक्रम अनुसार मुलुकको विभिन्न जिल्लाहरुमा बिरोध सभा गर्ने भएकोले सोही आन्दोलनका कार्यक्रम अन्तर्गत सप्तरी सदरमुकाम राजविराजस्थित जनआन्दोलन चौकमा सो कार्यक्रम गर्ने निर्णय भएको छ । .... विस्तृत
अधिकृतको कार्यशैलीमा सुधार लगायत माग गर्दै नगरपालिका कर्मचारी आन्दोलित 2073/01/26 राजविराज÷विगत तीन महिना लामो समयदेखी विभिन्न सांकेतिक रुपमा आन्दोलन गरिरहेका राजविराज नगरपालिकाका कर्मचारीहरु मंगलबारदेखी १३ बुँदे माग राख्दै धर्ना आन्दोलन सुरु गरेका छन् ।..... विस्तृत

 

  • 1
  • ...
  • 464
  • 465
  • 466
  • 467
  • 468
  • 469
  • 470
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.