rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
असार ५ गतेदेखी दोश्रो मदन आश्रित राष्ट्रिय क्रिकेट प्रतियोगिता 2073/03/04 दैनिक समाचारदाता राजविराज, ३ असार । पुर्वाञ्चलमै सबैभन्दा बढी १ लाख राशी प्रथम पुरस्कार भएको दोश्रो मदन आश्रित राष्ट्रिय क्रिकेट टी ट्वान्टी क्रिकेट प्रतियोगिता असार ५ गतेदेखी राजविराजमा हुने भएको छ । शुक्रबार राजविराजस्थित राजरंगशालामा आयोजित पत्रकार सम्मेलनमा सप्तरी क्रिकेट संघका सचिव आयुष श्रेष्ठले प्रतियोगितामा राष्ट्रिय खेलाडी शक्ति गौचन समेतको सहभागि टीमले प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो । .... विस्तृत
ट्रेड यूनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ 2073/03/04 दैनिक समाचारदाता राजविराज, ३ असार । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमबीच शुक्रबार सपथ ग्रहण गराइएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा आयोजित एक कार्यक्रमबीच निर्वाचन अधिकृत हरि कुमार पोखरेलले निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभयो । .... विस्तृत
तीन वटै चुनाव गर्ने सरकारको कार्ययोजना तयार 2073/03/03 दैनिक समाचारदाता राजविराज, २ असार । सरकारले २०७४ सालको मंसिरभित्र तीन वटै निर्वाचन (स्थानीय, प्रदेश, संघीय संसद्)को चुनाव गर्ने कार्ययोजना तयार पारेको छ । सरकारले २०७४ सालको कात्तिक र मंसिर महिनामा राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन गरिसक्ने गरी संविधान कार्यान्वयनको कार्यतालिका बनाएको हो ।... विस्तृत
एसएलसी परीक्षाको परीक्षाफल लेटर ग्रेडिङ पद्धतिमा सार्वजनिक 2073/03/03 दैनिक समाचारदाता राजविराज, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको छ । .... विस्तृत
दलितको कार्यक्रममा सीडियो र एलडिओ नआएकोमा विभेद भएको गुनासो 2073/03/02 दैनिक समाचारदाता राजविराज, १ असार । जिल्ला विकास समितिको दलित समन्वय समिति सप्तरीले वुधवार राजविराजमा आयोजना गरेको जनचेतनामुलक छुवाछुत तथा भेदभाव न्युनिकरण सम्बन्धि कार्यक्रममा दलित अगुवाहरुले जातीय भेदभाव तथा छुवाछुत न्युनिकरणका लागि ऐनको प्रभावकारी कार्यान्वयनसँगै गाउँ गाउँमा जनचेतना जगाउनुपर्ने बताएका छन् ।.... विस्तृत
ग्लोबलद्वारा मनि ट्रान्सफर सेवा संचालन 2073/03/02 दैनिक समाचारदाता राजविराज, १ असार । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको प्रथम राष्ट्रिय अधिवेशनको मिति सारिएको छ । सप्तरीको भारदह÷पोर्ताहा क्षेत्रमा पर्ने कंकालनी मा.वि.मा आषार १० देखी १२ गते हुने भनिएको सो प्रथम राष्ट्रिय महाधिवेशनको तैयारीको तोकिएको समयमा पुरा हुन नसकेपछि सारिएको प्रथम राष्ट्रिय महाधिवेशन तयारी समितिका संयोजक दानी मंडलद्वारा बुधबार जारि विज्ञिप्तमा उल्लेख छ । ..... विस्तृत
शक्तिशाली कुकर बम बिस्फोट 2073/03/01 दैनिक समाचारदाता राजविराज, ३२ जेठ । सप्तरी सदरमुकाम राजविराज वडा नं. ६ स्थित खैरसाल टोलमा मंगलबार दिउँसो एउटा शक्तिशाली कुकर बम विस्फोट भएको छ । बिस्फोटका कारण कुनै मानविय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । .... विस्तृत
विकास कार्यमा अवरोध गर्नेलाई कालोमोसो समेत दल्न सक्ने ः सिंचाई मन्त्रि 2073/03/01 दैनिक समाचारदाता राजविराज, ३२ जेठ । सिंचाईमन्त्री उमेश कुमार यादवले जिल्लाको समग्र विकास निर्माण कार्यमा अवरोध पु¥याउने जो सुकै लाई पनि जनताले बहिष्कार गरि कालोमोसो दल्न समेत सक्ने बताउनु भएको छ । मंगलबार प्रेस सेन्टर नेपालद्वारा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । ... विस्तृत
जिल्लाको नौ स्थानमा शालिक निर्माण हुने ः मधेशी मोर्चा सप्तरी 2073/02/32 दैनिक समाचारदाता राजविराज, ३१ जेठ । मधेशी मोर्चा सप्तरीले आन्दोलनका क्रममा शहादत प्राप्त ब्यक्तिहरुको नाममा जिल्लाको विभिन्न स्थानमा नौ वटा शालिक निर्माण गर्ने जनाएको छ । मोर्चाका जिल्ला संयोजक गजेन्द्र कुमार मण्डलले सोमबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिदै जारी मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका ६ जना र विगतका आन्दोलनहरुमा ज्यान गुमाएका ३ जना गरी ९ जनाको शालिक निर्माण गरिने जानकारी दिनुभयो ।.... विस्तृत
कमिसन नमिल्दा सप्तरीमा सुनौला हजारका २ करोड पेश्की बाँकी 2073/02/32 दैनिक समाचारदाता राजविराज, ३१ जेठ विश्व बैंकको आर्थिक सहयोगमा पछिल्लो तीन वर्षदेखि सप्तरीमा सञ्चालित ‘सुनौला हजार दिन आयोजना’मा कमिसनको खेल बढ्दै गएको छ । जिविसबाट गाविसहुूदै स्थानीय स्तरमा गठन भएको समिति मार्फत सुरु हुने यो आयोजनामा तलदेखि माथिसम्म कमिसनको खेल बढेको हो ।.... विस्तृत
सेनाको सहयोगमा शनि मन्दिर निर्माण कार्य सुरु 2073/02/31 दैनिक समाचारदाता राजवविराज, ३० जेठ । नेपाली सेनाको सहयोगमा अव्यवस्थित रहेको सप्तरीको तेरहौता गाविस ५ स्थित शनि मन्दिर निर्माण कार्य सुरु गरेको छ । विगत केही वर्षदेखि नै नियमित पुजापाठ तथा दर्शनका लागि दशनार्थीहरु प्रत्येक शनिबार हजारौको संख्यामा श्रद्धालु भक्तजनहरु पुग्ने गरेकोले उक्त स्थानलाई व्यवस्थित पार्नका लागि नेपाली सेना तथा शनि धाम समितिका पदाधिकारीहरुको सहयोगमा सो मन्दिरको निर्माण कार्य थालिएको हो ।.... विस्तृत
स्थानीय र प्रादेशिक चुनावमा नयाँ शक्ति पहिलो शक्ति हुन्छ ः डा. भट्टराई 2073/02/31 दैनिक समाचारदाता काठमाडौं, ३० जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी स्थानीय र प्रादेशिक चुनावमा आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गर्दै आफूहरु कुनै राजनीतिक दलहरुको भाग खोस्न नआएको बताउनु भएको छ । .... विस्तृत
“सुनौला हजार दिन आयोजना” तीन वर्षमा पहिलो पटक अभिमूखिकरण, पकरी र पटेर्वामा अनियमितता 2073/02/31 दैनिक समाचारदाता राजवविराज, ३० जेठ । विगत तीन वर्षदेखी सप्तरीमा सञ्चालित ‘सुनौला हजार दिन’ कार्यक्रमको उद्देश्य बारे आइतबार पहिलो पटक अन्तरक्रिया गरिएको छ । पहिलो पटक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा जिविस सप्तरीले आईतवार ‘जिल्लास्तरीय अभिमूखिकरण कार्यक्रम’ आयोजना गरेको छ ।.... विस्तृत
नागरिकको सुरक्षाका लागि सुरक्षाकर्मी सक्रिय रहेको प्रहरीको दाबी 2073/02/30 दैनिक समाचारदाता राजविराज, २९ जेठ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको सम्पूर्ण नागरिक तथा उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि सुरक्षाकर्मी सक्रिय रहेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार बिहान आयोजित उद्योगी व्यवसायीहरुसँग सुरक्षा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक भिम ढकालले जिल्लाका नागरिकहरुका लागि प्रहरीको ४८ युनिटबाट सुरक्षाको प्रत्याभूति गराइरहेको जानकारी दिनुभयो । .... विस्तृत
नयाँ शक्ति नेपालका जिल्ला संयोजक साहलाई रिहा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन 2073/02/28 दैनिक समाचारदाता राजविराज, २७ जेठ । नयाँ शतिm नेपाल सप्तरीका संयोजक अरुण कुमार साहलाई रिहाको माग गर्दै विहिवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । .... विस्तृत
पोखरी खन्ने विवादमा दुई पक्षबीच कुटाकुट, एक दर्जन घाइते 2073/02/27 दैनिक समाचारदाता राजविराज, २६ जेठ । सप्तरीको फर्सैठ गाविसमा बुधबार पोखरी खन्ने विवादमा दुई पक्षबीच कुटाकुट हुँदा एक दर्जन बढी स्थानियहरु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 459
  • 460
  • 461
  • 462
  • 463
  • 464
  • 465
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.