rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
२५ औं गाविसको रुपमा पटेर्वा गाविस खुल्ला दिसा मुक्त गाविस घोषणा 2073/04/01 दैनिक समाचारदाता राजविराज, ३१ असार । सप्तरीको पटेर्वा गाविस २५ औं गाविसको रुपमा भव्य समारोहबिच खुल्ला दिसा मुक्त गाविस घोषणा भएको छ । एक घर एक चर्पी ,स्वच्छ सफा पटेर्वाको धर्ती भन्ने मुल नाराका साथ भव्य समारोहका बिच खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको हो । पंचावती ग्रामिण विकास केन्द्र नेपाल र सुनोलौ हजार दिनको आयोजनामा आयोजित सो समारोहबिच जिल्लाको ९१ गाविसमध्ये २५ औं गाविसको रुपमा पटेर्वा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरिएको छ ।... विस्तृत
सेवाग्राहीलाई कुटपिटको बिरोधमा मालपोतको कामकाज ठप्प 2073/03/31 दैनिक समाचारदाता राजविराज, ३० असार । मालपोत कार्यालय सप्तरीमा जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीहरुले एक सेवाग्राहीलाई बुधबार कुटपीट गरेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि बिहीबार मालपोत कार्यालयको कामकाज ठप्प भएको छ ।.... विस्तृत
सेवाग्राहीलाई कुटपिटको बिरोधमा मालपोतको कामकाज ठप्प 2073/03/31 दैनिक समाचारदाता राजविराज, ३० असार । मालपोत कार्यालय सप्तरीमा जग्गा रजिष्ट्रेशन गराउने क्रममा कर्मचारीहरुले एक सेवाग्राहीलाई बुधबार कुटपीट गरेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि बिहीबार मालपोत कार्यालयको कामकाज ठप्प भएको छ ।.... विस्तृत
बालिका बलात्कार गर्ने तीन पक्राउ 2073/03/31 दैनिक समाचारदाता राजविराज, ३० असार । सप्तरीका एक बालिकालाई बलात्कार गर्ने तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा कंचनरुप नगरपालिका बस्ने ३५ वर्षीय वलदेव सरदार, पोर्ताहा ९ का २३ वर्षीय अशोक साह र सोही ठाउँका १८ वर्षीय शिवराम सरदार रहेका छन् । .... विस्तृत
“राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा” आजदेखी सुरु 2073/03/30 दैनिक समाचारदाता राजविराज, २९ असार । राष्ट्रिय शान्ति एवं मानव कल्याणको अभीष्ट पूर्ति हेतु छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा २०७३ चैत १६ गते सुरु हुने नेपालको पहिलो श्री लक्षचण्डी रुद्र महायज्ञको क्रममा यही असार ३० गते बिहीबार यज्ञस्थल सखडाबाट “राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा” शुभारम्भ भइरहेको छ । .... विस्तृत
एलडिओले कमिशन मागेको भन्दै जिविसमा प्रदर्शन 2073/03/30 दैनिक समाचारदाता राजविराज, २९ असार । जिल्ला विकास समिति सप्तरीका स्थानीय विकास अधिकारी प्रदिपबहादुर सिंह यादवले उपभोक्तासँग २० प्रतिशत रकम मागेको भन्दै बुधबार जिविसमा प्रदर्शन गरेको छ । आफूहरुसँग कमिसन मागेको भन्दै संघिय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरुले विरोधमा उत्रेका हुन् । जिविस र गाविसका योजनाको कामनै नगरी धमाधम २० प्रतिशत रकम लिई बिल फच्र्छौट गर्न थालेको आरोप लगाउँदै उनीहरु विरोधमा उत्रेका हुन् । .... विस्तृत
माओवादी र काँग्रेसबीच सात बुँदे सहमति 2073/03/29 दैनिक समाचारदाता राजविराज, २८ असार । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको केही घण्टा भित्रै नेपाली कांग्रेस र माओवादीबीच सातबुँदे सहमति भएको छ । सातबुँदे सहमतिमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको छ । .... विस्तृत
सरकारबाट माओवादीको समर्थन फिर्ता 2073/03/29 दैनिक समाचारदाता राजविराज, २८ असार । वर्तमान सरकारबाट नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । यससँगै ओली सरकार संकटमा परेको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिनुहुने भएको छ । ... विस्तृत
रोजगारीका लागि कतार र मलेशिया गएका दुई युवकको मृत्यु 2073/03/28 दैनिक समाचारदाता राजविराज, २७ असार । रोजगारीका लागि सप्तरीबाट कतार र मलेशिया गएका दुई युवकको मृत्यु भएको छ । रोजगारीका लागि गत जेठ महिनामा कतार गएका सप्तरीको बनौली गाविस ९ निवासी ३१ वर्षीय बौवालाल चौधरी र तिन वर्ष अगाडी मलेसिया गएका जिल्लाको बभनगमाकट्टी मंसापुर निवासी २७ वर्षिय रामुनी मण्डलको मृत्यु भएको छ । .... विस्तृत
‘प्रहरी मेरो साथी’ अभियानको सुरुवात 2073/03/28 दैनिक समाचारदाता राजविराज, २७ असार । प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बन्न सकेमा मात्रै समाजमा अपेक्षित शान्ति, सुव्यवस्था र अमनचैन कायम हुनेमा जोड दिइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले थालेको ‘प्रहरी मेरो साथी‘ अभियानको पुनरावेदन अदालतका मुख्य न्यायाधिश कुमार चुडालले शुभारम्भ गर्नुभयो । ... विस्तृत
नेपाल बैंकका तत्कालिन प्रमुख दासलाई अदालतबाट सफाई 2073/03/27 दैनिक समाचारदाता राजविराज, २६ असार । नेपाल बैंक लिमिटेड राजविराज शाखाका तत्कालिन प्रमुख दीपक कुमार दासमाथी लगाइएको यौन शोषण तथा सामाजिक संजाल मार्फत अश्लिल फोटोहरु सार्वजनिक गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । .... विस्तृत
स्ववियु निर्वाचन फागुन १४ गते 2073/03/27 दैनिक समाचारदाता राजविराज, २६ असार । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मिति आगामी फागुन १४ गतेका लागि तोकेको छ । आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु चुनाव गराउने निर्णय गरेको हो । स्ववियु चुनाव २०६५ साल यता भएको छैन ।..... विस्तृत
गरिव एवं जेहन्दार विद्यार्थीलाई साइकल प्रदान 2073/03/26 राजविराज÷सप्तरीको क्षेत्र न. २ का सांसद रमणी देवी रामले शनिबार त्यस क्षेत्रका २६ जना दलित, गरीब तथा जेहेन्दार छात्रछात्राहरुलाई साईकल र स्कुल ब्याग वितरण गरेकी छिन् । विपि उच्च मावि भारदहको विद्यालय प्राङ्गणमा आयोजित एक समारोहबिच त्यस क्षेत्रका विभिन्न १० वटा विद्यालयका २६ जना दलित एवं जेहेन्दार छात्रछात्राहरुलाई सो सामग्री वितरण गरिएको हो ।.... विस्तृत
बाल अनसनकारीसहित महिला नेतृहरु अनशनमा 2073/03/26 राजविराज÷मधेशमा जारीे आन्दोलनरत पक्षको जायजँ मागलाई राज्यले बेवास्ता गरेका कारण सप्तरी जिल्लामा जारी अनिश्चितकालिन रिले अनसन शनिबार आठौैं दिन बाल अनसनकारी सहित महिला नेतृहरु अनशनमा बसेकी छिन् ।.... विस्तृत
साउन र भदौंमा प्रचारात्मक आन्दोलन गर्ने गठबन्धनको तयारी 2073/03/25 दैनिक समाचारदाता काठमाडौं, २४ असार । संघीय गठवन्धनले साउन र भदौमा प्रचारात्मक आन्दोलन गर्ने तयारी गरेको छ । मधेसी मोर्चा र जनजाति सम्वद्ध दलहरु मिलेर बनेको गठवन्धनले अहिले खुलामञ्चमा १२ घन्टे रिले अनशन गरिरहेको छ ।.... विस्तृत
नयाँ पत्रकार आचारसंहिता जारी हुँदै बालबालिकाको फोटो छाप्दा अभिभावकको अनुमति अनिवार्य 2073/03/25 दैनिक समाचारदाता काठमाडौं, २४ असार । प्रेस काउन्सिल नेपालले नयाँ पत्रकार आचारसंहिता जारी गर्ने भएको छ । प्रेस काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र समाचार एजेन्सीलाई समेटेर नयाँ पत्रकार आचारसंहिता जारी गर्न लागेको हो ।..... विस्तृत

 

  • 1
  • ...
  • 455
  • 456
  • 457
  • 458
  • 459
  • 460
  • 461
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.