rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
बाढीका कारण सप्तरी जलमग्न, दुई सय बढी घर डुबान प्रहरी चौकी र विद्यालय समेत जलमग्न 2073/03/12 राजविराज÷एक हप्ता बढीदेखी लगातार भईरहेको वर्षाले विभिन्न खोला–नदीमा आएको बाढीले सप्तरीका विभिन्न गाविसका करिब २ सय बढी घरहरु डुवानमा परेका छन । वर्षाकै कारण जिल्लाको सकरपुरा गाविस वडा नं. ६ स्थितमा खाँडो खोलामा आएको बाढीले करिब ४ विघा जग्गा कटान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।.... विस्तृत
एक असईसहित तीनको हत्या 2073/03/11 दैनिक समाचारदाता राजविराज, १० असार । ६ महिनाको अवधिमा सप्तरीमा एक असई, एक बालक र एक महिलाको हत्या भएको छ भने दुई महिला बलात्कृत, चार महिलामाथि बलात्कारको प्रयास, ८ बालिकाको बलात्कार, ३ बालिकामाथि बलात्कारको प्रयास भएको छ । .... विस्तृत
वर्षाको पानी घरमा छिरेको भन्दै चक्काजाम, राजविराज कुनौली सडक अवरुद्ध त्रियुगा नदीमा आएको बाढीले सयौ घर डुबानमा 2073/03/11 दैनिक समाचारदाता राजविराज, १० असार । सप्तरी सदरमुकाम राजविराज नगरपालिका ९ का बासिन्दाहरु वर्षाको पानी घरमा छिरेको भन्दै चक्काजाम गरेका छन् । शुक्रबार बिहानैदेखी उनीहरु राजविराज हनुमाननगर भारदह सडकखण्ड अबरुद्ध पारेपछि सो सडक भएर आवत जावत गर्ने कठिनाई भएको छ । .... विस्तृत
मधेशका जिल्ला मोर्चामा आवद्ध दलको विर्ता होइन ः उपप्रम थापा 2073/03/10 दैनिक समाचारदाता काठमाडौं, ९ असार । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले मधेसका जिल्ला मधेसी मोर्चामा आवद्ध दलको मात्र विर्ता नभएको बताउनु भएको छ । .... विस्तृत
राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको उपाधि पुलिस क्लबलाई 2073/03/10 दैनिक समाचारदाता राजविराज, ९ असार । राजविराजमा सम्पन्न दोश्रो मदन आश्रित राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज राजविराजस्थित राजदेवी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले उपाधी जितेको हो । .... विस्तृत
अनेरास्ववियुद्वारा क्याम्पस प्रमुखलाई २२ बुँदे ज्ञापन 2073/03/09 दैनिक समाचारदाता राजविराज, ८ असार । त्रिविको तलब भत्ता खाएर आप्mनो जिम्मेवारी बहन नगर्ने शिक्षक र कर्मचारीहरुलाई कारवाही गर्नुपर्ने लगायतका विभिन्न २२ बुँदे मागसहित अनेरास्ववियु क्याम्पस कमिटिले बुधबार मविव क्याम्पस राजविराजका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।..... विस्तृत
७५ केजी गाजा वेवारिसे अवस्थामा फेला 2073/03/09 दैनिक समाचारदाता राजविराज, ८ असार । सप्तरीको भारदह १ कोशी बाँधस्थित पूर्व पश्चिम सडक खण्डमा वेवारिसे अवस्थामा पाँच कार्टुन गाँजा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नाम नखुलेको सवारीबाट दुई पोका सामान फालेको खबर प्राप्त हुना साथ प्रहरी सो स्थानमा पुगेपछि गाँजा फेला परेको जनाएको छ । .... विस्तृत
“खुल्ला दिसा मुक्त घोषणा गरिएको गाविसका बासिन्दाहरु अझैं बाहिरै शौच गर्छन्” 2073/03/09 दैनिक समाचारदाता राजविराज, ८ असार । सन् २०१६ भित्रमा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएर धमाधम विभिन्न गाविसहरुलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गरेपनि अझै ती गाविसका स्थानीयबासीहरु खुल्ला स्थानमै शौच गर्ने गरेका छन ।..... विस्तृत
बाढीले सयौं घर डुबानमा, दुईको मृत्यु कोशी नदीमा पानीको बहाव बढ्यो 2073/03/08 दैनिक समाचारदाता राजविराज, ७ असार । सोमबार रातिदेखी परेको अविरल वर्षाका कारण पूर्वका जिल्लाहरुमा बाढी आएको छ । सो बाढीमा परी दुईजनाको मृत्यु भएको छ । यस्तै कोशी नदीमा पानीको बहाव बढेको छ । मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ ।.... विस्तृत
बाबुको कुटाइबाट छोराको मृत्यु 2073/03/07 दैनिक समाचारदाता सिरहा, ६ असार । बाबुको कुटाइबाट छोराको मृत्यु भएको छ । लहान नगरपालिका २० निवासी बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जित रामको मृत्यु भएको हो । बाबु बेचनको कुटाइबाट गम्भिर घाइते भएका सञ्जितको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । .... विस्तृत
आत्मघाती बम बिस्फोटनमा परी काबुलमा १४ नेपालीको मृत्यु 2073/03/07 दैनिक समाचारदाता राजविराज, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले सोमबार बिहान गराएको बम विस्फोटनमा परी १४ जना नेपालीको मृत्यु भएको छ । काबुलमा सोमबार बिहान नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम आक्रमण भएपछि त्यसमा सवार मध्ये १४ जना नेपालीको मृत्यु भएको अफगान गृह मन्त्रालयले जनाएको छ । .... विस्तृत
पहिलो खेलमा बिराटनगरको बिजयी सुरुवात 2073/03/06 दैनिक समाचारदाता राजविराज, ५ असार । दोश्रो मदन आश्रित राष्ट्रिय टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आइतबार होराइजन क्रिकेट एकेडेमी बिराटनगरले बिजयी सुरुवात गरेको छ । सम्पन्न ग्रुप ‘ए’ अन्तर्गतको पहिलो खेलमा होराइजन क्रिकेट एकेडेमी बिराटनगरले आयोजक टिम सप्तरी ११ लाई ७ विकेटले पराजित गरेको हो । .... विस्तृत
जग्गा सम्बन्धि विवादमा कुटपिटहुँदा एक बृद्धाको मृत्यु 2073/03/06 दैनिक समाचारदाता राजविराज, ५ असार । सप्तरीको लालपट्टिमा जग्गा सम्बन्धि विवाद पश्चात् भएको झगडामा कुटपिटमा परी एक जना बृद्धाको मृत्यु भएको छ । लालापट्टी ७ बस्ने ७० वर्षिया साबित्री देबि खंगको मृत्यु भएको हो । .... विस्तृत
काँग्रेसकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्छ ः नेता केसी 2073/03/06 दैनिक समाचारदाता राजविराज, ५ असार । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले नेपाली काँग्रेस सबै भन्दा ठूलो दल भएकोले काँग्रेसकै नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने बताउनु भएको छ । सप्तरी क्षेत्र नं. ४ का निर्वाचित क्षेत्रिय कार्यसमितिको पदभार ग्रहण तथा कार्यकर्ता भेला सभालाई शनिवार सम्बोधन गर्दे नेता केसीले अहिलेको सरकारमा काँग्रेस सहभागि नहुने बताउँनुभयो ।..... विस्तृत
मानव वेचविखनको मुद्दामा गजेन्द्र बाबुका भतिजा यसवन्त पक्राउ 2073/03/05 राजविराज÷मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा सप्तरी प्रहरीले स्व. गजेन्द्र नारायण सिंहका भतिजा यसवन्त सिंहलाई शनिबार पक्राउ गरेको छ । सप्तरीको बथनाहा गाविस वडा नं. ३ बस्ने वर्ष ३१ कि ममता कुमारी यादवलाई राजविराज नगरपालिका वडा नं. ४ बस्ने ४७ यसवन्त सिंहले भारतको दरभंगामा लगि बेचविखन गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा पन्द्र चिकित्सक पक्राउ 2073/03/05 राजविराज÷नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा तीन जिल्लाबाट १५ चिकित्सकहरुलाई पक्राउ गरेको छ । सिआइबीको टोलीले बिराटनगरबाट तीन, वीरगन्जबाट नौं र चितवनबाट तीन चिकित्सकहरुलाई पक्राउ गरेको जनाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 458
  • 459
  • 460
  • 461
  • 462
  • 463
  • 464
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.