rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
चोरी र बहुविवाह मुद्दाका फरार अभियुक्तहरु पक्राउ 2073/01/18 दैनिक समाचारदाता राजविराज, १७ बैशाख । जिल्ला अदालत राजविराजबाट चोरी मुद्दामा कैद र जरिवाना तोकेका फरार एक व्यक्तिलाई बिहीबारराति सप्तरी प्रहरीले पक्राउ गरेको छ । .... विस्तृत
राजविराज नगरपालिका एशोसिएशनले बैशाख २१ देखी आन्दोलन गर्ने 2073/01/18 दैनिक समाचारदाता राजविराज, १७ बैशाख । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन राजविराज नगरपालिका कार्यालयले अगामी बैशाख २१ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ । .... विस्तृत
सरकारी कार्यालयमा गठबन्धनले लगायो कालो झण्डा 2073/01/18 दैनिक समाचारदाता राजविराज, १७ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २७ दलीय संघीय गठबन्धनले आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार सरकारी कार्यालयहरुमा कालो झण्डा लगाएका छन् ।.... विस्तृत
इन्जिनियरिङ्ग छोडेर पूर्वको सांगीतिक क्षेत्रमा जम्दै गायक विवेक 2073/01/17 दैनिक समाचारदाता राजविराज, १६ बैशाख । नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत नाम हो, निखिल राउत अर्थात बिबेक यादव । सानै उमेरबाट आमा शान्ति देवी र बुवा घनश्याम यादवसंगै सांगीतिक क्षेत्रमा प्रवेश गरेका विवेक मोरंगको बिराटनगरमा रहेर सांगीतिक क्षेत्रमा संघर्ष गर्दैछन् । .... विस्तृत
प्रअले रकम लिएर शिक्षक नियुक्ति गरे ः व्यवस्थापन अध्यक्ष 2073/01/17 दैनिक समाचारदाता राजविराज, १६ बैशाख । सप्तरीको बोरिया गाविस ८ स्थित जनता राप्रावि कट्टीका व्यवस्थापन समिति अध्यक्ष बुधन यादवले चार लाख रकम लिएर सो विद्यालयमा राहत दरबन्दीमा शिक्षक नियुक्ती गरेको आरोप लगाउनु भएको छ । ..... विस्तृत
सप्तरी र सिरहामा खानेपानीको हाहाकार 2073/01/17 दैनिक समाचारदाता राजविराज, १६ बैशाख । बैशाख महिनाको शुरुवातसँगै सप्तरी र सिरहामा खानेपानीको हाहाकार भएको छ । प्रचण्ड गर्मीको सुरुवातसँगै जिल्लाको पश्चिम पिप्रा, हर्दिया, दौलतपुर सहितका गाविसमा खानेपानीको अभाव श्रृजना भएपछि त्यहाँका स्थानीयबासीहरु चिन्तित बनेका छन । ..... विस्तृत
सरकारले कालोबजारीलाई प्रोत्साहन दिइरहेको छ ः पूर्व गृहराज्य मन्त्रि चौधरी 2073/01/16 दैनिक समाचारदाता राजविराज, १५ बैशाख । पुर्व गृहराज्य मन्त्री तथा नेपाली काग्रेसका पुर्व केन्द्रिय सदस्य राम कुमार चौधरीले वर्तमान सरकारले नै मुलुकमा कालोबजारीलाई प्रोत्साहन दिइरहेको आरोप लगाउनु भएको छ ।..... विस्तृत
सुनचाँदी प्रकरणमा दुई प्रहरीलाई कारवाही दुई जवानमाथी कारवाहीको प्रक्रिया बढाइयो 2073/01/16 दैनिक समाचारदाता राजविराज, १५ बैशाख । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले सप्तरीका एक असई र एक जवानलाई कार्वाही गरेको छ । व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गरेको भन्दै सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले जानकारी दिनुभएको छ । .... विस्तृत
मधेशमा दुई स्वायत्त प्रदेशको माग राख्दै गठबन्धनले बुझायो २६ बुँदे ज्ञापन, मधेशी मोर्चाले पनि समावेश ग¥यो १० बुँदे माग 2073/01/16 दैनिक समाचारदाता राजविराज, १५ बैशाख । नेपालमा जारि नयाँ संविधानले अन्तरिम संविधान २०६३ को धारा १३८, १ (क) को मार्गनिर्देश तथा सम्माननीय सर्वोच्च अदालतको फैसला समेतको उल्लङ्घन गरेको भन्दै विभिन्न २७ वटा पार्टी सम्मिलित गठन भएको संघीय गठबन्धनले बुधबार मु्लुकको ७५ वटै जिल्लास्थित प्रशासन कार्यालय मार्फत मधेशमा दुई स्वायत्त प्रदेशको माग गर्दै २६ बुँदे ज्ञापन पत्र बुझाएको छ । ..... विस्तृत
संचार उद्यमीको हत्याका आरोपित मध्येका तीन जना धेरौटीमा रिहा 2073/01/15 दैनिक समाचारदाता जनकपुर, १४ बैशाख । जनकपुरका व्यापारी तथा सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्याका आरोपित मध्येका तीन जना धेरौटीमा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत धनुषाले तीन जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ भने दुई जनालाई हिरासतमा राख्न आदेश दिएको छ ।..... विस्तृत
सप्तरीमा निःशुल्क पाठ्य पुस्तक वितरण गरिँदै 2073/01/15 दैनिक समाचारदाता राजविराज, १४ बैशाख । हामी सबैको इच्छा, सर्व सुलभ विद्यालय शिक्षा भर्ना अभियान २०७३ को नारा संगै नेपाल सरकारले थालिएको बालवालिका भर्ना कार्यक्रम अन्र्तगत सप्तरीमा निःशुल्क पाठ्य पुस्तक वितरण गरेको छ ।.... विस्तृत
विद्यालय भर्ना अभियानमा जिल्लावासीको सहयोग आवश्यक ः जिशिअ भट्टराई 2073/01/15 दैनिक समाचारदाता राजविराज, १४ बैशाख । जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले विद्यालय भर्ना अभियानका लागि सम्पूर्ण सप्तरीवासीहरु आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । .... विस्तृत
फरार सात जना अभियुक्त पक्राउ 2073/01/14 दैनिक समाचारदाता राजविराज, १३ बैशाख । सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मितिमा विभिन्न मुद्दामा फैसाला भई सजाय भएका तथा फरार रहेका सात जना आरोपित अभियुक्तहरु सोमबार पक्राउ परेका छन् । ..... विस्तृत
चिकित्सकको लापर्वाहीले शिशुको मृत्यु भएको आरोप 2073/01/14 दैनिक समाचारदाता राजविराज, १३ बैशाख । सप्तरीको कुशहा गाविसस्थित मोडेल हस्पिटल प्रालिका चिकित्सकहरुको लापर्वाहीका कारण सोमबार एक नवजात शिशुको मृत्यु भएको छ । .... विस्तृत
विद्यालय शान्ति क्षेत्र घोषणा हुँदा समेत कार्यान्वयन हुन नसक्नुमा दुःख व्यक्त 2073/01/14 दैनिक समाचारदाता राजविराज, १३ बैशाख । सप्तरीको शिक्षालाई गुणस्तरीय तथा विद्यालयलाई शान्ति क्षेत्र घोषणा पश्चात् त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । शिक्षा पत्रकार समुहको आयोजनामा सोमबार राजविराजमा आयोजित जिल्ला स्तरीय विद्यालय शान्ति क्षेत्र सम्बन्धि छलफल कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।..... विस्तृत
सप्तरीको दुई गाविसमा आगलागि हुँदा ४ लाख नगदसहित ५० लाख बराबरको क्षति 2073/01/14 दैनिक समाचारदाता राजविराज, १३ बैशाख । सप्तरीको दिघवा गाविस ४ मा सोमबार दिउँसो आगलागी हुँदा दश परिवारको घर जलेर करिब ५० लाख मुल्य बराबरको तथा जिल्लाकै पिप्रहा गाविसमा आइतबार आगलागि हुँदा ४ लाख नगदसहित करिब १० लाख बराबरको क्षति भएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 466
  • 467
  • 468
  • 469
  • 470
  • 471
  • 472
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.