rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
सप्तरीसहित सात जिल्लामा कर्मचारी मञ्च पहिलो देशभरमा कर्मचारी संगठनको पकड 2073/02/21 दैनिक समाचारदाता राजविराज, २० जेठ । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचन बुधबार सम्पन्न भएको छ । सप्तरीमा सम्पन्न मतगणना परिणाम अनुसार नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १ सय ९१ मत प्राप्त गरी पहिलो स्थान ल्याएको छ । .... विस्तृत
विदेश पठाइ दिने भनेर चारलाख ठग्ने एजेण्ट ५ लाख तिर्न बाध्य 2073/02/20 दैनिक समाचारदाता राजविराज, १९ जेठ । सप्तरीका तीनजना युवालाई विदेश पठाइदिन्छु भनेर रकम ठग्ने एजेण्टबाट व्याज सहित रकम फिर्ता गराइएको छ । चर्को रकम लिएर युवालाई विदेश पठाउँदै आएका स्थानीय एजेण्ट दिपेन्द्र देव पैसा तिर्न बाध्य भएका हुन् । उनले तीन युवालाई ५ लाख ८ हजार फिर्ता गरे । .... विस्तृत
“स्वास्थ्य चौकीमै चर्पी छैन” 2073/02/20 दैनिक समाचारदाता राजविराज, १९ जेठ । सप्तरीका कतिपय स्वास्थ्य चौकीहरुमा नै चर्पी नरहेको पाईएको छ । वि.स.२०४८ सालमै स्थापना भएको सप्तरीको गम्हरिया प्रवाहा गाविसस्थित स्वास्थ्य चौकीमा अझै चर्पी नरहेको पाईएको छ । .... विस्तृत
कुरुप र अव्यवस्थित बन्दै राजरंगशाला 2073/02/20 दैनिक समाचारदाता राजविराज, १९ जेठ । राजविराजको मुटमा रहेको राजरंगशाला अहिले सम्बन्धित निकायको वेवास्ताका कारण कुरुप, अव्यवस्थित बन्नुका साथै खुल्ला चरणको रुपमा परिणत भएको छ । वर्षा भएपछि केही क्षणमै राजरंगशाला पोखरीमा समेत परिणत हुन्छ । ..... विस्तृत
धुम्रपान दिवसमा ¥याली तथा अन्तरक्रिया 2073/02/19 दैनिक समाचारदाता राजविराज, १८ जेठ । जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी र एचआरटिसी सप्तरीको संयुक्त साझेदारीमा ध्यचमि ल्य त्यदबअअय म्बथ (विश्व धुम्रपान दिवस) मंगलबार राजविराजमा ¥याली तथा अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । .... विस्तृत
लामो समयदेखी पत्रकारितामा क्रियाशिल पाँच वरिष्ठ संचारकर्मीहरु सम्मानित शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउन सुझाव 2073/02/19 दैनिक समाचारदाता राजविराज, १८ जेठ । समाज र देशको विकासका लागि शिक्षा र स्वास्थ्यलाई अगाडी बढाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन । आमसंचार समिति युनेस्कोका निम्ति नेपाल राष्ट्रिय आयोगको सचिवालय शिक्षा मन्त्रालयको आयोजनामा मंगलबार राजविराजमा आयोजित शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आमसंचारको भुमिका विषयक कार्यशाला गोष्ठिमा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन । .... विस्तृत
जगतपुर र कविलासावासी पुर्ण सरसफाईमा जुटे 2073/02/18 दैनिक समाचारदाता राजविराज, १७ जेठ । सप्तरीको कन्चनरुप नगरपालिका ४ स्थित जगतपुर र कविलासामा पुर्ण सरसफाइ कार्यक्रममा स्थानीयबासीहरु जुटेका छन । सन २०१६ भित्रमा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुरुप जिल्लाको प्रत्येक गाविस तथा नगरपालिकाहरुमा धमाधम सरसफाई अभियान संचालनमा आएको हो ।.... विस्तृत
गठबन्धनको तेश्रो चरणको आन्दोलन सार्वजनिक 2073/02/18 दैनिक समाचारदाता राजविराज, १७ जेठ । संघीय गठबन्धनले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । जेठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन गर्ने, गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन १ र १ जना अनसन बस्ने कार्यक्रम सार्वजनिक गरेको छ ।.... विस्तृत
कागजमै सिमित रहयो “साक्षरता अभियान” 2073/02/18 दैनिक समाचारदाता राजविराज, १७ जेठ । सन् २०१५ मा सप्तरीलाई पुर्ण साक्षर जिल्ला बनाईएपनि ग्रामिण भेगका अधिकांश दलित महिलाहरु अझैं निरक्षर नै रहेका छन् । उनीहरुलाई अक्षर चिन्न समेत आउँदैन् । शिक्षाको पहुँचबाट कोही पनि टाढा नरहुन तथा निरक्षरलाई पुर्ण साक्षर बनाउँनका लागि सरकारले करौडौ रकम खर्चेर अभियान संचालन गरेको थियो । तर, सरकारको उक्त लगानी वालुवामा पानी हाले सरह भएको छ ।.... विस्तृत
उद्योगी केडिया तीन दिनपछि मोतिहारीबाट अपहरण मुक्त 2073/02/17 दैनिक समाचारदाता बिरगन्ज, १६ जेठ । बाराबाट अपहरणमा परेका उद्योगी सुरेश केडिया तीन दिनपछि अपहरणमुक्त भएका छन् । बिहिबार साँझ अपहरणमा परेका केडियालाई भारतको मोतिहारीको कोटवाबाट भारतीय प्रहरीले आइतबार अपहरण मुक्त गरेको हो ।..... विस्तृत
पहाडिया मण्डले शासकहरुले सिके राउतलाई उस्काए ः मातृका यादव 2073/02/16 राजविराज÷नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका प्रसाद यादवले पहाडिया मण्डले शासकहरुले अहिले सिके राउतलाई उस्काए मधेशीलाई दास बनाउन खोजेको आरोप लगाउनु भएको छ । .... विस्तृत
बजेटमा सप्तरीलाई थोरै भएपनि प्राथमिकता 2073/02/16 राजविराज÷सरकारले आगामी आर्थिक वर्ष ०७३÷७४ को बजेटमा सप्तरीलाई गत वर्ष भन्दा अलि बढी प्राथमिकता दिएको छ । मुलुक भरिका १० पुराना नगरपालिकाको स्तर उन्नतीका लागि ५ अर्ब बजेट बिनियोजन गरेको छ । जस अन्तरगत राजविराज नगरपालिका समेत परेको छ ।.... विस्तृत
भर्ना अभियानका लागि बालबालिकाद्वारा घरदैलो कार्यक्रम सुरु 2073/02/15 दैनिक समाचारदाता राजविराज, १४ जेठ । सप्तरीको मल्हनमा गाविसमा विद्यालय जानबाट बञ्चित रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउन बाल क्लवका बालबालिकाहरुले घरदैलो अभियान शुरु गरेका छन । .... विस्तृत
गठित समिति क्रियाशिल नरहेको आयोगका सदस्य सुवेदीको आरोप 2073/02/15 दैनिक समाचारदाता राजविराज, १४ जेठ । सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालको आयोजनामा शुक्रबार छलफल तथा अन्तरक्रिया कार्यक्रम राजविराजमा सम्पन्न भएको छ । .... विस्तृत
कम्युनिष्ट आन्दोलनका संस्थापक मिश्रको निधन 2073/02/15 दैनिक समाचारदाता राजविराज, १४ जेठ । नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक मध्येका एक सप्तरीका यशोदानन्द मिश्रको शुक्रबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका मिश्रको ८० वर्षको उमेरमा शुक्रबार राजविराज ३ स्थित निवासमा निधन भएको हो । .... विस्तृत
दशं महिनामा एक हजार ३२ मुद्दाहरु फर्छयौट 2073/02/15 दैनिक समाचारदाता राजविराज, १४ जेठ । पुनरावेदन अदालत राजविराजले चालु आ.ब. २०७२÷७३ बैशाख सम्म दशं महिनामा १ हजार ३२ मुद्दाहरु फर्छयौट गरेको छ । यो संख्या कुल लक्ष्य ३ हजार ५ सय ८५ को २८.७९ प्रतिशत हो । .... विस्तृत

 

  • 1
  • ...
  • 461
  • 462
  • 463
  • 464
  • 465
  • 466
  • 467
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.