rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
जारि मधेश आन्दोलन ३ का प्रथम सहिद राजिव राउतकी पत्नि निलमले गरिन जिल्ला परिषद्को उद्घाटन, सबै सहिद परिवार सम्मानित 2072/12/30 दैनिक समाचारदाता राजविराज, २९ चैत । जिल्लाको विकास योजना कार्यान्वयनका लागि आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि सप्तरीको चार अर्ब ६४ करोड ५४ लाख ५९ हजार ५ सय ८१ रुपैया ८५ पैसा बराबरको प्रस्तावित बजेट सार्वजनिक गरिएको छ । ..... विस्तृत
वरिष्ठ अधिवक्ता खरेलको निधन 2072/12/29 दैनिक समाचारदाता राजविराज, २८ चैत । वरिष्ठ अधिवक्ता मोहनकृष्ण खरेलको आइतबार बिहान निधन भएको छ । उहाँको आइतबार बिहान काठमाडौंमा निधन भएको हो । .... विस्तृत
यज्ञ स्थलमा आगलागि, तीन लाख बढीको क्षति 2072/12/29 दैनिक समाचारदाता राजविराज, २८ चैत । सप्तरीको औरही गाविस ४ मा दुई दिनदेखी संचालित विष्णु यज्ञ स्थलमा आइतबार आगलागि हुँदा करिब साढे तीन लाख २६ हजार बराबरको सामाग्रिहरु जलेर नष्ट भएको छ । ..... विस्तृत
एकै दिन सप्तरीसहित पूर्वका चार जिल्लामा भएको आगलागीबाट करिब दुई करोडको क्षति 2072/12/29 दैनिक समाचारदाता राजविराज, २८ चैत । एकै दिन सप्तरीसहित सुनसरी, उदयपुर र संखुवासभा जिल्लामा भएको आगलागीबाट करिब दुई करोडको क्षति भएको छ । सप्तरीको हरिहरपुरमा शनिबार भएको आगलागीमा १७ घर जलेर नष्ट भएको छ भने करिब ५० लाख बराबरको क्षति भएको छ ।..... विस्तृत
बेल्ही चेपनावासीद्वारा “एक घर एक चर्पी” निर्माणमा प्रतिबद्धता 2072/12/28 राजविराज÷सप्तरीको बेल्ही चपेनाका महिलाहरु एक घर एक चर्पी निर्माण कार्यमा सामुहिक रुपमा लागिपर्ने प्रतिवद्धता जनाएका छन । ..... विस्तृत
मारवाडी सेवा समिति राजविराजको प्रथम साधारण सभा सम्पन्न 2072/12/28 राजविराज÷मारवाडी सेवा समिति राजविराजको प्रथम साधारण सभा शनिबार राजविराजमा सम्पन्न भएको छ । समितिका अध्यक्ष थानसिंह भन्सालीको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषदका सल्लाहकार जसकरण शारदाको प्रमुख आतिथ्यमा आयोजित सो सभामा मारवाडी सेवा समितिका अध्यक्ष थानसिंह भन्सालीले २ सय २५ वर्षदेखि मारवाडीहरु नेपालमा बसोबास गर्दै आईरहेको बताउनुभयो ।.... विस्तृत
पाँच जनालाई रिक्सा हस्तान्तरण 2072/12/28 राजविराज÷५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठले पाँच जनालाई रिक्सा हस्तान्तरण गरेको छ । “आजको रिक्सा चालक, भोलीको मालिक” कार्यक्रम अन्तर्गत पाँच जनालाई सो रिक्सा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदीले हस्तानान्तरण गर्नुभयो ।..... विस्तृत
अन्तत् जिल्ला परिषद्को उद्घाटन सहिद पत्नीले गर्ने 2072/12/28 राजविराज÷जिल्ला परिषद्को उद्घाटन गर्ने विषयमा आन्दोलनरत मधेशी मोर्चा र विभिन्न दलबीच सहमति भएको छ । मधेशी मोर्चा सप्तरीले गरेको प्रस्तावमाथी विभिन्न दलहरुले सहमति जनाउँदै चैत २९ गते हुने २२ औं जिल्ला परिषद्को प्रमुख अतिथ्यको रुपमा जारि मधेश आन्दोलनका पहिलो सहिद सप्तरीको भारदह १ निवासी राजिव राउतकी धर्मपत्नी निलम देवी राउत हुने भएकी छिन् । ..... विस्तृत
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख १३ देखी १५ गतेसम्म 2072/12/27 दैनिक समाचारदाता राजविराज, २६ चैत । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशाख १३ देखी १५ गतेसम्म न.उ.प.मा.वि ओद्राहा सप्तरीमा हुने भएको छ ।..... विस्तृत
छिन्नमस्तामा भुमिपुजन तथा गाजारोहण 2072/12/27 दैनिक समाचारदाता राजविराज, २६ चैत । मुलुकमै पहिलो पटक सप्तरीको छिन्नमस्ता गाविसस्थित छिन्नमस्ता सखडेश्वरी मन्दिरको प्राङ्गणमा हुन लागेको महायज्ञको अवसरमा शुक्रबार भुमिपुजन तथा गाजा रोहण कार्यक्रम गरिएको छ । ..... विस्तृत
दुई कार्यालय सहयोगी, २६ निरीक्षक निष्काशित तथा २४ परीक्षार्थीको परीक्षा रद्द 2072/12/27 दैनिक समाचारदाता राजविराज, २६ चैत । यस वर्षको एसएलसी परीक्षामा सप्तरीबाट २ जना कार्यालय सहयोगी सहित २६ जना निरीक्षकलाई निष्काशित भएका छन् भने २४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।..... विस्तृत
आन्दोलन सशक्त एवं निर्णायक बनाउन फोरम सप्तरीले ग¥यो विभिन्न निर्णय 2072/12/26 दैनिक समाचारदाता राजविराज, २५ चैत । संघीय समाजवादी फोरम नेपाल जिल्ला तदर्थ समिती सप्तरीको मंगलबार र बुधबार राजबिराजमा सम्पन्न पूर्ण बैठकबाट बिभिन्न निर्णयहरु गरेको छ । ..... विस्तृत
जिल्ला परिषद्को उद्घाटन गर्ने विषयमा आन्दोलनरत मोर्चा र चार दलबीच विवाद जिल्ला परिषद् बहिष्कार गर्ने मोर्चाको चेतावनी 2072/12/26 दैनिक समाचारदाता राजविराज, २५ चैत । आन्दोलनरत मधेशी मोर्चा सप्तरीले जिल्ला विकास समितिको योजना तर्जुमा बिहिबार बहिष्कार गरेका छन । चैत २९ गते हुन लागेको २२ औं जिल्ला परिषद्को उद्घाटन गराउने विषयमा आन्दोलनरत पक्ष तथा सतारुढ दल र प्रतिपक्ष दलबीच विवाद भएपछि मधेशी मोर्चाले योजना तर्जु बहिष्कार गरेको हो । .... विस्तृत
मधेस आन्दोलनको बेला सामाजिक सद्भाव बिग्रियो भनि हल्ला मात्र 2072/12/26 दैनिक समाचारदाता राजविराज, २५ चैत । तेश्रो मधेस आन्दोलनका क्रममा मधेसमा समाजिक सद्भाव बिग्रिएको भनि भएको हल्ला मात्रै भएको बिहीवार राजविराजमा आयोजित एक कार्यक्रमका सहभागी विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले बताएका छन् ।..... विस्तृत
आठ परीक्षार्थी, चार निरीक्षक र एक कार्यालय सहयोगी निष्काशित 2072/12/25 दैनिक समाचारदाता राजविराज, २४ चैत । बुधबारको एसएलसी परीक्षामा सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट ८ परीक्षार्थी, चार निरीक्षक र एक कार्यालय सहयोगी निष्काशित भएका छन ।.... विस्तृत
स्थानियलाई चर्पी बनाउन दवाब दिने निकायमै चर्पी छैन 2072/12/25 दैनिक समाचारदाता राजविराज, २४ चैत । सन् २०१६ सम्ममा सप्तरीलाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य रहेपनि सप्तरीका अधिकांश गाविस कार्यालयहरुमै चर्पी छैन् । सन् २०१७ सम्ममा नेपाललाई र सन् २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने लक्ष्य रहेपनि सप्तरीका ९१ गाउँ विकास समितिहरु मध्ये अधिकांश गाविसको कार्यालयहरुमा चर्पी नरहेको पाईएको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 469
  • 470
  • 471
  • 472
  • 473
  • 474
  • 475
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.