rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
युरिन किटबाट लागु औषध प्रयोगकर्ताले प्रयोग गरेको लागु पदार्थ दुई मिनेटमै पत्ता लगाउन सकिने 2073/01/06 दैनिक समाचारदाता राजविराज, ५ बैशाख । नेपालमा हाल दुई लाख व्यक्ति लागु औषधको कुलतमा फसेका छन् भने दुई लाख बालबालिकाहरु सो कुलतको शिकार भएका छन् । ..... विस्तृत
अग्निपीडित परिवारलाई राहत प्रदान 2073/01/04 दैनिक समाचारदाता राजविराज, ३ बैशाख । सप्तरीको देउरी भरुवा गाविसको वडा न. ६ र ७ का अग्निपीडित परिवारलाई शुक्रबार एक संस्थाले राहत प्रदान गरेको छ । हेल्प नेपाल नेटवर्कको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा त्यहाँका ६ जना अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरेको हो । .... विस्तृत
गजेन्द्र बाबुको जन्मजयन्तिमा माल्यार्पण तथा फलफुल बितरण 2073/01/04 दैनिक समाचारदाता राजविराज, ३ बैशाख । मधेशका मसीहा एवं नेपाल सदभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहको ८७ औं जन्मजयन्ती तथा सदभावना पाटीको ५६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाएको छ । ..... विस्तृत
मधेशवादको शत्रु, खस अहंकरवाद र जातीवादको अन्त्य नभएसम्म मधेश मुक्त हुन सक्दैन ः मृगेन्द्र यादव 2073/01/04 दैनिक समाचारदाता राजविराज, ३ बैशाख । पूर्व कृषि मन्त्री तथा सदभावना पार्टीका बरिष्ठ नेता मृगेन्द्र कुमार सिंह यादवले मधेशवादको शत्रु, खस अहंकरवाद र जातीवादको अन्त्य नभएसम्म मधेश र मधेशी जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ । .... विस्तृत
पाँच वर्ष भित्र सप्तरीलाई बालविवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने 2073/01/04 दैनिक समाचारदाता राजविराज, ३ बैशाख । सप्तरीबाट अगामी पाँच वर्षभित्र बालविवाह तथा दहेज प्रथालाई उन्मुलन गर्ने प्रतिवद्धता यहाँका सरोकारबालाहरुले जनाएका छन । बालविवाह तथा दहेज प्रथा उन्मुलन अभियान सप्तरीद्धारा शुक्रबार राजविराजमा आयोजित बाल विवाह एवं दाईजो मुक्त सप्तरी बनाउने पहलको योजना तथा कार्यान्वयन विषयक बृहत छलफल कार्यक्रममा यहाँका सरोकारबालाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।.... विस्तृत
सप्तरी सेवा आश्रमको शिलान्यास 2073/01/04 दैनिक समाचारदाता राजविराज, ३ बैशाख । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीको अगुवाइमा अर्काे सप्तरी सेवा आश्रमको निर्माणको थालनी गरिएको छ । सप्तरीको दिघवा गाविसमा सो आश्रमको निर्माण गर्न लागिएको हो ।.... विस्तृत
सिंहदरबारमा दबाब सृजना गरेर मात्र मधेशीको अधिकार सुनिश्चित हुने ः डा. भट्टराई 2073/01/04 दैनिक समाचारदाता राजविराज, ३ बैशाख । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सिंहदरबारमा दबाब सृजना गरेर मात्र मधेशीको अधिकार सुनिश्चित हुन सक्ने बताउनुभएको छ । सप्तरीको पोर्ताहाबाट शुक्रबारदेखी मधेश जागरण अभियानको शुभारम्भ गर्दै संयोजक डा.भट्टराईले सो कुरा बताउनुभएको हो । .... विस्तृत
पेस्तोलसहित दुई पक्राउ 2073/01/03 दैनिक समाचारदाता सिरहा, २ वैशाख । लेनदेनको विषयमा विवाद हुँदा पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका दुई जनालाई बिहीबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।.... विस्तृत
सिरुवा र जुडसितल मनाइयो 2073/01/03 दैनिक समाचारदाता राजविराज, २ वैशाख । नयाँ वर्षसँगै बुधबार सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा जुडसितल अर्थात सिरुवा पर्व भव्य रुपमा मनाईएको छ । पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाईएको छ भने दोश्रो दिन पानी छ्यापा–छ्याप गरी जुडसितल मनाईएको हो ।..... विस्तृत
जिल्लाको अवस्था खस्कदै गएकोप्रति वरिष्ठ बामपंथी नेता बर्माको चिन्ता 2073/01/02 दैनिक समाचारदाता राजविराज, १ बैशाख । वरिष्ठ वामपंथी नेता कृष्णराज वर्माले आफ्नो जन्म र कर्म स्थान राजविराज नगर र सप्तरीको विकास प्रति बढी चिन्तित तथा गम्भिर भएर २०७३ सालको नव वर्षको अवसरमा राजनीति पार्टीहरु, नागरीक समाज, बौद्धिक समाज र सञ्चारकर्मीहरुलाई सुझाव तथा गुनासोहरु प्रस्तुत गर्नु भएको थियो ।..... विस्तृत
आगलागिमा १६ घर जलेर नष्ट ४५ लाख बराबरको क्षति 2073/01/02 दैनिक समाचारदाता राजविराज, १ बैशाख । सप्तरीको देउरी भरुवा गाविस र सारस्वर गाविसमा आगलागि हुँदा १६ घर जलेर नष्ट हुँदा करिब ४५ लाख बराबरको क्षति भएको छ । ..... विस्तृत
राजविराज फुटबल क्लवको अगुवाईमा प्रतियोगिता हुँदै 2073/01/01 दैनिक समाचारदाता राजविराज, ३० चैत । नयाँ वर्षको अवसरमा राजविराजमा बैशाख २ गतेदेखि फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । फुटबल खेलको खडेरी भइरहेको अवस्थामा स्थानिय युवा फुटवल खेलाडीहरुको अग्रसरतामा प्रथम राजविराज फुटबल प्रतियोगिता हुँदैछ ।..... विस्तृत
इन्जिनियर अटोमेटिक पेस्तोलसहित पक्राउ 2073/01/01 दैनिक समाचारदाता राजविराज, ३० चैत । सप्तरी प्रहरीले एक जना व्यक्तिलाई मंगलबार दिउँसो अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्लाको ब्रहमपुर गाविस ५ निवासी हाल राजविराज वडा नं. ७ मा बस्दै आएका २३ वर्षिय विपिन झालाई पक्राउ गरेको हो । .... विस्तृत
डा. भट्टराईले हुलाकी राजमार्गबाट मधेश जागरण अभियान थाल्ने 2073/01/01 दैनिक समाचारदाता राजविराज, ३० चैत । प्रदेश नं. २ बाट मधेश जागरण अभियानको शुभारम्भ गर्नका लागि नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई बैशाख ३ गते सप्तरी आउँदै हुनुहुन्छ । .... विस्तृत
हरिहरपुरका अग्निपीडित परिवारलाई राहत 2072/12/30 दैनिक समाचारदाता राजविराज, २९ चैत । सप्तरीको हरीहरपुर गाविसका अग्निपिडित परिवारलाई सोमबार एक संस्थाले राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरेको छ । ..... विस्तृत
सप्तरी र सिरहामा आगलागी हुँदा लाखौको क्षति 2072/12/30 दैनिक समाचारदाता राजविराज, २९ चैत । सप्तरी र सिरहामा सोमबार आगलागि हुँदा करिब ११ लाख बराबरको क्षति भएको छ । सप्तरीको नेगडा गाविस २ मा सोमबार आगलागी हुँदा करिब ४० हजारको क्षति भएको छ ।..... विस्तृत

 

  • 1
  • ...
  • 468
  • 469
  • 470
  • 471
  • 472
  • 473
  • 474
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.