rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
२० हजार दाइजो नदिएको कारण छोरीको जलाएर हत्या ः पीडित परिवार 2072/12/24 दैनिक समाचारदाता राजविराज, २३ चैत । मागेजति दाईजो नदिएको भन्दै सप्तरीमा सुत्केरी बुहारीको ज्यान गएको रहस्यमय घटना सार्वजनिक भएको छ । राजविराज ७ निवासी २० वर्षिया सरस्वती देवी मेहतरलाई दाईजोको कारण ससुरा पक्षले चार दिनअघि जलाएर मारेको घटना सार्वजनिक भएको हो ।..... विस्तृत
परिक्षामा अमर्यादित क्रियाकलाप गरेका ६ जना निरीक्षक निष्काशित 2072/12/23 दैनिक समाचारदाता राजविराज, २२ चैत । प्रवेशिका परीक्षाको चौथो दिन सोमबार सप्तरीबाट ६ जना निरीक्षक निष्काशित भएका छन् । जिल्लाको वभनगामाकट्टी परिक्षा केन्द्रबाट चार तथा डिमन परिक्षा केन्द्रबाट दुई जना निष्काशनमा परेका छन् । ..... विस्तृत
तमलोपा अध्यक्ष ठाकुरबाट सहादत प्राप्त गरेका परिवारजन सम्मानित 2072/12/22 दैनिक समाचारदाता राजविराज, २१ चैत । जारि मधेश आन्दोलनमा सहादत प्राप्त गरेका परिवारजनसँग आइतबार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेटघाट गर्दै सम्मानित गर्नुभएको छ ।..... विस्तृत
जनज्योति “उत्कृष्ठ सहकारी संस्था २०७२” बाट पुरस्कृत 2072/12/22 दैनिक समाचारदाता राजविराज, २१ चैत । जनज्योति कृषि सहकारी संस्था लि. मलेठ ३ सप्तरीले “उत्कृष्ठ सहकारी संस्था २०७२” बाट पुरस्कृत भएको छ । आप्mनो कार्य क्षेत्र विस्तार गरेको छ । ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार सिरहाको लहानमा आयोजित कार्यक्रममा सहकारी डिभिजन कार्यालय लहानले सप्तरीको सहकारी क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै सो पुरस्कारबाट पुरस्कृत गरेको हो ।..... विस्तृत
पचास वर्षिय घिमिरे एसएलसी दिँदै 2072/12/22 दैनिक समाचारदाता राजविराज, २१ चैत । पढ्ने व्यक्तिलाई उमेरले छेक्दैन भन्ने कुरालाई एक ५० वर्षिय व्यक्तिले प्रमाणित गरेको छ । यस वर्षको एसएलसी परीक्षामा ओखलढुङ्गा निवासी भिम प्रसाद घिमिरेले केअमावि राजविराजबाट खुल्लातर्फ एसएलसीको फारम भरेर यस वर्षको एसएलसीमा सहभागि भएका छन् । ..... विस्तृत
२०४२ सालका बम काण्डमा संलग्न लक्ष्मण सिंहको निधन 2072/12/21 राजविराज÷जनवादी मोर्चा, नेपालका पूर्व महासचिव एवं गणतान्त्रिक योद्धा लक्ष्मण प्रसाद सिंहको शनिबार विहान भारतमा निधन भएको छ ।..... विस्तृत
भ्रष्टाचारमा स्वयंम सरकार संलग्न ः नेकपा संयुक्त 2072/12/21 राजविराज÷नेपाल कम्युनिष्ट पार्टी संयुक्तको नवौं महाधिवेशनको चौथो पोलिटब्युरो बैठक तथा प्रथम प्रादेशिक भेलाले विभिन्न आठ बुँदे निर्णयहरु गरेको छ ।.... विस्तृत
भारत इयुले जारि गरेको विज्ञप्तिको कदर गर्छौ ः महन्थ ठाकुर माग सम्बोधन नभएसम्म निर्वाचन नगर्न सरकारलाई सचेत 2072/12/21 राजविराज÷तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलन स्थगित नभएको बताउँदै आम हड्ताल र नाका केन्द्रित आन्दोलन मात्र हाललाई स्थगित भएको बताउनु भएको छ । ..... विस्तृत
एसएलसीको दोश्रो दिन तीन निरीक्षक निष्काशित 2072/12/20 दैनिक समाचारदाता राजविराज, १९ चैत । प्रवेशिका एसएलसी परीक्षाको दोश्रो दिन शुक्रबार सप्तरीको दुई परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई निष्काशित गरिएको छ ।..... विस्तृत
निगमले प्रति ट्याङकर २५० देखि ३०० लिटरसम्म पेट्रोल कम दिन्छ ः सगरमाथा पेट्रोलियम डिलर्स 2072/12/20 दैनिक समाचारदाता राजविराज, १९ चैत । सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशनले नेपाल आयल निगमले कम परिमाणको पेट्रोलियम पदार्थ दिने गरेको आरोप लगाएका छन । ..... विस्तृत
विश्व हिन्दु परिषदको सप्तरी जिल्ला समिति गठन 2072/12/19 दैनिक समाचारदाता राजविराज, १८ चैत । राजविराजमा बिहीबार सम्पन्न एक बैठकले विश्व हिन्दु परिषदको सप्तरी जिल्ला समिति गठन गरिएको छ । .... विस्तृत
सप्तरीबाट दुई निरीक्षक निष्काशित 2072/12/19 दैनिक समाचारदाता राजविराज, १८ चैत । बिहीबारदेखी सुरु भएको एसएलसी परिक्षाको पहिलो दिन सप्तरीबाट दुई निरीक्षक निष्काशित भएका छन् । .... विस्तृत
भूकम्प र मधेश आन्दोलनले पाठ्यक्रम पुरा नभएपछि तराई मधेशका विद्यार्थीहरुलाई समस्या 2072/12/19 नवीनकुमार गुप्ता राजविराज, १८ चैत । बिहीबारदेखी देशभर प्रवेशिका परिक्षा सुरु भएको छ । तर, भूकम्प र मधेश आन्दोलनले पाठ्यक्रम पुरा नभएपछि तराई मधेशका विद्यार्थीहरु समस्या परेको बताएका छन् । .... विस्तृत
डा. सीके राउतको अन्तरवार्ता लिने एबीसी टिभिलाई काउन्सिलद्वारा कारवाहीको चेतावनी राउतको अभिव्यक्ति आम जनताले जान्न पाए ः एबीसी न्यूज 2072/12/19 दैनिक समाचारदाता राजविराज, १८ चैत । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबीसी टेलिभिजनलाई प्रेस काउन्सिल नेपालले कारवाहीको चेतावनी दिएको छ ।.... विस्तृत
फोरम नेपालको सलहेश क्षेत्रको बैठकबाट विभिन्न निर्णय सार्वजनिक 2072/12/18 दैनिक समाचारदाता राजविराज, १७ चैत । संघीय समाजवादी फोरम, नेपाल सलहेश क्षेत्रको प्रथम पूर्ण बैठकबाट विभिन्न ६ बुँदे निर्णयहरु गरेको छ । .... विस्तृत
तीन लाख खर्चेर मन्त्रिले गरे २० हजारको सोलारबत्ति उद्घाटन 2072/12/18 दैनिक समाचारदाता सिरहा, १७ चैत । मन्त्रीको सुविधावापत पाउने गाडी नचढेर आफ्नो सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाउने वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवानले पाएको चर्चा मंगलबार सिरहामा २० हजारको सोलारबत्ति उद्घाटन गर्न तीन लाख खर्च गरेर आएको घटनाले मन्त्रीको चरित्र उदाङ्गो गरेको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 470
  • 471
  • 472
  • 473
  • 474
  • 475
  • 476
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.