rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
मातृभाषाप्रति भ्रामक अफवाह फैलाएकोमा दुःख ब्यक्त 2072/01/09 दैनिक संवाददाता राजविराज, ८ बैशाख । मैथिली साहित्य परिषद सप्तरीले मातृभाषाप्रति भ्रामक अफवाह फैलाएकोमा दुःख ब्यक्त गरेको छ । मैथिली साहित्य परिषद सप्तरीद्वारा मंगलबार मैथिली साहित्य परिषद राजविराजमा आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष शुभचन्द्र झाले सो दुःख ब्यक्त गर्नुभएको हो ।... विस्तृत
सप्तरीको बेल्ही नाका तस्करी मार्गमा परिणत हुँदै 2072/01/07 दैनिक संवाददाता राजविराज, ६ बैशाख । विगत केही समय यता सप्तरीको विभिन्न नाकामा चोरी तस्करीमा बृद्धि भएको छ । पछिल्लो समयमा सप्तरीको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको बेल्ही, मल्हनीया, धाती लगायतका नाकाहरु तस्करी मार्गको रुपमा परिणत भएका छन् ।... विस्तृत
समृद्ध सप्तरीका लागि नागरिक अभियान गठन 2072/01/07 दैनिक संवाददाता राजविराज, ६ बैशाख । जिल्लाभरी संचालित विभिन्न जनमुखी परियोजना, योजना र अन्य विकासीय विभिन्न कार्यक्रम संचालनको लागि समन्वयकारी भुमिका निर्वाह गर्न समृद्ध सप्तरीका लागि नागरिक अभियान गठन गरिएको छ । ... विस्तृत
अग्निपीडितहरुलाई सरकारले ३० लाख सम्मको सहुलियत दिने 2072/01/06 राजविराज÷गृह मन्त्रालयले सप्तरीका अग्निपीडितहरुलाई सरकारले रु ३० लाख सम्मको सहुलियत दिने भएको छ । जिल्ला विपद् ब्यवास्थापन समितिको शुक्रवार बसेको बैठकमा समितिका सदस्य सचिब स्थानिय विकास अधिकारी कोमल प्रसाद धमलाले गृह मन्त्रालयबाट प्राप्त पत्रानुसार उक्त कुराको जानकारी दिनुभएको हो ।... विस्तृत
भारतले मुआब्जा नदिएको भन्दै कोशी नदी कटान डुवान पीडित संघर्ष समिति गठन 2072/01/06 राजविराज÷भारत सरकारले कोशी नदीको बाढीबाट क्षति भएका जग्गा र बालीको क्षतिपुर्ति हालसम्म पनि उपलब्ध नगराएको भन्दै सप्तरी, सुनसरी र उदयपुरका जग्गा धनीहरुको सम्पन्न एक बृहत भेलाबाट कोशी नदी कटान डुवान पीडित संघर्ष समिति गठन भएको छ ।... विस्तृत
कोशी नदी कटान डुवान पीडित संघर्ष समिति गठन 2072/01/05 दैनिक संवाददाता राजविराज, ४ बैशाख । भारत सरकारले कोशी नदीको बाढीबाट क्षति भएका जग्गा र बालीको क्षतिपुर्ति हालसम्म पनि उपलब्ध नगराएको भन्दै सप्तरी, सुनसरी र उदयपुरका जग्गा धनीहरुको सम्पन्न एक बृहत भेलाबाट कोशी नदी कटान डुवान पीडित संघर्ष समिति गठन भएको छ ।... विस्तृत
रिंकु राम र बिरखी मरिक महिला हिंसाको शिकार दुबै श्रीमान्, सासु र ससुराबाट कुटिए 2072/01/05 शुभ नारायण यादव राजविराज, ४ बैशाख । मुलुकमा दिनहुँ महिला हिंसाका घटनामा बृद्धि भईरहेको बेला सप्तरीमा पनि महिला हिंसाको घटनामा खासै कमि आएको छैन । पछिल्लो पटक सप्तरीमा पनि महिला बलात्कृतदेखि महिलामाथि विभिन्न हिंसाका घटनाहरुमा निकै बृद्धि भएको छ । ... विस्तृत
पूर्वप्रम थापाको निधनप्रति दुःख व्यक्त 2072/01/04 दैनिक संवाददाता राजविराज, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता, संविधान सभाका ज्येष्ठ सदस्य एवं पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाको असमायिक निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रिय सदस्य बलराम चौधरी र पुर्व जिल्ला अध्यक्ष राम नारायण यादवले दुःख ब्यक्त गर्नुभएको छ । .... विस्तृत
छोरीको हत्या गरियो ः पीडित परिवारजन 2072/01/04 दैनिक संवाददाता राजविराज, ३ वैशाख । राजविराज नगरपालिका वडा नं. ५ हिमालय टोलकी सकुन्तला देवी साहको उनका आप्mनै श्रीमान, छोरा र सासु मिलेर हत्या गरेको पीडितका परिवारजनले आरोप लगाएका छन । ...= विस्तृत
भारदहमा हिलो छ्यापेर सिरुवा पर्व मनाईयो 2072/01/03 दैनिक संवाददाता राजविराज, २ वैशाख । नयाँ वर्षसँगै बुधबार सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा जुडसितल अर्थात सिरुवा पर्व भव्य रुपमा मनाईएको छ । पर्व अन्तर्गत पहिलो दिन पानी सिरुवा मनाईएको छ भने दोश्रो दिन बुधबार पानी छयापा–छयाप गरी जुड सितल मनाईएको हो ।... विस्तृत
खेलकुद समितिद्वारा नयाँ वर्षमा ¥याली भारत्तोेलन र कराँतेका खेलाडीहरु पुरस्कृत 2072/01/02 दैनिक संवाददाता राजविराज, १ वैशाख । “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०७२को आगमनसँगै सप्तरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा मंगलबार बिहान राजविराजमा ¥याली निकालिएको छ । ... विस्तृत
रोकिएन सप्तरीमा आगलागिको घटना गम्हरियामा आगलागीहुँदा सात लाखको क्षति 2072/01/02 दैनिक संवाददाता राजविराज, १ वैशाख । सप्तरीमा आगलागिको घटनामा कमि आउन सकेको छैन् । चैत ११ गते जिल्लाको कंचनरुप नगरपालिका स्थित वडा नं. ६ मा आगलागि भएको थियो जसमा एकजनाको मृत्यु हुनुका साथै ८६ घर जलेर नष्ट भएको थियो । ... विस्तृत
मोटरसाइकल ठक्करबाट देवको मृत्यु 2072/01/01 दैनिक संवाददाता राजविराज, ३० चैत । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको प्रसवनी गाविस ५ मा सोमबार मोटरसाइकलको ठक्करबाट एकजना बृद्धाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ४१ प. ८८१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री राजविराज ५ निवासी ६० वर्षिया गिता देवको मृत्यु भएको प्रहरीले जनाएको छ ।... विस्तृत
फोरम नेपाल र मलेशियामा कार्यरत एक जिल्लावासीद्वारा अग्निपीडितलाई राहत बितरण 2072/01/01 दैनिक संवाददाता राजविराज, ३० चैत । सप्तरीको रम्पुरा मल्हनियाँ गाविसका अग्निपीडितलाई सोमबार मधेशी जनअधिकार फोरम नेपाल र मलेशियामा कार्यरत एकजना सप्तरीवासीले राहत बितरण गरेको छ । फोरम नेपाल जिल्ला कार्यसमिति सप्तरीले प्रत्येक अग्निपीडित परिवारलाई एकथान स्टिलको थाल र लोटा बितरण गरेको पार्टी जिल्ला अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिनुभयो । ... विस्तृत
बरही बिरपुर घटनाको बास्तविकता छानबिन हुनुपर्ने माँग 2071/12/25 दैनिक संवाददाता राजविराज, २४ चैत । सप्तरीको बरही विरपुर गाविसमा भएको आपसी विवादका कारण झै झगडा हुदाँ मृत्यु भएकी बृद्धाको घटना बारेमा वास्तविक छानबिन हुनुपर्ने पीडितका परिवारजनले माग गरेको छ । ... विस्तृत
बन्दकर्ताद्वारा जनस्वास्थ्य कार्यालय सप्तरीको मोटरसाईकल तोडफोड, मालपोतमा ढुङ्गामुढा 2071/12/25 दैनिक संवाददाता राजविराज, २४ चैत । एमाओवादीको नेतृत्वमा मधेशवादी दलसहित ३० दलिय मोर्चाले अह्वान गरेको तिन दिने आमहड्तालको पहिलो दिन मंगलबार सप्तरीको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ । बन्दका क्रममा बन्दकर्ताले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको स १ ब ३५५ नम्बरको मोटरसाईकल तोडफोड गरेका छन् ।... विस्तृत

 

  • 1
  • ...
  • 519
  • 520
  • 521
  • 522
  • 523
  • 524
  • 525
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.