rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
भारतीय पक्षद्वारा निर्माण गरिएको बाँध स्थानिय नेपालीले भत्काए, झडप हुँदा दुई नेपाली गम्भिर 2073/04/14 दैनिक समाचारदाता राजविराज, १३ साउन । नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण गरेको बाँध स्थानीय नेपालीले भत्काइ दिएका छन् । भारतीय पक्षले बाँध निर्माण गर्न सुरु गरेपछि सप्तरीको तिलाठी गाविसका स्थानियहरुले बिहीबार भत्काएका हुन् । .... विस्तृत
लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने 2073/04/13 दैनिक समाचारदाता काठमाडौँ, १२ साउन । सङ्घीय समाजवादी फोरमका नेता लालबाबु राउतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उहाँले नेपाली काँग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने बताउनुभयो ।.... विस्तृत
गोबरगाढाका ८५ परिवारका करिब तीन सयलाई राहत वितरण 2073/04/13 दैनिक समाचारदाता राजविराज, १२ साउन । सप्तरीको योगिनियाँ माई हनुमाननगर नगरपालिका ८ स्थित गोबरगाढा टोलका ८५ परिवारका करिब ३ सय व्यक्तिलाई बुधबार राहत वितरण गरेको छ । लगातारको बर्षापछि आएको बाढीले जिल्लाकै अति विकट मानिने गोबरगाढा टापुका ती परिवारहरु डुबानमा परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले राहत स्वरुप चिउरा, मुरही र दालमोठ वितरण गरेको हो ।..... विस्तृत
श्रीमती बलात्कार गर्ने श्रीमान् पक्राउ 2073/04/12 दैनिक समाचारदाता राजविराज, ११ साउन । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालका अनुसार २५ वर्षिय मो. हजरत मियाँले १८ वर्षिय श्रीमतीलाई कुटपिट गर्दै अश्लिल विडियो देखाएर बारम्बार बलात्कार गरेको भन्दै उजुरीको आधारमा प्रहरीले पक्राउ गरिएको हो । .... विस्तृत
बाढीमा वेपत्ता युवकको शव भेटियो 2073/04/12 दैनिक समाचारदाता राजविराज, ११ साउन । सप्तरीको को.बरसाईन गाविसस्थित कुशहा टोलमा आएको खाडोको बाढीमा सोमबार डुबेर वेपत्ता भएका युवकको मंगलबार शव फेला परेको छ । फरवार्ड गैसस हनुमाननगर शाखाका कर्मचारी मोरङ्गको जतुवा निवासी अन्दाजी २३ वर्षिय सुदिप यादवको मंगलबार साँझ जिल्लाको रम्पुरा मल्हनियाँ ४ डलबा टोलस्थित शव फेला परेको स्थानियहरुले बताएका छन् । ... विस्तृत
आफ्नै ८ वर्षिय भाई अपहरण गर्ने तीन पक्राउ 2073/04/12 दैनिक समाचारदाता राजविराज, ११ साउन । गत विहीबार सप्तरीबाट अपहरणमा परेका एक नाबालकलाई प्रहरीले सकुशल मुक्त गराउन सफल भएको छ । अपहरणमा परेका सप्तरीको रौतहट गाविस २ निवासी गंगाई दासका ८ वर्षिय छोरा सिकेन्द्र दासलाई प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल मुक्त गराएको हो । .... विस्तृत
नगरपालिका कार्यकारी अधिकृत गुरुङ विरुद्ध प्रर्दशन 2073/04/11 दैनिक समाचारदाता राजविराज, १० साउन । स्वतन्त्र मधेशी मोर्चा नगर समिती र हटिया व्यवस्थापन समिती राजविराजको अगुवाईमा सोमवार राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग विरुद्ध प्रर्दशन गरेको छ । ..... विस्तृत
तीन दिन भित्र बाढी प्रभावितको संख्या र क्षतिको विवरण संकलन गर्ने निर्णय 2073/04/11 दैनिक समाचारदाता राजविराज, १० साउन । जिल्ला विपद ब्यवस्थापन समिति सप्तरीको सोमबार सम्पन्न बैठकले स्थानीय प्रहरी समेतको सहयोगमा तीन दिन भित्र बाढी प्रभावितको संख्या र क्षतिको विवरण संकलन गर्ने लगायतको निर्णय गरेको छ ।.... विस्तृत
बाढीमा डुबेर एक युवक बेपत्ता 2073/04/11 दैनिक समाचारदाता राजविराज, १० साउन । सप्तरीको को.बरसाईन गाविसस्थित कुशहा टोलमा आएको खाडोको बाढीमा डुबेर एक युवक सोमबार बेपत्ता भएका छन् । फेसवार्ड गैसस हनुमाननगर शाखाका कर्मचारी मोरङ्गको जतुवा निवासी अन्दाजी २३ वर्षिय सुदिप यादव किस्ता लिनका लागि जादै गरेको अवस्थामा अचानक बाढीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...... विस्तृत
कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीको निशानामा ः भारतीय संचारमाध्यम 2073/04/11 दैनिक समाचारदाता राजविराज, १० साउन । सुनसरी र सप्तरी जिल्लाको सीमाना छुट्टयाउने कोशी व्यारेज अहिले आतंकवादी हमलाको निशानामा रहेको छ । कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । .... विस्तृत
बाढीले १२ हजार घर डुवानमा पीडितलाई नुन चिउरा बितरण 2073/04/10 दैनिक समाचारदाता राजविराज, ९ साउन । सप्तरीको विभिन्न नदी, खोलामा आएको बाढीका कारण जिल्लाको १२ हजार घर डुबानमा परेको छ । विगत दुई दिनदेखी लगातार भएको वर्षाका कारण जिल्लाको पन्द्र सय घर पूर्ण रुपमा क्षतिग्रस्त भइसकेको छ भने बाँकी घर डुवानमा परेका छन् । .... विस्तृत
नेपालको बाटो हुँदै आईएसआईएस भारत प्रवेश गर्ने तयारीको खुलासा कोशी ब्यारेजमा सुरक्षा बढाइयो ः सुनसरी प्रशासन 2073/04/10 दैनिक समाचारदाता राजविराज, ९ साउन । आतंकवादीहरुको संगठन आइएसआइएस नेपालको बाटो हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको भारतीय संचारमाध्यमले खुलासा गरेको छ । भारतीय संचारमाध्याम दैनिक जागरण अनलाइनले नेपाल र बंगलादेशमा लश्कर ए तैयबा, जमात उल मुजाहिदीन र हरकत ए जिहा सक्रिय भएको सनसनीपुर्ण खुलासा गरेको हो । .... विस्तृत
सप्तरीको करिब दुई हजार बढी घर डुवानमा कोसी ब्यारेजको ५६ मध्ये ३३ वटा ढोका खोलिए 2073/04/09 राजविराज÷शुक्रबार रातीदेखी भइरहेको मुसलधार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले सप्तरीको दुई हजार बढी घर डुबानमा परेको छ । कोसी नदीमा विहानैदेखि पानीको वहाव वढ्दै गएको कोसी व्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । कोसी नदीमा २ लाख २२ हजार ४० क्यूसेक बहाव मापन गरिएको छ । कोसी ब्यारेजको ५६ मध्ये ३३ वटा ढोका खोलिएको छ । .... विस्तृत
आचारण र व्यवहारमा परिवर्तन गर्न प्रहरीलाई अनुरोध ः महानिरिक्षक अर्याल 2073/04/08 दैनिक समाचारदाता राजविराज, ७ साउन । नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालले जनताको आवश्यकता र चाहना अनुसार आचारण र व्यवहारमा परिवर्तन गर्न प्रहरीलाई अनुरोध गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रहरी महानिरिक्षक अर्यालले सो अनुरोध गर्नुभएको हो । .... विस्तृत
विपिको सम्झनामा वृक्षारोपण तथा अन्तरक्रिया 2073/04/07 दैनिक समाचारदाता राजविराज, ६ साउन । नेपाली काँग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री विपि कोइरालाको सम्झनामा बिहीवार सप्तरीको विभिन्न ठाउँमा काँग्रेसका क्षेत्रिय समितिहरुले विभिन्न कार्यक्रम गरेको छ । काँग्रेस सप्तरीका २ नम्बर क्षेत्रिय कार्यसमितिले वभनगामा कट्टीस्थित उमाविमा एक समारोह आयोजना गरी विपिलाई सम्झेको छ । विपिको ३४औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको उक्त अन्तरक्रियामा काँग्रेसी नेताहरुले विपिको विचारलाई अझ ब्यवहारमा उतार्न खाँचो रहेको चर्चा गर्नुभएको थियो । .... विस्तृत
वर्षौदेखी पटेर्वावासी विद्युत सुविधा पाउन सकेनन् 2073/04/07 दैनिक समाचारदाता राजविराज, ६ साउन । सरकारले प्रत्येक गाविसमा विद्युत पु¥याउने लक्ष्य लिएपनि सप्तरीको पटेर्वा गाविसमा स्थानीयबासीहरु अझै विद्युतको मुख हेर्न पाएका छैनन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 453
  • 454
  • 455
  • 456
  • 457
  • 458
  • 459
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.