rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
आर्ट अफ गिभिङ्गको तेस्रो वार्षिक उत्सव कंचनरुपमा मनाइयो 2073/02/05 दैनिक समाचारदाता कञ्चनरुप, ४ जेठ । नेपाली स्टुडेण्ट अफ किट युनिभरसिटि, इण्डिया र किट युनिभरसिटि भुवनेश्वर उडिसाको आयोजनमा मंगलबार आर्ट अफ गिभिङ्गको तेस्रो वार्षिक उत्सवको अवसरमा विश्व भर एकैसाथ नेपालमा पनि पहिलो पटक विभिन्न कार्यक्रम गरि मनाईएको छ ।.... विस्तृत
६१ वर्ष कैद सजाय पाएका फरार अपराधी पक्राउ 2073/02/05 दैनिक समाचारदाता राजविराज, ४ जेठ । सप्तरी जिल्ला अदालत राजविराजबाट कैदि भगाएको अभियोगमा ६१ बर्ष कैद सजाय पाएर फरार रहेका एक अपराधिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । .... विस्तृत
मधेसमा दुई प्रदेश हुनुपर्छ ः काँग्रेस कोषाध्यक्ष यादव 2073/02/05 दैनिक समाचारदाता काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले संघीय गठबन्धनले सुरु राजधानी केन्द्रीत आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको भन्दै मधेसमा दुई प्रदेश हुनुपर्ने बताइन् । .... विस्तृत
बालुवाटार घेर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप दुई दर्जन बढी आन्दोलनकारी घाइते 2073/02/05 दैनिक समाचारदाता राजविराज, ४ जेठ । संघिय गठबन्धनले घेराऊ कार्यक्रम अन्तर्गत मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटार घेराऊ गरेका छन् । विहान १० बजे देखि ५ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा मधेशी मोर्चा तथा संघिय गठबन्धनका कार्यकर्ताहरुले घेराऊ गर्दा सो क्षेत्रको सवारी साधार ठप्प भएको थियो । .... विस्तृत
“विद्यालयमा बेन्च, डेस्क, टेबुल, ट्युवेल र शौचालय मात्र छैन्” 2073/02/04 दैनिक समाचारदाता राजविराज, ३ जेठ । न त ट्युवेल छ, न त शौचालय, यस्तो अवस्था रहेको छ, सप्तरीको नर्घो गाविस १ स्थित सन्यासी राष्ट्रिय प्राथमिक विद्यालयको । .... विस्तृत
नेसपा गजेन्द्रवादीको प्रथम राष्ट्रिय महाधिवेशन असार १० देखी १२ सम्म 2073/02/03 दैनिक समाचारदाता राजविराज, २ जेठ । नेपाल सदभावना पार्टी गजेन्द्रवादीले आगामी असार १० देखी १२ गतेसम्म सप्तरीको भारदह पोर्ताहा क्षेत्रमा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पार्टीको दुई दिनसम्म राजविराजमा चलेको केन्द्रिय कार्य समितिको बैठकले सो निर्णय सँगै अन्य निर्णयहरु समेत सार्वजनिक गरेको छ । ..... विस्तृत
२०२८ सालकै सर्वेक्षण अनुसार खाँडो नदी नियन्त्रण गर्न माग 2073/02/03 दैनिक समाचारदाता राजविराज, २ जेठ । सार्वजनिक जग्गा भएर खाँडो नदीको निकास गरे सयौ किसानहरुको घरबार बिहिन हुने आइतबार पत्रकार सम्मलन गरि जानकारी दिइएको छ । ..... विस्तृत
नेपाली संचारकर्मीको हत्याको योजना विफल ः भारतीय संचारमाध्यम महासंघद्वारा छानबिन गर्न सप्तरी प्रहरीलाई ध्यानाकर्षण 2073/02/03 दैनिक समाचारदाता राजविराज, २ जेठ । भारतीय कुख्यात अपराधिहरुले १० लाख रुपैयाँ सुपाडी लिएर सप्तरीका संचारकर्मी जितेन्द्र खड्गालाई ज्यान मार्ने समाचार भारतीय संचारमाध्यमबाट सम्प्रेशन भएपछि सप्तरीका संचारकर्मीहरुले आईतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा सो समाचारप्रति ध्यानाकर्षण गराएको छ ।.... विस्तृत
संघीय गठबन्धनले आज सिंहदरबार घेर्दै महतोले हनुमानथानबाट र यादवले माइतीघरबाट नेतृत्व गर्ने 2073/02/02 काठमाडौं÷संघीय गठबन्धनले आज गर्न लागेको सिंहदरवार घेराउ कार्यक्रममा मोर्चाका शीर्ष नेताहरू नै सडकमा ओर्लिने भएका छन् । सरकार मधेसका माग सम्बोधन गर्न तयार नभएको भन्दै गठवन्धनले काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । मधेसी मोर्चाको आन्दोलनलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।.... विस्तृत
प्याबसन र एनप्याबसनले बुझायो पाँच बुँदे मागसहित ज्ञापन 2073/02/01 दैनिक समाचारदाता राजविराज, ३१ बैशाख । निजी तथा आवासीय विद्यालय प्याब्सन र एनप्याब्सन केन्द्रिय कार्य समितिको निर्णय अनुसार शुक्रबार सप्तरी सहित मुलुकभरीकै जिल्ला शिक्षा अधिकारी मार्फत ज्ञापन पत्र बुझाइएको छ । .... विस्तृत
सिंहदरबार घेराउमा दमन भए, गृहयुद्ध ः अध्यक्ष यादव आन्दोलनमा एमाओवादी नेता किरातीको पनि सहभागिता 2073/02/01 दैनिक समाचारदाता काठमाडौं, ३१ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संघीय गठबन्धनले काठमाडौंमा गर्न लागेको जनप्रदर्शन र सिंहदरबार घेराउको कार्यक्रममा सरकारले दमन गर्न खोजे गृहयुद्ध निम्तिने चेतावनी दिनु भएको छ । .... विस्तृत
तेरहौता २२ औं खुल्ला दिसा मुक्त गाविस घोषणा 2073/02/01 दैनिक समाचारदाता राजविराज, ३१ बैशाख । “तेरहौताबासीको एक आवाज, खुल्ला दिसा मुक्त समाज” भन्ने मुल नाराका साथ सप्तरीको तेरहौता गाविस २२ औं गाविसको रुपमा शुक्रबार भव्य समारोहबिच खुल्ला दिसा मुक्त गाविस घोषणा भएको छ ।.... विस्तृत
जिल्लाको विकास बारे भेटघाट 2073/02/01 दैनिक समाचारदाता राजविराज, ३१ बैशाख । बरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले भारतीय दुतावासका नियोग उपप्रमुख विनय कुमारसँग जिल्लाको विकास बारे भेटघाट गर्नुभएको जानकारी दिनुभएको छ । .... विस्तृत
प्रहरीलाई अपराध गर्न छुट छै्रन् ः एआइजिपी शर्मा 2073/02/01 दैनिक समाचारदाता राजविराज, ३१ बैशाख । एआइजिपी विज्ञानराज शर्माले प्रहरी जति बलियो हुन्छ, त्यती नै प्रजातन्त्र पनि बलियो हुने बताउनुभएको छ । .... विस्तृत
गुणस्तरीय शिक्षाका लागि शैक्षिक आन्दोलन आवश्यक 2073/01/31 दैनिक समाचारदाता राजविराज, ३० बैशाख । नेपाल शिक्षक संघको अगुवाईमा गुणस्तरीय शिक्षाका लागि शैक्षिक आन्दोलन गर्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । ..... विस्तृत
दुई हजार पाँच सय लिटर अवैद्य घरेलु मदिरा बरामद गरि नष्ट 2073/01/31 दैनिक समाचारदाता राजविराज, ३० बैशाख । सप्तरीको विभिन्न स्थानबाट प्रहरी करिब दुई हजार पाँच सय लिटर अवैद्य घरेलु मदिरा बरामद गरि नष्ट पारेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 463
  • 464
  • 465
  • 466
  • 467
  • 468
  • 469
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.