rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई 2075/11/28  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले वर्तमान सरकार भ्रष्टाचारलाई चरम सीमामा पु¥याएको आरोप लगाएका छन् । राजविराजमा मंगलवार नेपाल प्रेस सोसाईटी, शाखा सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।... विस्तृत
एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन 2075/11/28  सप्तरीको महदेवा गाउँपालिकामा मंगलबार एनआईसी एशिया बैंकले आप्mनो २ सय ७९ शाखाको रूपमा बिस्तार गरेको छ । महदेवा गाँउपालिका ६ स्थित महदेवामा गाउँपालिका अध्यक्ष दिपक कुमार यादबले कार्यालयको बिधिवत रुपमा रिबन काटेर उदघाटन गरे ।.... विस्तृत
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु 2075/11/28  नेवि संघ सप्तरीको अगुवाईमा राष्ट्रिय अखण्डताको पक्षमा मंगलबारदेखी जागरण अभियान सप्तरीबाट शुरु भएको छ ।  नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष एंव नेपाली कांग्रेसका युवा नेता संविधान सभा पूर्व सदस्य रन्जित कर्णको प्रमुख आतिथ्यतामा “स्वतन्त्रता, स्वाभिमान र एकताको पहिचान, राष्ट्रिय अखण्डता हाम्रो अभियान“ भन्ने मुल नाराका साथ नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती सप्तरीले सो अभियान सुरु गरेको हो । .... विस्तृत
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई 2075/11/27 नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमति नाटकीय भएको बताएका छन् ।  सप्तरीको छिन्नमस्ता गाउापालिकाको दोश्रो गाउँसभाको निर्णय सार्वजनिकीकरण समारोहको सोमबार उद्घाटन गर्न आइपुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराईले राजविराज विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै सहमति नाटकीय ढंगले हतारमा भएको बताएका हुन् ।  .... विस्तृत
प्रदेश क्रिकेट टिममा सप्तरीका खेलाडी नपरेको भन्दै पुर्नविचार गर्न माँग 2075/11/27 सप्तरी यूथले मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश २ स्तरीय क्रिकेट टोलीमा सप्तरीका एक जना पनि खेलाडी नपरेको भन्दै टिमबारे पुर्नविचार गर्न माँग गरेको छ । .... विस्तृत
होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले अनुगमनसँगै स्टिकर टाँसिदै 2075/11/27  सप्तरीस्थित होटल रेष्टुरेन्टको स्तरिकरण गर्ने उद्देश्यले सोमबारदेखी सदरमुकाम राजविराजबाट स्टिकर टाँस्दै कार्यको शुभारम्भ भएको छ । होटल र रेष्टुरेन्टहरुमा देखिने स्वच्छताको आधारमा अत्ति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरि चार किसिमको स्टिकर टाँस गरिने छ । .... विस्तृत
मादक पदार्थ सेवन गरि साइकल चलाएर घर जाँदै गर्दा लडेर मृत्यु  2075/11/27  सप्तरीको अग्निसाइर कृष्णसवरण गाँउपालिका ५ निवासी एक व्यक्तिको मादक पदार्थ सेवन गरि साइकल चलाएर जाँदै गर्दा लडेर मृत्यु भएको छ । .... विस्तृत
कोशीमा महिलाको शव फेला 2075/11/27  सप्तरीको हनुमाननगर कंकालनिमाई नगरपालिका १ स्थित कोशी ब्यारेज नजिक पानीले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ । ... विस्तृत
विद्यालय पोषाक वापत नगद छात्रबृत्ती प्रदान 2075/11/27 राजविराज नगरपालिकाको सहयोगमा सोमबार राजविराज वडा नं. ५ स्थित पविउमाविका छात्रछात्राहरुलाई विद्यालय पोषाक वापत नगद छात्रबृती प्रदान गरिएको छ । .... विस्तृत
“म लेख्न सक्छु” अभियान सुरू  2075/11/27 समुन्नती कार्यक्रम अन्तर्गत कक्षा कोठामा लेखन सीपको बृद्वी भए नभएको भन्दै लेखन सीप अभियान सोमबार सुरू गरेको छ । सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा आधारभुत बिद्यालय देउरी भरूवामा कक्षा १ देखि ५ सम्मका बाल कक्षाका छात्रछात्राहरूलाई पढाएको कुरा, सीपको बिकास सँगै शिक्षकलाई पनि सजग हुने गरि बालवालिकाको कमजोरीको तथ्यगत पत्ता लगाउन कार्यक्रम लाभदाय हुने विश्वासका साथ अभियान संचालन गरिएको जनाइएको छ । .... विस्तृत
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन 2075/11/26  केही महिनादेखी संचालनमा रहेको एनआइसी एशिया बैंक राजबिराज शाखाको आइतबार विधिवत् रुपमा उद्घाटन गरिएको छ ।  राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले रिवन काटेर बैंकको राजविराज शाखाको बिधिवत् रुपमा उद्घाटन गरेका हुन् ।... विस्तृत
आगलागिमा आठ लाख बढीको क्षति, गाउँपालिकाद्वारा राहत वितरण 2075/11/26  सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित सितापुरमा आगलागी हुँदा आठ लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय मिश्रीलाल चौधरीको घरमा विद्युत सर्ट भई आगलागी हुदा निजको एउटा घर र छिमेकी चम्पीलाल चौधरीको एउटा, दुर्गानन्द चौधरीको एउटा भन्सा घर तथा बचकुन चौधरीको समेत एउटा घरमा आगलागी हुँदा सो मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । .... विस्तृत
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो” 2075/11/24  सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच शुक्रबार ११ बुँदे सहमती भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहालको बिशेष उपस्थितिमा सो ११ बुँदे सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक डा. सिके राउतको हस्ताक्षर भएको हो ।.... विस्तृत
कञ्चनपुरमा मृत अवस्थामा अर्ना फेला 2075/11/24  सप्तरीको कञ्चनरुप नगरपालिकामा कोसी टप्पु वन्यजन्तु आरक्षको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । विस्तृत
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी  2075/11/24  १०९औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको छ ।.... विस्तृत
रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना 2075/11/24  अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार सप्तरीको रुपनी गाउँपालिकामा रक्तदान, गोष्ठीलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । रुपनी गाउँपालिकाको आयोजनामा “लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार“ नारासहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा १२ जनाले रक्तदान गरेका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 308
  • 309
  • 310
  • 311
  • 312
  • 313
  • 314
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.