rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
तेरहौता खुल्ला दिशामुक्त गाविस घोषणा हुने 2073/01/25 दैनिक समाचारदाता राजविराज, २४ वैशाख । सप्तरीको तेरहौता गाविस बैशाख महिना भित्रमा खुल्ला दिशामुक्त गाविस घोषणा हुने निश्चित भएको छ । गाबिसको बिभिन्न वडामा पुगी चर्पी अनुगमन गरी फर्केको जिल्ला स्तरीयटोली सहितको भिवास सिसीको बैठकले बैशाख ३१ गते तेरहौतालाई खुल्ला दिशामुक्त घोषणा गर्ने निर्णय गरेको जनाएको छ । ..... विस्तृत
राज्यको शैक्षिक निकाय लगायतमा मातृभाषा राख्नु पर्ने विद्यार्थी मंचको माग 2073/01/25 दैनिक समाचारदाता राजविराज, २४ वैशाख । राज्यको शैक्षिक निकाय प्रतिष्ठान, स्कुल, क्याम्पसमा अध्ययन अध्यापनको भाषा मातृभाषा राख्नुपर्ने विद्यार्थी मंचले शुक्रबार माग गरेको छ । ..... विस्तृत
चार दिने “जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर” सुरु 2073/01/25 दैनिक समाचारदाता राजविराज, २४ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बहादुर विष्टले खेलकुद युवाका लागि मात्र नभएर सम्पूर्ण व्यक्तिका लागि अति आवश्यक रहेको बताउनु भएको छ । “जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर” को शुक्रबार उद्घाटन गर्दै सदस्य सचिव विष्टले सप्तरीबाटै जेष्ठ नागरिकहरुको लागि खेलकुद योग शिविर एउटा राष्ट्रिय अभियानको रुपमा सुरुवात भएको बताउनु भयो । ..... विस्तृत
नगरपालिका कर्मचारीद्वारा धर्नालाई निरन्तरता शुक्रबार कार्यालय अवधी भर धर्ना अधिकृत र कर्मचारीबीच भनाभन 2073/01/25 दैनिक समाचारदाता राजविराज, २४ वैशाख । राजविराज नगरपालिकाका कर्मचारीहरु विभिन्न माग राख्दै धर्ना आन्दोलनलाई शुक्रबार निरन्तरता दिएका छन् । कर्मचारीहरुले शुक्रबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म पाँच घण्टा धर्ना दिएका हुने । शुक्रबार कर्मचारीहरुले कार्यालय समयअवधी भर धर्ना बसेपछि सेवाग्रहीहरु कामकाज गराउनबाट बञ्चित समेत भएका छन् ।..... विस्तृत
परदेशमा श्रीमानको निधनपछि बालबच्चाको भविश्य र वाँकी जिवन भयो अध्यकार 2073/01/24 दैनिक समाचारदाता राजबिराज, २३ बैशाख । श्रीमान बिदेश गएपछि अब त सुखको दिन फिर्ला भन्ने आशा थियो । ऋण तिरिएला, बालवच्चा राम्रो सँग पढाउने सिकएला, भन्ने थियो । .... विस्तृत
खेलकुद योग शिविर एउटा राष्ट्रिय अभियानको रुपमा सुरुवात ः राखेप सदस्य सचिव विष्ट 2073/01/24 दैनिक समाचारदाता राजविराज, २३ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशव बहादुर विष्टले क्रिकेट एशोशिएसन अफ नेपाल (क्यान) को विवाद कुनै नयाँ नभएर पुरानै भएको बताउनु भएको छ । आइसीसीले क्यानलाई निलम्बन गरेको कुरा अहिले आएर सार्वजनिक मात्र भएको तर आइसीसीले सन् २०१४ देखी नै क्यानलाई दिँदै आएको सम्पूर्ण अनुदानको रकम रोक्का गरेको खुलासा गर्नुभयो । ..... विस्तृत
सुनौलो हजार दिन कार्यक्रम सञ्चालित गाविसहरुलाई ल्यापटप वितरण 2073/01/23 दैनिक समाचारदाता राजविराज, २२ बैशाख । जिल्ला विकास समिति सप्तरीले बुधबार एक कार्यक्रमबीच सुनौलो हजार दिन कार्यक्रम सञ्चालित गाविसहरुलाई एक थान ल्यापटप वितरण गरेको छ ।.... विस्तृत
जिल्ला साक्षर भएपनि नगरकै अधिकांश मुस्लिम महिलाहरु अझै निरक्षर 2073/01/23 दैनिक समाचारदाता राजविराज, २२ बैशाख । सरकारले अर्बौ खर्बौ लगानी गरेर निरक्षरलाई साक्षर बनाउने अभियान संचालन गरेपनि सप्तरी सदरमुकाम राजविराज नगरपालिका २ का मुस्लिम महिलाहरु अझै शिक्षाको पहुँचबाट टाढा रहेका छन ।... विस्तृत
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु 2073/01/22 दैनिक समाचारदाता राजविराज, २१ बैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको विभिन्न दुई स्थानमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । .... विस्तृत
श्रीमान्को नाममा सोसाइड नोट लेखेर श्रीमतीद्वारा आत्महत्या 2073/01/22 दैनिक समाचारदाता राजविराज, २१ बैशाख । राजविराज नगरपािलका ७ की एक महिलाले आफ्नो श्रीमानको नाममा सोसाईड नोट लेखेर आत्महत्या गरेकी छिन ।.... विस्तृत
राजविराज नगरपालिका कर्मचारीद्वारा धर्ना 2073/01/22 दैनिक समाचारदाता राजविराज, २१ बैशाख । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन राजविराज नगरपालिका कर्मचारीहरुले मंगलबार दुई घण्टा कार्यालय परिसरमै धर्ना दिएका छन् ।.... विस्तृत
नियमपूर्वक शिक्षक नियुक्ति गरेको प्रअको दाबी 2073/01/20 दैनिक समाचारदाता राजविराज, १९ बैशाख । सप्तरीको बोरिया गाविस ८ स्थित जनता राप्रावि कट्टीका प्रम रामचन्द्र यादवले व्यवस्थापन समिति अध्यक्ष बुधन यादवले लगाएको आरोप निराधार रहेको बताउनुभएको छ ।.... विस्तृत
हरुवा चरुवाले अधिकार माग गर्दै मनाए श्रमिक दिवस 2073/01/20 दैनिक समाचारदाता राजविराज, १९ बैशाख । १२७ औं अन्तराष्ट्रिय विश्व श्रमिक दिवसको अवसरमा आईतबार सप्तरी सहित मुलुकभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । यसै क्रममा हरुवा चरुवा अधिकार मंच सप्तरीले श्रमिक दिवसको अवसरमा सदरमुकाम राजविराजमा बृहत ¥याली प्रदर्शन तथा बिरोध सभाको आयोजना गरेको छ । .... विस्तृत
रायपुरलाई जेठ २१ गते सम्म खुला दिशा मुक्त र पुर्णखोप युक्त गाविस घोषणा गर्ने निर्णय 2073/01/21 दैनिक समाचारदाता राजविराज, २० बैशाख । सप्तरीको रायपुर गाविस ८ स्थित रुपनी बजारमा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको सम्पन्न बैठकले रायपुर गाविसलाई अगामी जेष्ठ २१ गते सम्म खुला दिशा मुक्त र पुर्णखोप युक्त गाविस घोषणा गर्ने निर्णय गरेको छ । ..... विस्तृत
निमावि लालापट्टी मावि घोषित 2073/01/21 दैनिक समाचारदाता राजविराज, २० बैशाख । सप्तरीको लालापट्टी गाविस ७ स्थित निम्न माध्यमिक विद्यालयलाई सोमबार एक कार्यक्रमबीच माध्यमिक विद्यालय घोषणा गरिएको छ । .... विस्तृत
महाधिवेशनमा सहभागि हुन कैलालीबाट हिडेको बस सप्तरीमा दुर्घटना 2073/01/21 दैनिक समाचारदाता राजविराज, २० बैशाख । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बिराटनगरमा हुन लागेको महाधिवेशनमा सहभागीका लागि कैलालीको धनगढीबाट हिँडेको बस सोमबार विहान पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनरुप नगरपालिकामा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 465
  • 466
  • 467
  • 468
  • 469
  • 470
  • 471
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.