rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
  
उवा संघ सप्तरीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै, अग्रवाल र दासबीच कडा प्रतिष्पर्धा  2078/08/04  सप्तरी उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । विभिन्न कारणवश अरुण प्रधान नेतृत्वको कार्यसमितिले दुई कार्यकाल भन्द्या बढी अर्थात सात वर्ष बिताएको छ ।      आज हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा संघका वर्तमान उपाध्यक्ष शंकर दास र पुराना उद्योगि लालुप्रसाद अग्रवालबीच ठक्कर हुने देखिएको छ । उनीहरु दुबैले आफ्नो नेतृत्वमा समूह बनाएर उम्मेदवारी दिएका छन् । .... विस्तृत
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण 2078/08/04  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको दुई वटा विद्यालयमा शुक्रबार सरसफाई गरिनुको साथै सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।  विश्व चर्पी दिवसको अवसरमा शौचालयको महत्व नाराका साथ युनिसेफको सहयोगमा गाउँपालिका र सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजद्वारा पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठी र उमेश्वर आधारभूत विद्यालय लौनियाँमा सरसफाई गरिएको हो ।... विस्तृत
प्रहरीद्वारा डेढ सय गाँजाको बोट नष्ट 2078/08/04  सप्तरीको खडक नगरपालिकाको बिभिन्न स्थानमा स्थानीयले लगाएको गाँजाको बोट प्रहरीको टोलीले शुक्रवार नष्ट गरेको छ ।  इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले खडक नगरपालिका वडा नम्बर ८ स्थित मझौ, बिसनपुर लगायतको स्थानमा स्थानीयहरुले लगाएको करिब डेढ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको हो । .... विस्तृत
ट्र्याक्टर दुर्घटनामा एकको  मृत्यु, सात जना घाइते 2078/08/04  सप्तरीको खडक नगरपालिका ६ वीरपुरमा शुक्रबार ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स१त ६२५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा९३प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिएपछि ट्र्याक्टर सडकबाट पाँच मिटर तल खसेर पल्टिएको थियो ।.... विस्तृत
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प 2078/08/03  प्रधान न्यायाधीश चौलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनमा आवद्ध कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजस्थित उच्च अदालत जनकपुर राजविराज इजलाश र सप्तरी जिल्ला अदालतको सेवा ठप्प पारिएको छ ।.... विस्तृत
बसले हयासलाई ठक्कर दिँदा दुईको मृत्यु, ६ जना घाइते 2078/08/03  सप्तरीको कंचनपुरमा बिहीबार साँझ यात्रुबाहक बसले हायसलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।  मृत्यु हुनेमा हयसमा सबार काठमाडांै बस्ने ३८ बर्षीय ग्रीसमान सिँह र बिराटनगर बस्ने ४१ बर्षीय चुडाबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफलेले जानकारी दिएका छन् ।..... विस्तृत
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय 2078/08/03  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरिएको छ ।  गाउँपालिकाको शिक्षा शाखा प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार सम्पन्न संस्थागत विद्यालयहरुको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेको हो । .... विस्तृत
जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त 2078/08/03  राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारीलाई पदमुक्त गरिएको छ ।  राष्ट्रिय जनगणना कार्यालय सप्तरीले सुपरिवेक्षक पदमा खटाएका मनोज कुमार मेहतालाई पदमुक्त गरेको हो । .... विस्तृत
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो 2078/08/02 मैथिली भाषाका कवि कोकिल विद्यापतिको स्मृति एवं सम्झनामा मैथिली साहित्य परिषद सप्तरीले विविध कार्यक्रमको आयोजना गरेको छ ।  विद्यापति स्मृति पर्व समारोहको तीन दिने कार्यक्रम अन्तरगत बुधबार अन्तिम दिन झाँकी प्रर्दशन, श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ । ... विस्तृत
‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा 2078/08/02    राजविराजका समाजसेवी स्व. खटर यादवको सम्झनामा ‘खटर स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरिएको छ ।  स्व. खटरका भाइ सप्तरीको राजविराज वडा नं. ७ निवासी छेदी यादवले बुधवार उक्त पुरस्कारबारे घोषणा गरेका हुन् । .... विस्तृत
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव 2078/08/01    जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उत्पीडित समुदायको अधिकार सुनिश्चितताको लडाई अझै जारी रहेको बताएका छन् । सप्तरीको कंचनपुरमा मंगलबार आयोजित संगठन सुदृढीकरण तथा जनजागरण अभियान एवम बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।..... विस्तृत
लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार  वरिष्ठ पत्रकार झालाई प्रदान 2078/08/01  वरिष्ठ पत्रकार बैजनाथ झालाई लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ ।  लक्ष्मी–मुक्ति स्मृती पत्रकारिता पुरस्कार कोषद्वारा मंगलबार आयोजित पुरस्कार बितरण समारोहमा झालाई सो पुरस्कार प्रदान गरिएको हो ।.... विस्तृत
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प  2078/08/01  विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण सप्तरीको जनजिवन आंशिक रुपमा प्रभावित भएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोधमा गरिएको नेपाल बन्दका कारण लामो तथा छोटो दुरीका यातायात र शिक्षण संस्थामा भने पूर्ण रुपमा बन्द रहेको थियो । .... विस्तृत
राजविराज नगर सभापति पदका लागि आधा दर्जन काँग्रेसी नेता दौडमा 2078/07/29  नेपाली काँग्रेस वडा अधिवेशन सकाएर अब गाउँपालिका, नगरपालिका, क्षेत्र र जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमवार सबै वडाको अधिवेशन सकाएर गाँउ, नगर, क्षेत्र र जिल्ला अधिवेशनमा जुटेको हो । .... विस्तृत
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते 2078/07/29  सप्तरीमा सोमबार एक ट्याक्टर अनियन्त्रित भई कपाल काट्ने सैलुनमा छिर्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।  मृत्यु हुनेमा सडक नगरपालिका ६ चकवा बस्ने ७० वर्षिया अनारदेवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग 2078/07/29  विश्व हिन्दु परिषद नेपाल सप्तरीले देशका विभिन्न भागमा हिन्दु र हिन्दुको आस्थामाथी एक समुदायबाट निरन्तर प्रहार भइरहेको भन्दै त्यस्ता गतिबीधीमा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गरेको छ ।  परिषदका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा सोमवार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाउदै त्यस्तो माग गरिएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 178
  • 179
  • 180
  • 181
  • 182
  • 183
  • 184
  • ...
  • 559

ताजा अपडेट

  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
  • 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
  • 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
  • 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
  • 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.